INSEC Online

📅 २०८३ जेष्ठ २१

स्याङ्जा

बोक्सी लागेको आरोपमा युवतीमाथि दुर्व्यवहार, आरोपित फरार

वालिङ नपा-१४ की २१ वर्षीया खगिसरा कुँवरलाई रोग निको पार्ने निहुँमा भिरकोट नपा-५ मा रहेको स्वरेक कालिका मन्दिरका धामी रामबहादुर थापाले कुटपिट गरेको प्रहरीले जनाएको

गाउँपालिका अध्यक्षको घरमा तोडफोड, अध्यक्षबाट प्रहरी माथि हातपात

हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले कात्तिक ७ गते प्रहरीमाथि हातपात गरेका छन् । मानन्धरको घरमा युवाहरूको समूहले कात्तिक ६ गते तोडफोड गर्नुका साथै मानन्धरका दाजु

आँधीखोला बगरको कमाइले दसैँ मनाउँदै महिला मजदुर

दसैँ मनाउने आआफ्नो योजना बन्दै छन् । रोजगारीको लागि विदेशिएका कोही दसैँ मनाउन घर आइपुगेका छन् त कोही आउने क्रममा नै छन् । स्वदेशमै रोजगारीका

राहत नपाएको भूकम्प पीडितको गुनासो, जिल्लाका ५ सय घरधुरीले राहत पाएनन्

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि राहत नपाएको भन्दै स्याङ्जा जिल्लाका भूकम्प पीडितहरूले गुनासो गरेका छन् । वालिङ नपा–४ एलादीका लोकनाथ खनालले घटनाको साढे तीन

बलात्कार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुतलीबजार नपा–१४ का ४८ वर्षीय जुद्घबहादुर भण्डारीलाई असोज २० गते गिरफ्तार गरेको छ । पीडित

पत्रकारले स्वतन्त्र र निष्पक्ष भई काम गरे जोखिम कम हुने सरोकारवालाको भनाइ

इन्सेक गण्डकी प्रदेश कार्यालय पोखरा र पत्रकार महासङ्घ स्याङ्जाको संयुक्त आयोजनामा असोज ९ गते स्याङ्जामा सम्पन्न भएको पत्रकार र सुरक्षा विषयक मिडिया साझेदारी बैठकमा सहभागी

घरेलु हिंसापीडित महिलासँग उपचारपछि घर जाने रकमको अभाव

लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका-४ की ३० वर्षीया सेती गुरुङ भन्ने उज्याली गुरुङलाई अस्पतालले डिस्चार्ज गरेपछि घर कसोगरि जाने भन्ने पिरलोले सताएको छ । भदौ १३

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नपा-८ का २१ वर्षीय मनोज परियारलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले भदौ २३ गते बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सङ्खुवासभा जिल्ला खाँदबारी नगरपालिका–११ स्थायी घर भई हाल विरूवा गाउँपालिका–२ बस्दै आएका १९ वर्षीय सागर राईलाई प्रहरीले भदौ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विरुवा गाउँपालिका–२ का २८ वर्षीय खडकबहादुर थापालाई भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालार्य आरोपितले भदौ

मानव बेचबिखनविरूद्ध एक हुनुपर्नेमा सहभागीहरूको जोड

मानव बेचबिखनविरूद्ध सबै पक्ष एक भएमात्रै समस्या समाधान हुनेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । मानव बेचबिखन तथा ओसारपसार विरूद्घको १२ औँ राष्ट्रिय दिवसको

गाउँकै एउटा कुवा पहिरोले पुरेपछि सिर्सेकोटमा खानेपानीको समस्या

जिल्लाको वालिङ नपा–१२ स्थित सिर्सेकोटमा खानेपानीको समस्या भएको छ । गुरूङ बस्ती रहेको सो गाउँमा एउटा भएको पानीको कुवा पनि निरन्तरको वर्षासँगै आएको पहिरोले पुरेपछि

गाउँपालिका अध्यक्षमाथि आक्रमणको प्रयास

हरिनास गाउँपालिकाका अध्यक्ष ३४ वर्षीय खिम नारायण मानन्धरलाई अज्ञात समूहले आक्रमणको प्रयास भएको पीडित पक्षले जनाएको छ । भदौ १३ गते बेलुकी गाउँपालिकाको कार्यालयबाट घरतर्फ

इन्सेक प्रतिनिधिको पहलमा जिल्ला कारागारमा खानेपानी ट्याङ्की हस्तान्तरण

इन्सेक जिल्ला प्रतिनिधिको पहलमा साउन १७ गते स्याङ्जा जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि खानेपानीको ट्याङ्की हस्तान्तरण गरिएको छ । इन्सेक स्याङ्जा प्रतिनिधि हिमलाल पराजुलीको पहल

खानेपानीको ट्याङ्की पर्याप्त नहुँदा कारागारमा पानीको समस्या

पानी सङ्कलन गर्ने ट्याङ्की पर्याप्त नहुँदा जिल्ला कारागार स्याङ्जामा खानेपानीको समस्या भएको छ । ५० जना क्षमताको कारागारमा अहिले सात महिलासहित १ सय २४ कैदीबन्दी

वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम स्याङ्जामा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम स्याङ्जामा सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा इन्सेक स्याङ्जाले ०७४ पुस १७ गतेदेखि ०७५ जेठ

पत्नीलाई ढुङ्गा प्रहार, उपचारका लागि पोखरा

गुल्मी जिल्ला घर भई वालिङ नगरपालिका-६ मिर्दीमा डेरा गरी बस्दै आएकी २८ वर्षीय माया परियारलाई ३५ वर्षीय पति गोकुल परियारले ढुङ्गा प्रहार गरी गम्भीर घाइते

गाउँपालिकामा इञ्जिनियर नहुँदा भूकम्प प्रभावितलाई सास्ती

गाउँपालिकामा इञ्जिनियर नहुँदा भूकम्प गएको तीन वर्ष बितिसक्दासमेत भुकम्प पीडितले घर बनाउन नसकेपछि सास्ती बेहोर्नु परेको छ । इञ्जिनियर नहुँदा भूकम्प पीडितले घर बनाउन सकेका

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चापाकोट नगरपालिका-९ का ५५ वर्षीय रामभक्त आचार्यविरूद्ध पीडित पक्षले वडा प्रहरी कार्यालयमा जेठ २१ गते उजुरी दर्ता गराएको वडा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नगरपालिका–८ का २८ वर्षीय लक्ष्मण नेपालीलाई जेठ १५ गते गिरफ्तार गरेको छ । आरोपितले जेठ १४ गते

अन्य

भिडियो