INSEC Online

📅 २०८३ श्रावण ४

सप्तरी

पतिको मृत्युपछि कुलक्षणीको आरोप लगाउँदै घरनिकाला

डाक्नेश्वरी नगरपालिका–४ भुतही कुशहाकी २६ वर्षीया अम्बालिका कुमारी रायलाई कुलक्षणी भनी ससुरा ५८ वर्षीय जोगिन्द्र राय, सासु ५५ वर्षीया उमादेबी राय, निजकी छोरी ३५ वर्षीया

बलात्कार घटनाका आरोपित पति गिरफ्तार

सुरुङ्गा नगरपालिका–१ की २१ वर्षीया महिलालाई वैवाहिक बलात्कार गरेको आरोपमा उनका २८ वर्षीय पति ०८० चैत १६ गते गिरफ्तार भएका छन् । पीडितले ०८० पुस

बालिका अपहरण घटनाका आरोपित गिरफ्तार

बिष्णुपुर गाउँपालिका–४ बेल्हाकी १५ वर्षीया दिपाकुमारी यादवलाई ०८० जेठ २० गते अपहरण शरीर बन्धक तथा हत्या गरेको आरोपमा बिष्णुपुर गाउँपालिका–४ का ३० वर्षीय कृष्णा यादव

गाउँपालिका अध्यक्षविरुद्ध उजुरी दर्ता

रुपनी गाउँपालिका–१ का ४८ वर्षीय रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादव, सोही वडाका निवर्तमान वडा अध्यक्ष ३५ वर्षीय पिताम्बर यादव, सोही ठाउँका गाउँपालिकाको सवारी चालक ३४

कथित बोक्सी भनी अमानवीय व्यवहार गरेकाे कसुरमा कैद र जरिवाना

महादेवा गाउँपालिका–५ की ४२ वर्षीया हिरादेबी अमातलाई कथित ‘बोक्सी’ भनी कुटपिट र अमानविय व्यवहार गरेको कसुरमा सोही ठाउँका ५४ वर्षीय छेदी सदा र निजका छोरा

झडपमा तीन जना घाइते, चक्काजामले यात्रुलाई सास्ती

अग्नीसाईर कृष्णासवरन गाउँपालिका–१ जण्डोलस्थित गाउँपालिका अध्यक्षको सम्पर्क कार्यालयमा ०८० चैत १६ गते तालाबन्दी गर्न खोजेपछि स्थानीयवासीले प्रतिकार गर्दा झडप भएको छ । गाउँपालिका कार्यालयमा तालाबन्दी

जबर्जस्ती विवाह गराई गाउँ निकाला

सुरुङ्गा नगरपालिका–७ हरिपुरकी ४५ वर्षीया महिलालाई उनका ४२ वर्षीय देवरसँग ०८० चैत १३ गते जबर्जस्ती विवाह गराई गाउँ निकाला गरिएको छ । उनीहरूलाई अनैतिक सम्बन्धको आङ्शकामा पञ्चायती

अमानविय व्यवहार घटनाका आरोपित हाजिर

छिन्नमस्ता गाउँपालिका–७ बरही विरपुरकी ४० वर्षीया कुलसुम खातुनलाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा फरार रहेका सोही ठाउँका ४० वर्षीय तस्लिम मन्सुरी ०८० चैत १४

मानव अधिकार समूहद्वारा ध्यानाकर्षण पत्र

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समुहले शम्भुनाथ नगरपालिकाको कार्यवाहक नगर प्रमुख अनिताकुमारी चौधरीलाई ०८० चैत्र ११ गते ध्यानाकर्षण–पत्र बुझाएको

गृहकार्य नबनाएको आवेगमा बालकमाथि कुटपिट

बोदे बर्साइननगरपालिका–५ स्थितमाउण्ट एभरेष्ट पाराडाइज एकेडेमीमा कक्षा ४ मा अध्ययनरत ११ वर्षीय बालकलाई ०८० चैत १० गते विज्ञान शिक्षक बोदे बर्साइन नगरपालिका–५ का कमल यादवले

राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्यलाई ६ महिना कैद

तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीका ३० वर्षीय धर्मदेव कामैतको हत्या कसुरमा सोही ठाउँका ५३ वर्षीय राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य गुड्डु भनिने सुरजितकुमार सिंहलाई ०८० चैत

पत्नी हत्या कसुरमा पतिलाई जन्मकैद

बोदे बर्साइन नगरपालिका–७ फुलहराकी २८ वर्षीया रानीकुमारी प्रमाणीको हत्या कसुरमा उनका पति ३० वर्षीय अखिलेश्वर प्रमाणीलाई ०८० चैत ५ गते जन्मकैद सजायको फैसला भएको छ

बञ्चरो प्रहार गरी छोराले गरे बुबाको हत्या

सप्तकोशी नगरपालिका–३ नयाँवस्ती (मुसहरी टोल) का ४५ वर्षीय हिराइ सदालाई उनकै छोरा २२ वर्षीय लालदेब सदाले ०८० चैत ७ गते बञ्चरो प्रहार गरी हत्या गरेका

आत्महत्या दुरुत्साहन घटनाका फरार आरोपित आफैँ अदालतमा हाजिर

अग्निसाइर कृष्णसवरन गाउँपालिका–४ प्रसवनी टोलकी ३० वर्षीया महिलालाई मायालजालमा फसाई शारीरिक सम्बन्ध राखी ब्ल्याकमेल गरेर आत्महत्याका लागि बाध्य बनाएको आरोपमा फरार रहेका अग्निसाइर कृष्णसवरन गाउँपालिका–५

राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्षमाथि निलम्वित मेयरद्वारा कुटपिट

राष्ट्रिय स्वतन्त्र पार्टीका राजविराज नगर अध्यक्ष राजविराज नगरपालिका–७ का ३३ वर्षीय खेलानन्द दासलाई ०८० चैत ५ गते राजविराज नगरपालिकाका निलम्वित मेयर राजविराज नगरपालिका–९ का ५७

शौचालय अभावमा विद्यार्थी र शिक्षकलाई समस्या

शहरको मुटुमै रहेको राजविराज नगरपालिका–४ स्थित आधारभुत विद्यालय केन्द्र नम्बर ६ मा शौचालय नहुँदा विद्यार्थी र शिक्षकहरू शौचालय गर्न बाहिर जानुपर्ने बाध्यताले पढाई प्रभावित हुने

बलात्कार घटनाको कसुरमा कैद र जरिवाना

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बाल सुधार गृहमा रहेका १५ वर्षीय बालकलाई ०८० फागुन ३० गते कैद र जरिवानाको सजाय भएको छ । सप्तरी

यौन दुर्व्यवहार घटनाको कसुरमा कैद र जरिवाना

४५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा बोदे बर्साइन नगरपालिका–९ देउरीका ५९ वर्षीय लक्ष्मण महतोलाई अदालतले ०८० फागुन २९ गते कैद र जरिवाना गर्ने फैसला

मानव अधिकार समूहद्वारा ध्यानाकर्षण–पत्र

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहले ०८० फागुन २४ गते डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मलाहालाई ध्यानाकर्षण–पत्र बुझाएको छ ।

हत्या घटनाको आरोपमा थुनामा रहेकाे आरोपित अपहरण आरोपमा हाजिर

बोदे बर्साइन नगरपालिका–९ देउरीका ३५ वर्षीय बिकेश्वर यादवलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा हत्या आरोपित समेत रहेका खडक नगरपालिका–११ सिस्वा बेल्हीका ३४ वर्षीय रामप्रकाश

अन्य

भिडियो