INSEC Online

📅 २०८३ जेष्ठ २१

सिरहा

समाचार लेखेको आरोपमा पत्रकारलाई कुटपिट गर्ने धम्की

लहान नपा-२० का ३० वर्षीय नयाँ पत्रिकाकर्मी दिलीप सिंहलाई चैत ७ गते लहानस्थित एक निजी विद्यालयका प्रिन्सिपलले कुटपिट गर्ने धम्की दिएका छन् । लहान-१ स्थित

जिल्ला परियोजना सल्लाहकार समितिको बैठक समपन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सिरहा जिल्लामा सञ्चालित कार्यक्रमहरूको विषयमा जानकारी आदानप्रदान गर्ने उद्धेश्यले चैत ६ गते परियोजना सल्लाहकार समितिको बैठक जिल्ला समन्वय समिति सिरहाको

बालकको अपहरणपछि हत्या गरेको आरोपमा सर्वस्वसहित जन्मकैदको फैसला

सुखिपुर गाउँपालिका-६ का १४ वर्षीय श्रवण भण्डारीलाई अपहरण गरी हत्या गरेको आरोपमा जिल्ला अदालतले चैत ३ गते चारजना आरोपितहरूलाई सर्वस्वसहित जन्मकैद, जनही ५० हजार रुपियाँ

बलात्कार गरेको कसुरमा १३ वर्षकैदको फैसला

एक सुस्त मनस्थिति भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनुषा जिल्ला बल्हागोठ गाविस-२ घर भई हाल बडहरामाल-२ बस्ने २७ वर्षीय अनवारुल भन्ने मिजारुल शेखलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले, लहान नपा-११ का २२ वर्षीय सरोज साह र २१ वर्षीय कमलेश साहलाई चैत १ गते

एमालेको पत्रकार सम्मेलन गर्न नदिन होटल सञ्चालकलाई मोर्चाद्वारा धम्की

नेकपा एमाले सिरहाले फागुन २३ गते गर्न लागेको पत्रकार सम्मेलन गर्न नदिन मोर्चाले होटल सञ्चालकलाई धम्की दिएको छ । मेची महाकाली राष्ट्रिय अभियानको जानकारी दिन

पत्नी हत्याका आरोपितलाई सर्वस्वसहित जन्मकैदको फैसला

पत्नी हत्याका आरोपित लहान नपा ६ का ३५ वर्षीय विशेश्वरप्रसाद साहलाई जिल्ला अदालत सिरहाले फागुन २३ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । न्यायाधीश राजेन्द्रप्रसाद

स्ववियु निर्वाचन स्थगित गरेको आरोपमा क्याम्पस तोडफोड

स्ववियु निर्वाचन स्थगित गरेको आरोपमा फागुन १७ गते विभिन्न विद्यार्थी सङ्गठनहरूले लहान नपा- १० स्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन् । क्याम्पस प्रशासनले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लहान नपा-१२ का २५ वर्षीय विनोद महरालाई इलाका प्रहरी कार्यालय लहानले फागुन १६ गते गिरफ्तार गरेको छ ।

फोटो खिचेको भन्दै प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार

माउण्टेन टेलिभिजनका सिरहा समाचारदाता सिरहा नपा-७ का ३१ वर्षीय सुरेन्द्रकुमार कामतिलाई फागुन ११ गते प्रहरीले दुर्व्यवहार गरेको पीडितले आरोप लगाए । सिरहा नपा-११ स्थित भलुवाही

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

बहुविवाहका आरोपित चन्द्रअयोध्यापुर-४ का २९ वर्षीय दिपक महरा र १८ वर्षीय आशा महरालाई जिल्ला अदालतले फागुन १० गते जनही एक वर्षकैद तथा ५ हजार रुपियाँ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लहान नपा-५ का २४ वर्षीय सद्दाम मियालाई फागुन ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई फागुन

बहुविवाह गरेको कसुरमा कैदको फैसला

बहुविवाह गररेको कसुरमा गौरीपुर गाविस-५ का ३० वर्षीय गणेश मण्डल र एकराही गाविस-५ की १८ वर्षीया रिना मण्डललाई जिल्ला अदालतले फागुन २ गते जनही एक

बलात्कार घटनाका आरोपित गिरफ्तार

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले ४५ वर्षीय बावुलाई फागुन १ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय कार्यालयका

अज्ञात समूहद्वारा वाइसीएल नेतामाथि गोली प्रहार

मझौलिया गाविस-४ का वाइसीएल नेता ३१ वर्षीय लालु खानमाथि फागुन १ गते बिहान अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएको छ ।   खान ‘जनयुद्ध’

बालबालिकाका लागि आयोजित क्षमता अभिवृद्धि तालिम समपन्न

इन्सेक पुर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा सञ्चालन गरिएको क्षमता अभिवृद्धि तालिम माघ २८ गते सम्पन्न भएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार

कानुन व्यवसायीद्वारा अदालतको कामकाज ठप्प

जिल्ला जिल्ला अदालतमा कानुन व्यवसायीले माघ ११ गतेदेखि गरेको आन्दोलनका कार्यक्रमले अदालतको कामकाज ठप्प पारेका छन् । न्यायपरिषदद्वारा गत पुस २८ गते उच्च अदालतका न्यायाधीशहरूको

मधेशको नाममा भ्रमको खेती भइरहेको छः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले मधेशको नाममा भ्रमको खेती भइरहेको बताएका छन् । इन्सेकले ०७३ माघ १७ गते लहानमा समग्र जनउत्थान केन्द्र

जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन

मानव अधिकारको अवस्थालाई प्रभावकारी र सुदृढीकरण गर्न पुस २८ गते गैरसरकारी संस्था महासङ्घका जिल्ला सचिव भैरवप्रसाद गेलालको अध्यक्षतामा ११ सदस्यीय जिल्लास्तरीय मानव अधिकार निगरानी समूह

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले लहान नपा-१५ का २४ वर्षीय शङ्कर ढुङ्गाना र ओखलढुङ्गा जिल्ला चस्मेटार-२ की २० वर्षीया स्मिता कार्कीलाई पुस १९

अन्य

भिडियो