INSEC Online

📅 २०८३ जेष्ठ २१

स्याङ्जा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङ जिल्लाको राप्ती गाउँपालिका–७ घर भई हाल स्याङजाको विरुवा गाउँपालिका–३ बस्ने २१ वर्षीय सिजेन्द्र चौधरीलाई कात्तिक ३० गते

स्वास्थ्यको अधिकारसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक) गण्डकी प्रदेश कार्यालयद्वारा  पुतलीबजार नगरपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम अरोज ३० गते गरिएको छ । मानव अधिकार संरक्षण

शिक्षा , स्वास्थ्य, खाद्य र आवासको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र  (इन्सेक)  गण्डकी प्रदेश कार्यालयको आयोजनामा पुतलीबजार नगरपालिकामा असोज २९ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको प्रत्याभूतिका लागि प्रतिबद्ध छौं : प्रमुख सुवेदी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयद्वारा मानवअधिकार निगरानी समूह, न्यायीक समितिका सदस्य र जनप्रतिनिधिहरूकालागि क्षमता अभिबृद्धि कार्यशाला फेदिखोला गाउँपालिकामा सम्पन्न भएको छ ।

इन्सेकद्वारा पुतलीबजार नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले स्याङ्जा स्थित पुतलीबजार नगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको  छ । इन्सेकद्वारा मानव अधिकार शिक्षा अन्तरगत मानव अधिकार

इन्सेकाद्वारा फेदीखोला गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराले वैशाख ३० गते स्याङजाको फेदीखोला गाउँपालिकालाई दुई ओटा थर्मल र २ सय ओटा मास्क गाउँपालिकाको अध्यक्ष

स्याङ्जामा शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक),गण्डकी प्रदेश कार्यालयको आयोजनामा कालाभैरव मावि खड्केटारीमा शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थी बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमका

पुतलीबजार नगरपालिकामा खाद्यको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा स्याङ्जाको पुतलीबजार नगरपालिकामा मानव अधिकार संरक्षण र सम्बर्धनको लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिबृद्धि कार्यक्रम अन्तर्गत खाद्यको अधिकार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया एक बालिकालाई  बलात्कार गरेको आरोपमा चापाकोट नपा–७ का १९ वर्षीय मिलन गुरुङलाई जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले पुस १८ गते गिरफ्तार गरेको छ ।

शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा स्याङजाको पुतलीबजार नपा–१३ स्थित लाम्पाटामा  नगरपालिका स्तरीय शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षक, विद्यार्थी र

फेदिखोला गाउँपालिकामा इन्सेकद्वारा टेलिभिजन संवाद कार्यक्रम सम्पन्न

फेदिखोला गाँउपालिकामा शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकार विषयक टेलिभिजन संवाद कार्यक्रम मङ्सिर २३ गते सम्पन्न भएको छ । स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका

लैङ्गिक हिंसाविरूद्ध फेदिखोला गाउँपालिकामा कार्यक्रम सम्पन्न

फेदिखोला गाँउपालिकामा “समानताको पुस्ता, बलात्कारविरूद्धको ऐक्यबद्धता” भन्ने नाराका साथ लैङ्गिक हिंसाविरूद्ध १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते कार्यक्रम सम्पन्न भएको गरिएको छ । फेदिखोला

कारागारमा शौचालय र खानेपानीको समस्या

जिल्ला कारागार स्याङ्जामा रहेका कैदी बन्दीहरूले शौचालयका साथै खानेपानीको समस्या भोग्दै आएको बतााएका छन् । ५० जनाको क्षमता भएको जिल्ला कारागामा हाल १ सय ५८

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आँधिखोला गाउँपालिका–५ का २६ वर्षीय चन्द्रबहादुर दमाईलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आँधिखोला गाउँपालिका–५ का २६ वर्षीय चन्द्रबहादुर दमाईलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज

बलात्कार प्रयास गरेको कसुरमा तीनवर्ष कैद सजायको फैसला

६५ वर्षीया बृद्धालाई बलात्कारको प्रयास गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले भीरकोट नपा–१ का २७ वर्षीय सुन्दर खत्रीलाई असोज ८ गते तीन वर्ष कैद सजायको फैसला

बलात्कार गरेको कसुरमा १४ वर्षकैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले विरुवा गाउँपालिका-२ बस्ने २८ वर्षीय खड्कबहादुर रानालाई १४ वर्षकैद सजायका साथै पीडित बालिकालाई १ लाख रुपियाँ

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले भीरकोट नपा–२ बस्ने ४५ वर्षीय फत्ते भन्ने रहमद अलि मियाँलाई १० वर्ष कैद सजायका साथै पीडितलाई

समान कामको असमान ज्याला !

संविधानले नै महिला र पुरुषबिच कुनै भेदभाव गरिने छैन, समान कामको समान ज्याला पाउने हक हुनेछ भनी समानताको विषयलाई सुनिश्चित गरेको छ । तर, स्याङजामा

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले चापाकोट नगरपालिका–८ का ५५ वर्षीय रामचन्द्र पौडेललाई भदौ २९ गते एक वर्ष कैदको सजायको फैसला

अन्य

भिडियो