INSEC Online

📅 २०८३ श्रावण १

रौतहट

हत्या घटनाका आरोपित गिरफ्तार

कटहरिया नगरपालिका-१ की २२ वर्षीया शारदा देवी महत्तोको हत्या गरेको आरोपमा निजका जेठाजु ५२ वर्षीय जितन महत्तो नुनियालाई ०८१ पुस १९ गते जिल्ला प्रहरी कार्यालय

हिंसा पीडितलाई इन्सेकको आर्थिक सहयोग 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्षले ०८१ पुस १५ गते २१ वर्षीया महिला यौन दुर्व्यवहार घटनाकी पीडितलाई आर्थिक

शिक्षक सरुवाको विराेधमा विद्यार्थीहरूद्वारा प्रदर्शन र तोडफोड

गरुडा नगरपालिका-४ स्थित श्री नमूना माध्यमिक विद्यालय, बौरियाका शिक्षक शिव शङ्खर झाको सरुवा गराएको विरोधमा उक्त विद्यालयका विद्यार्थीहरू आक्रोशित भइ ०८१ पुस ११ गते विरोध प्रदर्शन गर्नुका साथै नगरपालिकाको

विद्यालयको भवन नहुँदा बालबालिकाहरू चिसो भुइमा बसेर पढ्न बाध्य

फतुवा विजयपुर नगरपालिका-१ स्थित शितलपुर गाउँको एक दलित  प्राथमिक विद्यालयका बालबालिकाहरू चिसो भुइमा बसेर पढ्न  बाध्य छन् । २०६४ सालमा स्थापना भएको दलित प्राथमिक विद्यालयमा

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

देबाही गोनाही नगरपालिका–३ देबाही टोलका ७० वर्षीय कञ्चन बैठामाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका आरोपित निजका छोरा ३० वर्षीय रविन बैठाविरुद्ध प्रहरीले इलाका

हत्या घटनाका आरोपित गिरफ्तार

दुर्गा भगवती गाउँपालिका-४ की २२ वर्षीया हुस्नेयारा खातुन र निजका दई वर्षीय नाबालक छोरा रेहानको हत्या गरी फरार रहेका आरोपित सोही ठाउँका ४८ वर्षीय महमद

३३ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

“हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता” भन्ने मुल नाराका साथ ३३ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन मङ्सिर १० गते

कुटपिट तथा अमानवीय व्यवहार घटनाका आरोपित वडाध्यक्षविरुद्ध उजुरी

माधबनारायण नगरपालिका-७ घर भई हाल गरुडा नगरपालिका-३ मलाही टोल बस्ने १८ वर्षीय राजु सहनी र २० वर्षीय परिक्षण सहनीलाई ०८१ मङ्सिर ४ गते गढिमाई नगरपालिका-९

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

२९ वर्षीया महिलालाई निजका ३२ वर्षीय पति र २८ वर्षीय देवरले ०८१ कात्तिक २७ गते अश्लिल भिडियो बनाउन भन्दै कुटपिट गरेको आरोपमा पीडितले सोही दिन जिल्ला

वैवाहिक बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय पतिविरुद्ध पीडितले ०८१ असोज १७ गते इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिनुभएको छ। आरोपितले ०८१ साउन २५ गते

अविरल वर्षाको कारण तीन जनाको मृत्यु, १ हजार २ सय भन्दा बढी विस्थापित

०८१ असोज १० गतेदेखि परेको अविरल वर्षाको कारण रौतहटस्थित बागमति र लालबकैया नदिको बाध फुट्दा तीन जनाको मृत्यु भएको छ भने १ हजार २ सय

अविरल वर्षाका कारण जिल्ला कारागार गौरका कैदि बन्दिहरू छतमा बस्नु परेको अवस्था

०८१ असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण बागमती र लालबकैया नदीको पानी गौर नगरपालिका-३ स्थित जिल्ला कारागारभित्र पसेको छ । कारागारका कैदी बन्दिहरू छतमा बस्नु

मट्टीतेल  खन्याएर  पत्नीको  हत्या गरेको  आरोपमा  पति गिरफ्तार 

इशानाथ नगरपालिका-२ औरैयाकी २२ वर्षीया पिंकी देवी साहलाई  मट्टीतेल  खनाएर आगो लगाई हत्या गर्न खोजेको आरोपमा २४ वर्षीय पति रोशन  साह सोनारलाई ०८१  असोज १

प्रधानाध्यापक सरुवाको विषयमा विवाद हुँदा विद्यार्थीहरूद्वारा प्रदर्शन तथा तोडफोड

देवाहिगोनाही नगरपालिका-९ स्थित जयकिसान माध्यमिक विद्यालय धरहरिका प्रधानाध्यापक सञ्जय साहलाई सरुवा गरेको निहुँमा विद्यार्थीहरूले ०८१ असोज ८ गते प्रदर्शन गर्नुका साथै नगरपालिकाको भवनमा ढुङ्गा मुढा

रौतहटको राजपुर नगरपालिकामा हैजाको प्रकोप बढ्दो

राजपुर नगरपालिका-४ मा ०८१ असोज २ गते एक जनामा देखिएको झाडापखाला अहिले  सोही नगरपालिका वडा नं‍ ३ मा पनि फैलिएको छ । राजपुर नगरपालिका-३ र

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा निजका ३० वर्षीय काकालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ०८१ भदौ २८ गते गिरफ्तार गरेको छ। आरोपितले भदौ २८ गते बलात्कार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित चन्द्रपुर नगरपालिका-१० का २८ वर्षीय दिनेश सहनीलाई ०८१ भदौ २७ गते इलाका प्रहरी कार्यालय चपुरले गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा १५ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय गौरले ०८१ भदौ २८ गते गिरफ्तार गरेकाे छ । आराेपित बालकले भदौ २८

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

परोह नगरपालिका-८ मोतीपुर नरकटिया टोल की २९ वर्षीया लालु कुमारी पटेललाई साेही टोल निवासी पत्रकार ३५ वर्षीय अभिमन्यु पटेल, निजका भाइहरू ३३ वर्षीय राकेश पटेल, र

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बृन्दावन नगरपालिका-८ का २३ वर्षीय वालमिकि सहनीलाई इलाका प्रहरी कार्यालय गरुडाले ०८१ साउन २९ गते गिरफ्तार गरेको छ ।

अन्य

भिडियो