INSEC Online

📅 २०८३ असार १९

सिरहा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भगवानपुर गाउँपालिका-२ का २० वर्षीय अरूण यादवलाई असार २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

यौन दुर्व्यवहार गरेको कसुरमा चार वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा लहान नपा-१२ का २५ वर्षीय विनोद महरालाई जिल्ला अदालतले असार १९ गते चार वर्षकैदको फैसला गरेको छ ।

खुकुरी प्रहार गरी पत्नीको हत्या घटनाका आरोपित गिरफ्तार

सिरहाको भगवानपुर गाउँपालिकामा असार १३ गते दिउँसो भगवानपुर गाउँपालिका-१ की २९ वर्षीया रामकला यादवलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उनका ३० वर्षीय पति

अज्ञात समूहले ढुङ्गा प्रहार गरी एक महिलाको हत्या

लहान नपा-१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगाडि रहेको मोटरसाइकल ट्रायल सेन्टर नजिक अन्दाजी २५/२६ वर्षीया एक महिलाको असार ९ गते बिहान हत्या गरिएको अवस्थामा

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरको आरोपमा पीडित पक्षले धनगढीमाई नपा-७ का २५ वर्षीय सत्यन मण्डल र सोही ठाउँका २७ वर्षीय विलक्षण मण्डलविरूद्ध इलाका प्रहरी कार्यालय

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरको आरोपमा पीडित पक्षले अर्नमा गाउँपालिका-१ का २२ वर्षीय विजयकुमार ठाकुरविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा असार २ गते उजुरी दिएको छ

राजपाका कार्यकर्ताद्वारा प्रहरी चढेको बसमा तोडफोड

राजपाका कार्यकर्ताहरूले बन्दको अवज्ञा गरेको भन्दै नेपाल प्रहरीले प्रयोग गरेको ना ५ ख १४४० नम्बरको बस असार २ गते बिहान गोलबजार ६ मा ढुङ्गा हानी

लोकतन्त्रमा निर्वाचनको विकल्प हुँदैनः अध्यक्ष प्याकुरेल

सिरहाको लहानमा सम्पन्न एक कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले लोकतन्त्रमा निर्वाचनको विकल्प नहुने बताएका छन् । सिरहाको लहानमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले असार १

आचारसंहिता विपरीत राखिएका दलका प्रचार सामग्री हटाइयो

सिरहाको गोलबजारमा विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत राखेका निर्वाचन प्रचार सामग्री पार्टीले जेठ २७ गते आफैँ हटाएका छन् । आचारसंहिता विपरीत गोलबजार नगरपालिकाको पूर्वपश्चिम

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नपा-५ का ५५ वर्षीय महेन्द्रसिंह कोइरीलाई जेठ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लहान नपा-१८ का ५५ वर्षीय बैजनाथ चौधरीलाई जेठ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ

बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

लहान नपा-१२ का ३५ वर्षीय लगना मल्लिकलाई जिल्ला अदालतले बलात्कार गरेको कसुरमा जेठ ८ गते पाँच वर्षकैद तथा १५ हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ

जिल्लास्तरीय सम्वाद कार्यक्रम समपन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सिरहामा सञ्चालन गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी कार्यक्रम अन्तर्गत जिल्लास्तरीय सम्वाद कार्यक्रम जेठ ४ गते सम्पन्न भएको छ ।

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित परिवारले कल्याणपुर नपा-१३ का २४ वर्षीय सरोज मण्डलविरूद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा जेठ ४ गते उजुरी हाले ।

छुवाछुतको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

छुवाछुतको आरोपमा मिर्चैया नपा ९ की २३ वर्षीया शोभा बिकलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँकी ४२ वर्षीया लिलामाया तामाङलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले वैशाख

यातायात कार्यालयमा कुकर बम विष्फोट

लहान नगरपालिका-८ स्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय लहानमा वैशाख २८ गते शक्तिशाली कुकर बम विष्फोट भएको छ । मध्यान्ह १२ बजे कार्यालय सञ्चालनमा रहेको

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नपा-१३ का ५५ वर्षीय उतिमलाल सदायविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा वैशाख १७ गते उजुरी दर्ता गराएको

बहुविवाह घटनाका आरोपितलाई एक वर्षकैदको फैसला

बहुविवाह गरेको कसुरमा गोलबजार नपा-२ का ३२ वर्षीय ध्यानी पासवानलाई जिल्ला अदालतले एक वर्षकैद तथा २ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश चन्द्रमणी

कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

कथित बोक्सीको आरोप लगाई धनगढीमाई नपा-६ की ५५ वर्षीया कुश्मादेवी यादवलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३८ वर्षीय शिवकुमार यादवलाई वैशाख ४ गते गिरफ्तार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाइ यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा-६ का १८ वर्षीय प्रमेश्वरकुमार यादवलाई वैशाख ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

अन्य

भिडियो