INSEC Online

📅 २०८३ असार १९

सिरहा

यौन दुरव्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले कर्जन्हा नपा–५ का २३ वर्षीय सिद्धार्थ बिकलाई पुस १० गते गिरफ्तार गरेको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को पूर्व समीक्षा कार्यक्रम समपन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सिरहामा संकलन गरिएका मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरुको पुस्तक प्रकाशन पूर्व पुस १० गते सिरहामा वार्षिक

हत्या घटनाका आरोपितहरुलाई जन्मकैदको फैसला

कल्याणपुर नपा–८ की २२ वर्षीया कंचनदेवी मंडललाई आगो लगाई हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले ४० वर्षीया सासु सुर्जी मंडल र धनुषाको सबैला नपा–१३

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

  अपाङ्गता ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित परिवारले सुखिपुर नपा–३ का २० वर्षीय चन्दन यादव विरुद्ध इलाका प्रहरी कार्यालय महेशपुर पतारमा पुस १

विभिन्न कार्यक्रम सहित ७४ औं अन्तराष्ट्रिय मानवअधिकार दिवस समपन्न

“सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय” भन्ने मुल नाराका साथ मङ्सिर २४ गते सिरहामा विभिन्न कार्यक्रम सहित ७४ औं मानवअधिकार दिवस समपन्न भएको छ ।

विजय जुलुसमा सहभागीले ढुङ्गा मुढा गरेको आरोपमा चक्का जाम

सिरहा क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यमा विजयी भएका एमालेका लिलानाथ श्रेष्ठको विजय र्‍यालीमा सहभागी कार्यकर्ताहरुले मङ्सिर ९ गते नेकपा माओवादी उम्मेदवार तथा निकटतम

यौन दुर्व्यवहार घटनाको कसुरमा ३ महिना कैद

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतको कात्तिक २१ गतेको आदेशले सिरहा नपा-१५ का २४ वर्षीय झगरु भनिने रामप्रताप यादव र

बलात्कार घटनाको कसुरमा जन्म कैदको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै  जिल्ला अदालतको कात्तिक २१ गतेको आदेशले कर्जन्हा नगरपालिका-१ का २० वर्षीय लक्ष्मण खत्रीलाई जन्मकैदको फैसला गरेको छ ।

प्रहरी हिरासतमा यातना दिएको घटनाका आरोपित प्रहरीलाई कारवाहीका लागि सिफारिश

मिर्चैया नगरपालिका-१ की ३३ वर्षीया जिवछी देवी साहलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको प्रहरी हिरासतमा यातना दिएको घटनाको छानविनका लागि गठित समितिले घटनामा संलग्न प्रहरीहरुलाई विभागीय

युरोपियन युनियनका प्रतिनिधि र अधिकारकर्मीबिच मानव अधिकारको अवस्थाबारे छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयको समन्वयमा सिरहा जिल्लाका मानव अधिकार रक्षकहरु र युरोपियन युनियनका प्रतिनिधिहरुबिच असोज ३१ गते लहानमा मानव अधिकारको अवस्था

हत्या घटनाका आरोपितहरु गिरफ्तार

मिर्चैया नगरपालिका–१ की ६० वर्षीया गुब्दीदेवी साहलाई हत्या गरेको आरोपमा प्रहरीले ७० वर्षीय पति मङ्गल साह र ४० वर्षीय छोरा रामबाबू साहलाई असोज २८ गते

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले औरही गाउँपालिका–२ का १९ वर्षीय धिरज सदालाई असोज २२ गते गिरफ्तार गरेको छ । आरोपित सदाले असोज

बलात्कार घटनाको कसुरमा ७ वर्ष ६ महिना कैदको फैसला

३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्र्दै जिल्ला अदालतले गोलबजार नपा¬–३ का २८ वर्षीय सञ्जय भनिने विष्णु साहलाई ७ वर्ष ६ महिना कैदको फैसला

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले सिराहा नपा–६ का ३० वर्षीय विशेस्वर मुखिया विरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ २८ गते उजुरी

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

यौनिक तथा अल्पसङ्ख्यक समुदायका कल्याणपुर नगरपालिका–९ का ३४ वर्षीय मुन्नी भनिने सुरेन्द्रकुमार यादव र धनुषा जिल्ला हंसपुर नगरपालिका–३ का ५० वर्षीय चन्दा भनिने चन्देश्वर राउतलाई

बलात्कार प्रयास घटनाका आरोपित बिरुद्ध उजूरी

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीड़ित पक्षले सिराहा नपा-६ का ३० वर्षीय विशेश्वर मुखियाविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ २८ गते उजुरी दिए।

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा लहान नगरपालिकाका उपप्रमुख ३८ वर्षीय रामचलितर महतोलाई इलाका प्रहरी कार्यालय लहानले भदौ २४ गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले गोलबजार नपा–७ का २२ वर्षीय जुमन खानलाई भदौ ८ गते गिरफ्तार गरेको छ । आरोपितले

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोलबजार नपा–८ का ३८ वर्षीय मनीराम भनिने प्रदिप यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा भदौ ६ गते उजुरी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले ३५ वर्षीय बुबालाई साउन २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन

अन्य

भिडियो