राज्यले द्वन्द्वपीडितको न्याय र परिपूरणमा ध्यान दिनुपर्छः संस्थापक अध्यक्ष प्याकुरेल
राष्ट्रपतिका राजनीतिक, मानव अधिकार तथा सामाजिक सल्लाहकार एवम् अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक अध्यक्ष शुसील प्याकुरेलले द्वन्द्वपीडितलाई राज्यले बृहद शान्ति सम्झौता अनुसार न्याय