INSEC Online

📅 २०८३ जेष्ठ २१

सल्यान

दरबन्दी अनुसार डाक्टर नहुँदा सेवाग्राहीलाई सास्ती

सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारका डाक्टर नहुँदा समस्या भएको छ । अस्पतालमा उपचारको लागि आउने बिरामीहरूको चाप बढ्दै गएपनि दरबन्दी अनुसार डाक्टर नहुँदा समस्या भएको

बालविवाह घटनाका आरोपित गिरफ्तार

बालविवाह गरेको तथा गराएको आरोपमा प्रहरीले सल्यानबाट सातजनालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा १५ वर्षीय बेहुला र १४ वर्षीय बेहुली सहित उनीहरूका आमाबुवा र

सल्यानका कैदीबन्दीका लागी निःशुल्क स्वास्थ्य शिविर

सल्यान जिल्ला कारागारका कैदीबन्दीका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ । असोज २६ गते आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ८० भन्दा बढि कैदीबन्दीले

प्रतिबन्धित नेकपाका नगर इन्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कुपिण्डे नगरपालिकाका नगर इन्चार्ज ५५ वर्षीय कालुराम वादीलाई प्रहरीले  असोज २२ गते गिरफ्तार गरेको छ । घरमै निर्माण

अज्ञात पक्षबाट गाउँपालिकाको गाडीमा आगजनी

शिद्द कुमाख गाउँपालिकाको गाडीमा भदौ २८ गते राति आगजनी भएको छ । गाडीमा आगजनी गर्ने पक्षको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिद्धकुमाख गाउँपालिका–१ बाझकाँडाका २३ वर्षीय बिरेन्द्र बुढाथोकीलाई प्रहरीले भदौ २७ गते गिरफ्तार गरेको जनाएको छ ।   पीडित महिलालाई

सल्यानका वडा कार्यालयमा प्रतिबन्धित नेकपाको भित्ते लेखन !

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारी सल्यानले दार्मा र कुमाख गाउँपालिकाका विभिन्न वडा कार्यालयहरूमा भित्ते लेखन गरेको छ ।   ‘विप्लव दाइ

शिक्षक नहुँदा दुई महिनादेखि पठनपाठन प्रभावित

सिद्धकुमाख गाउँपालिका-३ कुइयाँझोलमा रहेको देउराली माध्यामिक विद्यालयमा गणित शिक्षक नहुँदा दुई महिनादेखि कक्षा नभएको विद्यार्थीहरूले गुनासो गरेका छन् । विगत दुई महिनादेखि गणित शिक्षक नभएको

अपाङ्गता भएका व्यक्तिको हातमा हथौडा र दैनिकी गिट्टीसँग

खेतीपाती गरौँ शरीरले साथ दिँदैन । जन्मजातनै दुवै गोडा नभएका कारण साँझ बिहानको छाक टार्न धौधौ पर्छ उनलाइ । राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा

बालविवाह गरेको कसुरमा जनही दुई महिना कैद र २ हजार रुपियाँ जरिबाना

बालविवाह गरेको र बाल विवाहमा संलग्न रहेको कसुरमा जिल्ला अदालत, सल्यानले भदौ १८ गते तीन जनालाई जनही दुई महिना कैद र २ हजार रुपियाँ जरिबानाको

प्रतिबन्धित नेकपा निकट विद्यार्थी सङ्गठनका दुई विद्यार्थी कार्यकर्तासँगै तीनजना गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट दुईजना विद्यार्थी र एकजना व्यापारीलाई प्रहरीले भदौ २ गते बेलुकी श्रीनगर बजारबाट गिरफ्तार गरेको छ ।

प्रतिबन्धित नेकपाद्वारा ६ रोपनी जग्गा कब्जा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले छत्रेश्वरी गाउँपालिका–६ लान्तीमा रहेको जग्गा कब्जा गरेको भन्दै झण्डा र ब्यानर गाडेको छ । खैराबाङ मन्दिरको नाममा

प्रतिबन्धित नेकपा सम्बद्ध विद्यार्थी कार्यकर्ता गिरफ्तार

बम विस्फोट गराएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा सम्बद्ध अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका कुमाख गाउँपालिका इञ्चार्जलाई साउन २७ गते श्रीनगरबाट गिरफ्तार गरेको

बालविवाह: साढे ४ सय बालिका बने आमा, २० वर्ष नपुग्दै पाठेघरको समस्या

भर्खर १६ वर्षमा टेकेकी शारदा नगरपालिका–१० की हिरामाया (नाम परिवर्तन) लाई केही दिन पहिले जिल्ला अस्पताल सल्यानमा जन्मिएकी छोरीको हेरचाह गर्न निकै धौ–धौ छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय जवाँईलाई साउन १५ गते गिरफ्तार गरेको छ ।   अपाङ्गता भएकी दिदी सासूलाई आरोपितले साउन १४

बर्थिङ सेन्टर नहुँदा सुत्केरी सेवा लिन अर्को जिल्ला पुग्नुपर्छ

कुमाख गाउँपालिका-१ स्वीकोटमा बर्थिङ सेन्टर नहुँदा सुत्केरी हुने महिलालाई समस्या हुने गरेको छ । सो गाउँपालिकाका गर्भवती महिलालाई सुरक्षित रूपले सुत्केरी गराउनका लागि स्टेचरमा बोकेर

बाल क्लबको सक्रियतामा बालविवाह रोकियो

बाल क्लबको सक्रियतामा हुँदै गरेको एउटा बालविवाह रोकिएको छ । कुमाख गाउँपालिका-६ बडागाउँका १७ वर्षीय बालक र दार्मा गाउँपालिका की १७ वर्षीया बालिकाबीच असार २८

बालविवाह घटनाका आरोपित गिरफ्तार

बाल विवाह गरेको आरोपमा प्रहरीले असार २६ गते एकजोडी सहित चारजनालाई गिरफ्तार गरेको छ । स्थानीयले दिएको सूचनाको आधारमा बालविवाह भएको खबर पाएपछि शारदा नपा–४

स्थानीय तहमा हाम्रो सुनुवाइ भएनः दलित जनप्रतिनिधि

स्थानीय तहमा निर्वाचित दलित प्रतिनिधिहरूले आफ्ना कुराको सुनुवाइ नै नभएको गुनासो गरेका छन् । जिल्लाका १० ओटा स्थानीय तहमा निर्वाचित भएका अधिकांश दलित जनप्रतिनिधिहरूले स्थानीय

मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सल्यान जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

अन्य

भिडियो