INSEC Online

📅 २०८३ जेष्ठ २१

सल्यान

दार्मा गाँउपालिकाले बनायो २४ वटा कानुन

दार्मा गाँउपालिका सल्यानले २४ वटा कानुन बनाएर काम थालेको छ । गाँउपालिकाले स्थानीय तहमा रहेर काम गर्ने भएकाले आफैँले कानुन बनाएर काम सुरू गरेको गाँउपालिका

बहुविवाह घटनाका आरोपितद्वय गिरफ्तार

त्रिवेणी गाँउपालिका -६ निवासी २९ वर्षीय भुवन विक र कपुरकोट गाँउपालिका-४ गाडापानी निवासी २४ वर्षीया सम्झना कठायतलाई बहुविवाह गरेको आरोपमा प्रहरीले वैशाख ६ गते गिरफ्तार

लाठी प्रहार गरी घाइते बनाएको आरोपमा पतिविरूद्ध उजुरी

छत्रेश्वरी गाँउपालिका-४ की २८ वर्षीया शारदा बिकलाई ३० वर्षीय पति केशबहादुर बिकले लाठी प्रहार गरी घाइते बनाएको आरोपमा वैशाख ५ गते इलाका प्रहरी कार्यालय लुहाममा

छोरा बुहारीले घर निकाला गरेकी बृद्धालाई इन्सेकको पहलमा पुनर्स्थापना

छोरा बुहारीले खान लाउन नदिई घरबाट निकाला गरेपछि पीडित भएकी ७० वर्षीया मुनी खत्रीलाई इन्सेकको पहलमा वैशाख २ गते पुनर्स्थापना गरिएको छ । शारदा नगरपालिका-६

बलात्कार घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका-६ पोखरीका ५७ वर्षीय मानबहादुर कठायतलाई चैत २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले चैत

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले २३ वर्षीय काकालाई चैत ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ६ गते यौन

निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाट राजिनामा दिन नेकपाको धम्की

जनप्रतिनिधिले आफ्नो पदबाट राजिनामा दिनुपर्ने भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जिल्ला जनपरिषद् सल्यानले चैत ५ गते जिल्लाका १० ओटै स्थानीय तहलाई धम्की दिएको

ससुराले ढुङ्गा प्रहार गर्दा बुहारी घाइते

शारदा नपा-२ डाँडागाँउकी ३१ वर्षीया ललिता वली केसीलाई ढुङ्गा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ७९ वर्षीय ससुरा उमापति केसीलाई चैत ४ गते गिरफ्तार गरेको

म्याद नाघेका अखाद्य बस्तु नष्ट

म्याद नाघेका अखाद्य बस्तुहरूको जफत गरी नष्ट गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनको नेतृत्वमा गएको एक टोलीले चैत २ गते सदरमुकाम खलङ्गा

विद्यालयमा तालाबन्दी हुँदा पठनपाठनमा समस्या

छत्रेश्वरि गाउपालिका जयचौरका स्थानीय अभिभावकले लक्ष्मी माविको मुल गेट र अफिसकोठामा ताला लगाएपछि फागुन १७ गतेदेखि पठनपाठन अवरूद्ध भएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष

कैदीबन्दीको चाप बढेपछि पालो लगाएर सुत्नुपर्ने बाध्यता

जिल्ला कारागार सल्यानमा अहिले कैदिबन्दीहरूको चाप बढदै गएपछि पालो लगाएर सुत्नु पर्ने बाध्यता रहेको कैदीबन्दीले बताएका छन् । कारागारमा अहिले क्षमता भन्दा चार गुना बढी

बाफुखोला स्वास्थ्य चौकी एक महिनादेखि औषधिविहीन

बाफुखोलास्थित स्वास्थ्य चौकीमा विगत एक महिनादेखि अति आवश्यक औषधिको अभाव भएको छ । बागचौर नगरपालिका-१२ मा रहेको स्वास्थ्य चौकी बाफुखोलामा औषधि अभाव भएको हो ।

६ महिनादेखि खुल्लाचौरमा पढाइ गर्न बाध्य कुमाखका बालबालिका

कुमाख गाउँपालिका-७ स्यानीजिमालीमा रहेको जनता आधारभुत विद्यालयमा विगत ६ महिनादेखि विद्यार्थीहरू खुल्ला चौरमा पढ्न बाध्य भएका छन् । गत साउनमा विद्यालयको चारकोठे भवन भत्किएपछि ६

सल्यानका गर्भवतीले दुई महिनादेखि आइरन चक्की खान पाएनन्

जिल्लाको बागचौर नगरपालिका-४ का गर्भवती र सुत्केरी महिलाहरू आधारभूत औषधि सेवनबाट वञ्चित भएका छन् । त्यहाँका महिलाहरूले विगत डेढ महिनादेखि आइरन चक्कीको सेवन गर्न नपाएको

बन्चरो प्रहार गरि सौताको हत्या

दार्मा गाउँपालिका-३ फारूलाचौरकी ३२ वर्षीया रूपा खत्रीलाई पुस २६ गते बिहान उनकी २६ वर्षीया सौता कल्पना चन्दले बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामग्री जलाए

नेपाल कम्युनिष्ट पार्टी सल्यानले मतदाता शिक्षा सामग्री जलाएको आरोप छ । सो पार्टीका कार्यकर्ताले कात्तिक ३० गते राति १० बजे जिल्लाको बागचौर नगरपालिका-१ मा जिल्ला

नेकपा कार्यकर्तद्वारा मतदाता शिक्षा तथा प्रचार सामग्री जलाइयो

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सल्यानमा मतदाता शिक्षा सामग्री र उम्मेदवारका प्रचार सामग्री कब्जा गरी जलाएका छन् । नेकपा सल्यानले कात्तिक ३०

सल्यानका ५४ मतदानस्थल अति सम्वेदनशील

सल्यान जिल्लाका ५४ ओटा मतदानस्थल अति सम्वेदनशीलको सूचीमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाको भौगोलिक विकटता तथा शान्ति सुरक्षाका आधारमा ५४ ओटा मतदानस्थल

भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु, स्वास्थ्य चौकीमा औषधि अभाव

भाइरल ज्वरोका विरामीको सङ्ख्या बढदै आएको अवस्थामा स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा र टाढा लैजाने बाटो बाढी पहिरोले भत्काएपछि बन्गाड कुपिण्डे नगरपालिकाका तीन जना महिलाको

कैदी बन्दीमा भाइरल ज्वरोको प्रकोप, एकै दिनमा ३२ जनाको उपचार

जिल्ला कारागार सल्यानमा रहेका कैदी बन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । कैदी बन्दीलाई भाइरल ज्वरो देखिएपछि साउन २५ गते ३२ जनाको उपचार भएको जेलर

अन्य

भिडियो