INSEC Online

📅 २०८३ जेष्ठ २१

सल्यान

सिलिण्डर विष्फोटमा संलग्नताको आरोपमा एक विद्यार्थी गिरफ्तार

सिलिण्डर विष्फोटको अनुसन्धान गर्न भन्दै प्रहरीले सल्यानमा कक्षा ९ मा पढ्ने एक विद्यार्थीलार्इ गिरफ्तार गरेको छ । विप्लव नेतृत्वको नेकपाको बन्दको अघिल्लो दिन असार ९

अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी

अज्ञात पक्षले छत्रेश्वरी गाउँपालिका-३ स्थित वडा कार्यालयमा असार २ गते राति आगजनी गर्दा कार्यालयका सबै सामान जलेर नष्ट भएका छन् । आगजनीबाट कार्यालयमा रहेका कागजपत्र,

नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले दार्मा गाउँपालिका–३ बेरुखेत निवासी २५ वर्षीया आशा बिकलाई जेठ १५ गते गिरफ्तार गरेको छ । नवजात शिशुको हत्या भएको

छोरी हत्या गरेको अभियोगमा आमा गिरफ्तार

सात महिनाकी छोरीको हत्या गरेको आरोपमा प्रहरीले छत्रेश्वरी गाउँपालिका–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई जेठ १४ गते गिरफ्तार गरेको छ । आरोपितले छोरी जानकीलाई कुटपिट

विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना कार्यकर्तालाई प्रहरीले जेठ १३ गते गिरफ्तार गरेको छ । बागचौर नगरपालिकामा सिलिन्डिर बम विष्फोट गराएको आरोपमा जिल्ला

बालबालिकाको विवादको विषयलाई लिएर अभिभावकबाट कक्षाकोठामै विद्यार्थी कुटिए

दार्मा गाउँपालिका-६ स्थित ज्यामिरेमा रहेको लक्ष्मी आधारभुत विद्यालयमा कक्षा २ मा अध्ययनरत छात्रहरू सात वर्षीय समीर बिक र कक्षा २ मा अध्ययनरत् सात वर्षीय खिमबहादुर

विप्लव नेतृत्वको नेकपा निकट युवा सङ्गठनका उपाध्यक्ष गिरफ्तार

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठनका सल्यान जिल्ला उपाध्यक्ष १९ वर्षीय डम्मर चलाउनेलाई प्रहरीले जेठ ११ गते गिरफ्तार गरेको छ । सिद्ध कुमाख

कुटपिट घटनाका आरोपित पति गिरफ्तार

शारदा नगरपालिका–१४ ढारखानी घर भई शिद्दकुमाख गाउँपालिका–३ ढोरचौर बस्ने २७ वर्षीया सुनिता बुढाथोकी घर्तीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति किसन घर्ती मगरलाई जेठ

इन्सेकको पहलमा बेवारिसे महिलाको उद्दार

सल्यानमा बेवारिसे अवस्थामा फेला परेकी रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका–१ सिरुवाली निवासी २४ वर्षीया लिला भनिने लुम्बिकाकुमारी बुढा मगरलाई इन्सेकको पहलमा जिल्लास्थित सुरक्षित आवास गृहमा राखिएको

बालविवाह घटनाका आरोपित गिरफ्तार

बालविवाह गरेको आरोपमा प्रहरीले तीनजनालाई वैशाख २४ गते गिरफ्तार गरेको छ । शारदा नपा –६ मदमकाँडा बस्ने बेहुला १९ वर्षीय भुपेन्द्र केसी, बेहुली १५ वर्षीया

खानेपानीको चरम अभावपछि स्थानीय प्रभावित

बनगाड कुपिण्डे नपा–१२ मा रहेका विभिन्न स्थानमा खानेपानीको चरम सङ्कटसँगै स्थानीयबासी प्रभावित भएका छन् । निगाल्चुला, कुपिण्डे, माझकाडा, घाजरीपीपल, मुलखोला, बामे र देवस्थल गाविसको उच्च

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भतिजो नाता पर्ने ४० वर्षीय व्यक्तिलाई वैशाख २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख १३

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागचौर नपा–९ कुइयाबारीका २५ वर्षीय दिपेन्द्र ओलीलाई वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलार्य वैशाख १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको

६ महिना देखि २ हजार ५ सयभन्दा बढी नागरिक सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

बनगाड कुपिण्डे नगरपालिकामा विगत ६ महिना यता सामाजिक सुरक्षा भत्ता वितरण नगरिँदा लक्षित वर्ग समस्यामा परेका छन् । विगत ६ महिना यता भत्ता नपाएपछि निकै

वडा कार्यालयमा भएको राजश्वको रकम चोरी

शारदा नगरपालिका–६ बरलामा रहेको कार्यालयमा गए राति ताला फोरेर चोरी भएको वडा अध्यक्ष भिखराज बुढाथोकीले बताएका छन् । राजश्वबाट उठेको रकम करिब २२ हजार जति

हिंसा पीडित महिलाद्वारा इन्सेकको पहलमा अदालतमा मुद्दा दर्ता

पतिले खान लाउन नदिएर माइतीघरमा बस्न बाध्य भएकी बनगाड कुपिण्डे नपा–२ की २८ वर्षीया सुनीता नेपालीले इन्सकेको पहलमा जिल्ला अदालत सल्यानमा वैशाख ५ गते मुद्दा

कुपिण्डे तालको बालुवामा पढाइ खर्च खोज्दै बालबालिका

बनगाड कुपण्डिे नगरपालिका भित्रका अधिकांश बालबालिकाहरू बालुवा बोकेर पढाइ खर्च जुटाउने गर्छन् । आर्थिक अवस्था कमजोर भएका कारण कापी कलमको जोहो गर्न बालुवा बोक्ने गरेको

विप्लव नेतृत्वको नेकपाका सल्यान जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सदस्य दाङको तुल्सीपुर उपमनपा–८ दुधेनका ४३ वर्षीय नारायण ओलीलाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ । हाल

विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तीकारीका नेता गिरफ्तार

बागौचर नगरपालिका –९ निवासी अखिल क्रान्तीकारी सल्यानका उपाध्यक्ष २५ वर्षीय भीमबहादुर वलीलाइ सोही नगरपालिका–२ बागचौर बजार बाट चैत ९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

अन्य

भिडियो