INSEC Online

📅 २०८३ श्रावण १

रौतहट

अज्ञात समूहद्वारा टाउकोमा भाला रोपी व्यवसायीको हत्या

चन्द्रपुर नपा-१० बडहरवा टोलका ४२ वर्षीय वीरेन्द्र साहलाई असोज १२ गते राति अज्ञात समूहले टाउकोमा भाला रोपेर हत्या गरेका छन् । मौलापुर नगरपालिका-५ मा चिरान

अज्ञात समूहद्वारा गोली प्रहार गरी काङ्ग्रेस कार्यकर्ताको हत्या

परोहा नपा-२ जिङ्गडवा टोलका २५ वर्षीय अकवर भनिने महमद अबु सैयदलाई असोज ९ गते बिहान अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ

काङ्ग्रेसको विजय जुलुशमा आक्रमण, चार जना घाइते

बृन्दावन नपा-९ का ६० वर्षीय शेख खैरूल्लाह, सोही ठाउँका शेख मेराजुल, शेख जाहिर र मोहम्मद सैमुल्लाहलाई असोज ७ गते दिउँसो एमाले कार्यकर्ताहरूले विजय जुलुश मनाइरहेको

काङ्ग्रेस र राजपाका कार्यकर्ताबिच भएको झडपमा एकको मृत्यू

कटहरीया नपा-८ का ५० वर्षीय रामपुकार राय यादवको असोज ४ गते राति नेपाली काङ्गे्रसका कार्यकर्तासँग झडप हुँदा मृत्यू भएको छ । रौतहटको कटहरीया नगरपालिकमा भएको

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा भदौ २८ गते गौरमा नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेलले स्वच्छ निर्वाचनका लागि

आचारसंहिता विपरीत व्यानर फोटो राखी राहत वितरण

बाढी पीडितहरूलाई राहत वितरण गर्ने बहानामा दलहरूले गम्भीर रूपमा आचारसंहिता उल्लङ्घन गरिरहँदा पनि निर्वाचन कार्यालयले त्यसलाई रोक्न सकेको छैन । स्थानीय तहको तेश्रो चरणको निर्वाचन

बाढीपीडितको शिविरमै महिलामाथि हिंसा

गरूडा नगरपालिकाकी २५ वर्षीया एक महिलालाई ससुराले कुटपिट गरेको भन्दै पीडितले साउन ३२ गते प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र गरूडामा उजुरी दिएकी छिन् ।

बाढीले बगाएर गर्भवतीसहित ६ जनाको मृत्यु

बाढीले बाटो कटान गरेको स्थानमा एम्बुलेन्स दुर्घटना हुँदा गर्भवतीसहित एकै परिवारका ६ जनाको मृत्यु भएको छ । परोहा गाउँपालिका-३ का चन्दन यादवको श्रीमती २८ वर्षीया

चार जना बालिका डुबेर मृत्यु भएको घटनाको छानबिन टोली रौतहटमा

नयाँ सडक बनाउदा खनेको खाडलमा डुबेर चार जना बालिकाको मृत्यु भएको घटनाको छानबिन गर्न नेपाल सरकारले गृहमन्त्रालयका सहसचिव दिपक काफ्लेको संयोजकत्वमा गठन गरेको छानबिन टोलीले

राजपा नेपालका कार्यकर्ताद्वारा प्रहरीमाथि आक्रमण, जनजीवन प्रभावित

दोश्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गर्न भन्दै राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दको दोस्रो दिन जेठ ३१ गते रौतहटमा सो पार्टीका कार्यकर्ताले प्रहरीमाथि

निर्वाचन मानव अधिकारको मेरूदण्ड होः वक्ताहरू

स्थानीय तहको निर्वाचनमा जनताले स्वतन्त्रतापूर्वक भाग लिन पाउनु उनीहरूको नैसर्गिक मानव अधिकार रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा

अज्ञात समूहबाट शिक्षकमाथि गोली प्रहार 

बृन्दावन गाउँपालिका-३ का ४२ वर्षीय रामएकवाल राय यादवलाई चैत ९ गते बिहान अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएको छ । मकवानपुर जिल्लाको डाँडाखर्क स्थित

शिक्षक सङ्गठनका अध्यक्षमाथि मोर्चा कार्यकर्ताद्वारा दुर्व्यवहार

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रौतहटका जिल्ला अध्यक्ष ४७ वर्षीय मणिशङ्कर निधिलाई ०७३ फागुन २३ गते साँझ मधेशी मोर्चाका कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेका छन् ।

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

कनकपुर गाविस-२ की २५ वर्षीया सहनाज खातुनको शव फागुन २२ गते बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको छ

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच भएको झडपमा तीन जना घाइते

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच फागुन १५ गते रौतहटको सदरमुकाम गौरमा झडप हुँदा तीन जना घाइते भएका छन् । पूर्व प्रधानमन्त्री एवम् नेकपा

बालिकाको अपहरण गरी बलात्कार पश्चात हत्या गरेको घटनाका आरोपित गिरफ्तार

घरमा सुतिरहेकी मर्यादपुर गाविस-१ की ६ वर्षीया शिला कुमारीलाई अपहरण गरी बलात्कार पश्चात हत्या गरेको आरोपमा कटहरीया गाविस-१ हर्षाहा टोलका २८ वर्षीय बालकिशोर चौरसियालाई जिल्ला

सामूहिक बलात्कार आरोपमा उजुरी दर्ता

१२ वर्षीया बालिकालाई सिम्रा भवानीपुर गाविस-६ का ३० वर्षीय सलाहुद्धिन अन्सारी, सोही ठाउँका २६ वर्षीय असताफ देवान, सोही ठाउँका ३५ वर्षीय सहिद अन्सारी र सोही

बन्धक बनाएर बलात्कार गरेको घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले पचरुखी गाविस-८ छर्तौना टोलका १८ वर्षीय राजेश महरा चमारलाई साउन २७ गते गिरफ्तार गरेको छ ।

बलात्कार गरेको आरोपमा उजुरी दर्ता 

आठ वर्षीया बालिकालाई चन्द्रपुर नपा-९ का ४१ वर्षीय लक्ष्मीबहादुर वलले साउन २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा साउन २३ गते

अन्य

भिडियो