INSEC Online

📅 २०८३ असार १९

सिरहा

लहानमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको अन्तरक्रिया

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा भदौ ३० गते सिरहाको लहानमा नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक अध्यक्ष तथा नागरिक अभियानका सह

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अर्नमा गाउँपालिका-२ का १८ वर्षीय दिपक महतोविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ २९ गते उजुरी दिएको छ

आचारसंहिता विपरीत माइकिङ

लहान नपामा भदौ २६ गतेदेखि विभिन्न दलले चुनावी प्रसारमा गरेको माइकिङ्गलाई भदौ २८ गते सम्म पनि निरन्तरता दिएका छन् । चुनाव चिन्ह र उम्म्मेदवारको पक्षमा

मतदाता शिक्षा प्रभावकारी भएनः सदस्य पाठक

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले बदर मत घटाउने उद्देश्यले निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम प्रदेश नम्बर २ मा प्रभावकारी रूपमा नभएको

आचारसंहिता विपरीत चुनाव प्रचारमा बालबालिकाको प्रयोग

आचारसंहिता विपरीत चुनाव प्रचारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले भदौ २५ गते बालबालिकाको प्रयोग गरेका छन् । लहान नपा­-७ बाट राप्रपाका वडा अध्यक्षका उम्मेदवार रामअवतार शर्माले

१ सय ९ अति सम्वेदनशील र ८४ ओटा मतदान स्थल सम्वेदनशील

सिरहा जिल्लामा रहेको दुई सय २१ मतदान स्थलमध्ये १ सय ९ ओटा अति सम्वेदनशील र ८४ ओटा सम्वेदनशील रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ

काङ्ग्रेस कार्यकर्ताबिच एकआपसमा झडप, १३ जना घाइते

सिरहा नपा­­-७ स्थित नेपाली काङ्ग्रेसको जिल्ला पार्टी कार्यालयमा भदौ २१ गते सिरहा नपाको वडा अध्यक्षहरूको उम्मेदवारी छनौटको विषयमा विवाद हुँदा एक आपसमा झडप भएको छ

एमाले उम्मेदवारको घर अगाडि विष्फोट

लहान नगरपालिकामा एमालेको तर्फबाट सिफारिस मेयरका उम्मेदवार मुनि साहको घर अगाडि भदौ २० गते साँझ साँढे सात बजे विष्फोटक पदार्थ विष्फोट भएको छ । प्रचारको

गणतन्त्रको जग नै हो निर्वाचनः सदस्य शाह

निर्वाचन आयोगका सदस्य सुधिरकुमार शाहले सिरहामा भदौ १९ गते आयोजित एक कार्यक्रममा गणतन्त्रको जग निर्वाचन भएको बताए । उच्चस्तरीय निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा-१० का २७ वर्षीय तपसि यादवलाई भदौ १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लहान नपा-२२ का १९ वर्षीय इन्द्रजित रामलाई भदौ ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ

सामूहिक बलात्कार गरेको आरोपमा उजुरी

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा लहान नपा-१३ का १९ वर्षीय सरोज कुमार मुखिया, १९ वर्षीय अरुण साह र २१ वर्षीय लालु पासवानविरुद्ध भदौ

यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा-१३ का ३० वर्षीय शिवकुमार महतोलाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लहान नपा-३ डेरा गरी बस्ने सप्तरी जिल्ला डाक्नेश्वरी नपा-११ का ३५ वर्षीय बिजुली रामलाई साउन १९ गते

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कल्याणपुर जब्दी नपा-१० का ३५ वर्षीय मिथिलेश यादवविरुद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा पीडित पक्षले साउन ५ गते उजुरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई इलाका प्रहरी कार्यालय लहानले साउन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ४

बहुविवाह घटनाका आरोपितविरुद्ध उजुरी

धनगढीमाई नपा-९ कि २९ वर्षीया मञ्जु कामतीले ३१ वर्षीय पति जयप्रकाश महतोले बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा असार २८ गते उजुरी दिएकी छन्

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लहान नपा-१२ का २६ वर्षीय गुदर सदायलाई असार २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

कथित बोक्सीको आरोपमा अपमानजनक व्यवहार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

कथित बोक्सीको आरोपमा अपमानजनक व्यवहार गरेको कसुरमा कल्याणपुर जब्दीका ५५ वर्षीय पवनकुमार यादवलाई जिल्ला अदालतले असार २७ गते पाँच वर्षकैद तथा ५० हजार रुपियाँ जरिबानाको

जिल्लास्तरीय शैक्षिक बहस कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सिरहामा सञ्चालन गरेको शिक्षाको अधिकारसम्बन्धी कार्यक्रम अन्तर्गत जिल्लास्तरीय शैक्षिक बहस असार २५ गते सम्पन्न गरेको छ । शिक्षा क्षेत्रको

अन्य

भिडियो