INSEC Online

📅 २०८३ जेष्ठ २१

सल्यान

शैक्षिक हडतालले अन्तिम परीक्षा स्थगित

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारी सल्यानले चैत ३ गते जिल्लामा गरेको एकदिने शैक्षिक हड्तालका कारण बागचौर नगरपालिका अन्तर्गत

बालविवाह घटनाका आरोपित गिरफ्तार

बालविवाह हुन लागेको भन्ने सूचनाका आधारमा प्रहरीले घटनाका आरोपितहरू तीनजनालाई फागुन २९ गते मन्दिर परिसरबाट गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले फागुन २९

बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनमा तोडफोड

तुल्सीपुरमा कार्यक्रम स्थलबाट नै आफ्ना कार्यकर्ता फागुन २१ गते गिरफ्तार गरेको विरोध तथा रिहाईको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले फागुन २३ गते आह्वान

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ३१ वर्षीया महिलालाइ बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले कपुरकोट गाउँपालिका–४ निवासी १९ वर्षीय विशाल घर्तीलाई फागुन २३ गते गिरफ्तार गरेको छ । पीडित

क्षमताभन्दा पाँचगुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिनाई

जिल्ला कारागार सल्यानमा २५ जना कैदीबन्दी राख्ने क्षमता भएको सल्यान कारागारमा अहिले १ सय १५ जना कैदीबन्दी छन् । क्षमता भन्दा झण्डै पाँच गुणा बढी

दलित भनेर बुहारीलाई घर निकाला गरेको आरोपमा सासूससुरा गिरफ्तार

तल्लो जातकी कमिनी भनी हेला गरी बुहारीलाइ घर निकाला गरेको आरोपमा सासू र ससुरालाई प्रहरीले गिरफ्तार  गरेको छ । कुमाख गाउँपालिका–६ च्याउखोलाकी २० वर्षीया एलिसा

अन्तरजातीय विवाहपछि हिंसामा परेकी महिलालाई न्यायका लागि इन्सेकको पहल

अन्तरजातीय विवाह गरेका कारण घर निकाला गरिएकी कुमाख गाउँपालिका–६ च्याउखोला निवासी २० वर्षीया एलीसा बिकलाई इन्सेकले न्यायका लागि पहल गरेको छ । एलीसाले ०७३ सालमा

बलात्कारको झुठा आरोप सहित मुद्दा दायर गरेको कसुरमा ३ हजार जरिबाना

बलात्कार गरेको भन्दै झुठो मुद्दा दिएको कसुरमा एक महिलालाई माघ १६ गते जिल्ला अदालतको आदेशले ३ हजार जरिबानाको फैसला सुनाएको छ । बागचौर नपा–८ निवासी

शिक्षक कोठामा थुनिएपछि विद्यार्थीलाई कुटपिट

कुमाख गाउँपालिका–२ रुमाल गाउँमा रहेको नारायण माविमा कक्षा १० मा अध्यानरत छात्र राजु हमाललाई सोही विद्यालयका शिक्षक हिमबहादुर बुढाले गम्भीर घाइते हुनेगरी कुटपिट गरेको परिवारले

कारागारबाट भागेका कैदी १८ वर्षपछि गिरफ्तार

आमाको हत्यापछि कारागारमा कैद सजाय भोगिरहेका बनगाड कुपिण्डे नपा–९ स्वाराका ३६ वर्षीय एकेन्द्रबहादुर खड्कालाई कारागारबाट भागेको १८ वर्षपछि प्रहरीले माघ १४ गते गिरफ्तार गरेको छ

साढे तीन महिनादेखि तीन विषयको पठनपाठन नभएको विद्यार्थीको गुनासो

कुमाख गाउँपालिकास्थित बुद्घ जनकल्याण माविमा विगत साढे तीन महिनादेखि विषयगत शिक्षक नहुंँदा पठनपाठनमा समस्या भएको विद्यार्थीहरूले गुनासो गरेका छन् । कात्तिक महिनादेखि कक्षा नौ र

छोराको हत्या गरेको आरोपमा आमा गिरफ्तार

छत्रेश्वरी गाउँपालिका–४ झिम्पेकी १९ वर्षीया यमुना केसीले चार वर्षीय छोरा समीर खत्रीको हत्या गरेको आरोपमा प्रहरीले आरोपित आमालाई पुस २९ गते गिरफ्तार गरेको छ ।

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

बागचौर नपा–१ घरभई सोही नपा–२ थारमारेस्थित जनकल्याण नमुना माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १६ वर्षीय विशाल बस्नेतलाई पुस १८ गते सोही विद्यालयमा कार्यरत सहायक

वडाध्यक्षको पहलमा बालविवाह रोकियो

शारदा नपा–११ का १६ वर्षीय एक बालक र सोही नपा–१० की १४ वर्षीया एक बालिकाले भागेर गर्न लागेको बालविवाह वडा अध्यक्षको पहलमा पुस १२ गते

तीन दिनदेखि आठ जना बालक सम्पर्कविहीन

बनगाड कुपिण्डे नपा–१० खानीगाँउका आठ जना बालक तीन दिनदेखि घरपरिवारको सम्पर्कमा नभएको भन्दै अभिभावकले खोजविनका लागि प्रहरीलाई अनुरोध गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका–१२ शिद्धेश्वरी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको प्रहरीले आरोपमा बागचौर नपा–७ का १८ वर्षीय केशवराज वलीलाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

प्रेसर कुकर बम नेपाली सेनाको टोलीद्वारा निष्कृय

शारदा नपा-३ खलङ्गास्थित ब्रम्हृकुमारी राज योग सेवा केन्द्रको जमीनमा गाडेको अवस्थामा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले मङ्सिर १८ गते निष्कृय बनाएको छ ।

बैठक स्थलबाट नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का कार्यकर्ता गिरफ्तार

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य ३५ वर्षीय टोपबहादुर खत्रीलाई पार्टीको बैठक बसिरहेको अवस्थामा प्रहरीले मङ्सिर ११ गते गिरफ्तार गरेको विप्लव माओवादीले आरोप

इन्सेक कर्णाली प्रदेशद्वारा सल्यानको मानव अधिकारको अवस्था अनुगमन

इन्सेकले कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरिरहेको बाह्य अनुगमन अन्तर्गत ०७५ मङ्सिर ११ गते सल्यानको सदरमुकामस्थित सरोकारवालासँग जिल्लाको अवस्थाको अनुगमन गरेको छ । जिल्ला अनुगमनमा रहेको

७३ जना कैदीबन्दीलाई एउटा मात्रै शौचालय हुँदा समस्या

जिल्ला कारागार सल्यानमा बस्दै आएका कैदीबन्दीका लागी पर्याप्त मात्रामा शौचालय नहुँदा समस्या भएको छ । हाल कारागारमा रहेका ७३ जना कैदीबन्दीले रातको समयमा एकमात्र शौचालय

अन्य

भिडियो