INSEC Online

📅 २०८३ असार १७

रुपन्देही

नेकपा एमालेको प्रचार प्रसार र सवारी साधनमा तोडफोड गरेको आरोप

देवदह नगरपालिका–१० चरङ्खेमा नेकपा एमालेको चुनाव प्रचार सामग्री तथा सवारी साधनमाथि गठबन्धनका कार्यकर्ताद्वारा वैशाख १७ गते राती तोडफोड भएको नेकपा एमालेले आरोप लगाएको छ ।

मनोनयन दर्ताका क्रममा पञ्चकन्याकोरुपमा बालिकाको प्रयोग

तिलोत्तमा नगरपालिकामा नेपाली काग्रेसले स्थानीय तहको निर्वाचनका लागि मनोनयन गर्ता गर्ने क्रममा निर्वाचन आचार संहिता विपरित पञ्चकन्याकोरुपमा बालिकाहरुको प्रयोग गरेको छ । मनोनयन गर्न निस्केको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–८ सित्तल छायाँका १७ वर्षीय बालकलाई वैशाख ९ गते गैडहवाबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाहको

राजनीतिक परिवर्तनका लागि लडेका व्यक्तिहरूको अधिकार कुण्ठित हुँदासम्म मानव अधिकारको प्रत्याभूति हुन सक्दैनः सभामुख घर्ती

राजनीतिक परिवर्तनका लागि लडेका व्यक्तिहरूको अधिकार कुण्ठित हुँदासम्म मानव अधिकारको प्रत्याभूति नहुने लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–१ बोगडियाका ३० वर्षीय भल्लु मल्लाहलाई वैशाख ४ गते आरोपितको घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले

प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेकाे प्रहरीकाे दाबी

देवदह नगरपालिका–३ खैरेनी सेमराहना स्थायी घरभई बुटवल उप–मनपा–११ देवीनगर बस्ने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १३ वर्षदेखि कार्यरत सफाईकर्मी ३५ वर्षीय रुद्रबहादुर नेपालीले चैत २१ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–१ दुबिहवाका ३७ वर्षीय घनश्याम चमारलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत २

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–३ सगरहवाका २२ वर्षीय प्रदिप कुमाललाई चैत १२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ओमसतिया गाउँपालिका–५ का २७ वर्षीय सन्दिप  चौधरी विरूद्ध चैत ७ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका–१ भगवानपुरका ५५ वर्षीय ओमप्रकाश श्रीवास्तवलाई चैत १ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई

इन्सेकद्वारा प्रदेश सरकारलाई मानव अधिकार रक्षक विधेयक हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशले चैत २ गते मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण विद्येयक २०७८ लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीलाई

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  पीडत पक्षले लुम्बिनी साँस्कृतिक नगरपालिका –१० मैलाबारीका ३० वर्षीय रामनिवास लोध विरुद्ध फागुन २९ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका–३ बनगाँवाका ४६ वर्षीय उमेश धाेवीलाई फागुन ९ गते राती घरबाट  गिरफ्तार गरेको छ । पीडितलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका–६ का २५ वर्षीय इशान अलि मुसलमानलार्ई फागुन ९ गते घरबाट  गिरफ्तार गरेछ । पीडितलाई आरोपितले फागुन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–८ का १९ वर्षीय सन्तोष घर्ती मगरलार्ई फागुन ९ गते घरबाट गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया  बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई फागुन ८ गते घरबाट गिरफ्तार गरेको छ । पीडितले आरोपितलाई फागुन २ गते बलात्कार गरेको

नेपाल मानव अधिकार वर्ष पुस्तक आयोगकालागि पनि सूचनाको स्रोत: अध्यक्ष मगर

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक आयोगकालागि सूचनाको स्रोत भएको बताउनु भएको छ । राष्ट्रिय मानव

विद्यार्थी अपहरण घटनाका आरोपित गिरफ्तार

सैनामैना नगरपालिका–६ घर भई बुद्धनगरस्थित प्रभात बोडिङ्ग स्कुलमा अध्ययनरत १२ वर्षीय प्रसिद्ध दाहाल र उनकी बहिनी नौ वर्षीया प्रसन्न दाहाललाई अपहरण गरेको आरोपमा प्रहरीले सैनामैना

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडितपक्षले लुम्बिनी साँस्कृतिक नगरपालिका –२ का ४८ वर्षीय चन्द्रीका यादव विरूद्ध माघ २९ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा

कुटपिट गरी गर्भ पतन गराएको आरोपमा तीन जना गिरफ्तार

२७ वर्षीया विष्णु बस्याल परियारलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले बुटवल उप–महानगरपालिका–११ का २० वर्षीय अरुण गुरुङ्ग, ३२ वर्षीया पार्वती परियार र १६ वर्षीया

अन्य

भिडियो