INSEC Online

📅 २०८३ असार १९

सिरहा

बम विष्फोटमा परी एकजना व्यापारी घाइते

लहान नपा-१ स्थित लोकतान्त्रिक चोकमा फागुन १० गते दिउँसो शक्तिशाली प्रेसरकुकर बम विष्फोट भएको छ । पूर्वपश्चिम राजगमार्ग अन्तर्गत लहान बजारको मुख्य चोकमै शुभलाभ किराना

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई फागुन ३ गते बलात्कार गरेको आरोपमा मिर्चया नपा-९ का २५ वर्षीय दिपककुमार मण्डल र १९ वर्षीय श्यामकुमार महराविरूद्ध पीडित पक्षले इलाका प्रहरी

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा धनगढीमाई नपा-१० का २० वर्षीय कुकुवा भन्ने विजय यादवविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा फागुन ३ गते

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले सप्तरी जिल्ला सम्भुनाथ नपा-१२ घर भई हाल लहान नपा-३ मा डेरा गरी बस्ने ३५

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

११ वर्षीया बालिकालाई माघ २५ गत बलात्कार गरेको आरोपमा पीडित पक्षले सिरहा नपा-३ का २४ वर्षीय धर्मेन्द्र भन्ने शुरेश ठाकुरविरूद्ध जिल्ला प्रहरी कार्यालय, सिरहामा माघ

बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत सिरहाले गोलबजार नपा­­-५ का ५५ वर्षीय चन्दर साहलाई ६ वर्ष कैद तथा ५० हजार रुपियाँ क्षतिपुर्तिको

पत्नीलाई हत्या प्रयास गरेको आरोपमा उजुरी

लहान नपा-१३ की ३५ वर्षीया रामवती महतोलाई उनका पति ४० वर्षीय महेश्वर महतोले हत्या प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा पीडित पक्षले पुस ३०

बलात्कार प्रयास गरेको आरोपमा उजुरी

५० वर्षीया महिलालाई भगवानपुर गाउँपालिका-२ का ३५ वर्षीय रामनाथ यादवले पुस २६ गते बलात्कारको प्रयास गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा पुस २६

बहुविवाह गरेको आरोपमा उजुरी

सिरहा नपा-२१ की २० वर्षीया सरिताकुमारी यादवले ४२ वर्षीय पति अरूण यादवविरूद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा पुस १३ गते उजुरी दिएकी छन् । पीडितका अनुसार

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई पुस १० गते सामूहिक बलात्कार गरेको आरोपमा १७ वर्षीय एकजना र १६ वर्षीय दुई जना बालकविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिरहाले नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १२ गते सम्पन्न गरेको छ ।

मालपोत कार्यालयमा बम विष्फोट हुँदा तीन जना घाइते

सिरहा नपा-७ स्थित मालपोत कार्यालय भित्र पुस ७ गते दिउँसो १ः३० बजे कुकर बम विष्फोट हुँदा तीन जना घाइते भएका छन् । मालपोत कार्यालयका कार्यालय

बम विष्फोटमा परी एक जना घाइते

लहान नपा-१ स्थित लोकतान्त्रिक चोकमा मङ्सिर २८ गते दिउँसो बम विष्फोट हुँदा सप्तरी जिल्ला  खडक नगरपालिक-२ का ४६ वर्षीय परमेश्वर चौधरी घाइते भएका छन् ।

उम्मेदवारलाई लक्षित गरी बम विष्फोट

प्रतिनिधि सभाका लागि सिरहा क्षेत्र नं. २ मा वाम गठबन्धनबाट (नेकपा माओवादी केन्द्र) का उम्मेदवार सुरेशचन्द्र दास यादवको करेसाबारीमा मङ्सिर १४ गते राति शक्तिशाली विष्फोट

जबसम्म नागरिकले अनुभुति गर्दैनन् तबसम्म आरक्षण चाहिन्छः अध्यक्ष प्याकुरेल

जब सम्म जनताले समाजमा समानताको अनुभति गर्दैनन् तबसम्म आरक्षण चाहिने इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले बताएका छन् । सिरहामा मङ्सिर १४ गते आयोजित स्वच्छ निर्वाचनका लागि

अज्ञात समूहद्वारा प्रहरीमाथि गोली प्रहार

कल्यणपुर नपा-५ निर्दनाघाटमा ड्युटीमा रहेका दुई प्रहरीमाथि अज्ञात समूहले मङ्सिर १० गते गोली प्रहार गरेको छ । स्थानीय प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मायाराम यादव

चुनाव प्रचारप्रसारको गाडीमा रहेको कुकर बम सेनाद्वारा निष्कृय

धनगढीमाई नपा-७ स्थित फुलकहामा फोरमको प्रचार गाडीमा मङ्सिर ८ गते कुकर बम राखिएको भेटिएको छ । उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालको तर्फबाट सिरहा

चुनाव प्रचारप्रसार कार्यालयमा बम विष्फोट

मिर्चैया नगरपालिका-५ मा रहेको नेकपा माओवादी केन्द्र र नेकपा एमाले (वाम गठबन्धन) को चुनावी प्रचारप्रसार कार्यालयमा मङ्सिर ८ गते बम विष्फोट भएको छ । सिरहा

धारिलो हतियार प्रयोग गरी पत्नीको हत्या

कल्यानपुर नपा-६ की ३० वर्षीया समिला खातुनलाई खुकुरी प्रहार गरी ३५ वर्षीय पति मोहमद अली राइनले धारिलो हतियार प्रयोग गरी मङ्सिर ५ गते बिहान ३

ट्राफिक प्रहरीद्वारा एक युवकलाई यातना

लहान नपा-८ का ३० वर्षीय धनन्जय यादवलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका सई लोकबहादुर दियालीले मङ्सिर ३ गते निर्घात कुटपिट गरेका छन् । लहान नपा-१

अन्य

भिडियो