INSEC Online

📅 २०८३ श्रावण ४

सप्तरी

मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित डाक्नेश्वरी नगरपालिका वडा नं. १० को मानव अधिकार समूहले ०८१ वैशाख १४ गते कार्ययोजना निर्माण र समस्या

सासूको हत्या कसुरमा ज्वाइँलाई जन्मकैद

विष्णुपुर गाउँपालिका–४ सिम्राहा सिंग्यौनकी ४८ वर्षीया उर्मिलादेवी मण्डलको घाँटी काटी हत्या गरेको कसुरमा उनका ज्वाइँ महादेवा गाउँपालिका–६ का ६० वर्षीय सत्यनारायण मण्डललाई ०८१ वैशाख १३

ज्येष्ठ नागरिकको हत्या घटनाका आरोपित गिरफ्तार

सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुर का ६८ वर्षीय बिल्टु रामको हत्या गरेको आरोपमा सोही ठाउँका ४० वर्षीया रीता खत्वेलाई प्रहरीले ०८१ वैशाख ८ गते गिरफ्तार गरेको छ

अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार

खडक नगरपालिका–८ खोजपुर खेस्राहाका ५५ वर्षीया मैरुन कुजरनीलाई “कथित बोक्सी” भन्दै अमानवीय व्यवहार गरेको आरोपमा सोही वडाका ६५ वर्षीय हनिफ मियाँ ०८१ वैशाख ९ गते

महिला: सङ्ख्या बढी, पहुँच कम राज्य चुके, महिला छुटे लक्ष्य प्राप्तिमा सकस हुने

व्यक्तिगत घटना दर्ताको महत्व र आवश्यकता बारे सचेतनामूलक कार्यक्रमहरू गर्दै देशभरी ०८१ वैशाख ७ गते व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम सम्पन्न भएको छ । नेपालभरि

राजविराजमा छोरा भन्दा छोरी कम

राजविराजमा छोरीको तुलनामा छोराको जन्मदर्ता दर बढी छ । राजविराज नगरपालिकाको एक वर्षको तथ्याङ्क अनुसार छोरा जन्मने दर छोरीको भन्दा बढी रहेको छ । राजविराज

शुुुुद्ध खानेपानीका लागि ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहले वडा नम्बर ७ का वडा अध्यक्ष शत्रुघ्न मण्डललाई ०८० चैत्र ३० गते ध्यानाकर्षण पत्र

बालिका बलात्कार घटनाका आरोपित हाजिर

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका १७ वर्षीय बालक ०८० चैत २७ गते हाजिर भएका छन् । जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले हाजिर

मजदुरको हत्या घटनाका आरोपित गिरफ्तार

राजगढ गाउँपालिका–५ मलेकपुरका मजदुर ४४ वर्षीय बुधु सदाको हत्या आरोपित छिन्नमस्ता गाउँपालिका–७ हाटीका ३८ वर्षीय संजयकुमार यादव ०८० चैत २४ गते गिरफ्तार भएका छन् ।,

कथित बोक्सी भन्दै दुर्व्यवहार गर्ने आरोपितहरु गिरफ्तार

राजविराज नगरपालिका–१ शिवथानकी ४८ वर्षीया कैली देबी यादवलाई कथित बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको आरोपमा सोही ठाउँका ५१ वर्षीय चन्देश्वर यादव र ४८ वर्षीय सुरेन्द्र

बलात्कार घटनाका आराेपित विरुद्धकाे उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–३ स‌करपुराका २१ वर्षीय रामकुमार मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालयमा चैत २७ गते उजुरी दर्ता भएको छ ।

मानव अधिकार समूह गठन र कार्ययोजना निर्माण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिका मानव अधिकार समूहले शम्भुनाथ नगरपालिका वडा नम्बर ७ स्तरीय मानव अधिकार समूह गठन र कार्ययोजना

मानव अधिकार समूह गठन र कार्ययोजना निर्माण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित डाक्नेश्वरी नगरपालिका मानव अधिकार समूहले वडा नम्बर ७ ब्रहमपुरस्थित सदा टोलमा ०८० चैत २६ गते वडा स्तरीय

आत्महत्या दुरुत्साहन घटनाका फरार नन्द हाजिर

राजविराज नगरपालिका–८ की २० वर्षीया इबराना खातुनलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा फरार रहेकी मृतककी नन्द राजविराज नगरपालिका–८ की २२ वर्षीया सबिना खातुन ०८० चैत २६

बालिका बलात्कार घटनाका आरोपित हाजिर

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–३ का बिष्णुदेब लगरवार ०८० चैत २१ गते हाजिर भएका छन् । जिल्ला न्यायाधीश संजिब पोखरेलको इजलासबाट

कथित बोक्सी भन्दै कुटपिट गरेको घटनाका आरोपित हाजिर

राजविराज नगरपालिका–१५ देउरी भरुवाकी ५३ वर्षीया देवकी देबी मण्डललाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा फरार रहेका सोही ठाउँका ४४ वर्षीय सियालाल मण्डल ०८० चैत

बलात्कार घटनाका फरार आरोपित हाजिर

१४ वर्षीया श्रमिक बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका मुकेशकुमार मण्डल ०८० चैत २१ गते हाजिर भएका छन् । घटनाको करिब

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१८ वर्षीया महिलालाई तिलाठी कोइलाडी गाउँपालिका–१ का २५ वर्षीय अजयप्रसाद यादवले बलात्कार गरेको मुद्दा ०८० चैत २१ गते मुल्तबीमा राख्ने अन्तिम निर्णय भएको छ ।

सांसदद्वारा कार्यालय प्रमुखमाथि दुर्व्यवहार, विरोधमा कामकाज ठप्प

पूर्वाधार विकास कार्यालय सप्तरीका कार्यालय प्रमुख सिनियर डिभिजनल ईञ्जिनियर प्रविण प्रताप अधिकारीलाई मधेस प्रदेश सांसद राजविराज नगरपालिका–९ मलेठका ४९ वर्षीय महेशप्रसाद यादवले ०८० चैत १८

हिंसा पीडितलाई इन्सेकद्वारा सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले घरेलु हिंसा घटनाका पीडित राजगढ गाउँपालिका–४ बेल्हीचपेनाकी २५ वर्षीया अनुकुमारी साहलाई ०८० चैत १९ गतेआर्थिक सहयोग गरेको

अन्य

भिडियो