INSEC Online

📅 २०८३ श्रावण १

मोरङ

कोरोना भाइरस सम्बन्धमा प्रदेश १ को अवस्था विश्लेषण

कोरोना भाइरस विरूद्धको अभियानमा सङ्घीय सरकारसँगै प्रदेश सरकार र स्थानीय तह एकजुट भई कार्य गरीरहेको अवस्था छ । प्रदेश १ का १ सय ३७ वटै

कोरोना भाइरस सम्बन्धमा प्रदेश १ को अवस्था विश्लेषण

कोरोना भाइरस विरूद्धको अभियानमा सङ्घीय सरकारसँगै प्रदेश सरकार र स्थानीय तह एकजुट भई कार्य गरीरहेको अवस्था छ । प्रदेश १ का १ सय ३७ वटै

अस्पतालले भर्ना नलिँदा बिरामीको मृत्यु भएको पीडित परिवारको आरोप

नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्न

प्रदेश १ मा कोरोना विरूद्ध तयारी तीव्र,एक हजार थान पीपीइ स्वास्थ्यकर्मीलाई

नेपाल सरकारले प्रदेश १ सरकारलाई चैत १७ गते स्वास्थ्य सामाग्री पठाएको छ । नेपाली सेनाको स्काई ट्रक मार्फत व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नेपाल सरकारले पठाएको

आँफै चिकित्सकीय सामग्री बनाउँदै स्वास्थ्यकर्मी

कोशी अस्पताल विराटनगरका स्वास्थ्यकर्मीहरूले आँफै चिकित्सकीय सामग्री बनाउन थालेका छन् । चिकित्सकीय सामानको अभाव हुँदा कोरोनाका शंकास्पद बिरामीको स्वास्थ्य परीक्षणमा समस्या भएपछि आँफै चिकित्सकीय सामग्री

प्रदेश १ मा कोभिड विरूद्ध साझा तयारी, इन्सेकको पहलमा कारागारमा माक्स वितरण

विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) विरूद्ध प्रदेश १ सरकारले विभिन्न तयारी गरिरहेको छ । भारत तथा चीनसँग नाका जोडिएको क्षेत्रमा नाकाबन्दीका साथै हेल्थ डेस्क

नीति कार्यक्रम र बजेटमा उपेक्षित भएको दलित अगुवाको गुनासो

नेपालको संविधान २०७२ ले धारा ४० मा दलितको हक सम्बन्धी व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी

कोरोना भाइरस सङ्क्रमितको परामर्श तथा प्राथमिक परीक्षणका लागि प्रदेश १ का चार स्थानमा हेल्थ डेक्स स्थापना

कोरोना भाइरस (कोभिड १९) को परामर्श तथा प्राथमिक परीक्षणका लागि प्रदेश १,का चार स्थानमा हेल्थ डेक्स स्थापना गरिएको छ । सामाजिक विकास मन्त्रालय र विराटनगर

अपाङ्गता भएकाहरूको अधिकार प्रभावकारी बनाउँन प्रदेश सरकारद्वारा अपाङ्गता समन्वय समिति गठन

प्रदेश १,को सामाजिक विकास मन्त्रालयले प्रदेश सरकारबाट अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा आवश्यक कार्यक्रम तयार गरी कार्यान्वयन गर्न अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन,२०७४ को

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

विराटनगर महानगरपालिका–१२ की ७० वर्षीया सवुत्री ऋषिदेवको हत्या गरेको आरोपमा प्रहरीले ७२ वर्षीय पति परण ऋषिदेवलाई फागुन २६ गते गिरफ्तार गरेको छ । आरोपितले बिरामी

महिलाको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारसँग इन्सेकको आग्रह

११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १,कार्यालयले प्रेस विज्ञप्ति जारी गरी महिलाको अधिकार रक्षाका लागि सङ्घीय सरकार,प्रदेश सरकार र

बलात्कार घटनाका आरोपित गिरफ्तार

मानसिक स्वास्थ्य समस्या भएकी ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कानेपोखरी गाउँपालिका–७ का ३१ वर्षीय रामु गुरुङलाई फागुन २३ गते गिरफ्तार गरेको छ ।

बाल अधिकार सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १,कार्यालय विराटनगरमा आयोजनामा बाल अधिकार चेतना समूहका पदाधिकारीलाई क्षमता अभिवृद्धि तालिम फागुन १७ गते विराटनगरमा सम्पन्न भएको छ । “स्थानीय

शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका विषयक अन्तरक्रिया सम्पन्न

शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम फागुन १५ गते विराटनगरमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र

आत्महत्या दुरूत्साहन घटनाका आरोपितद्वय गिरफ्तार

सुन्दरहरैँचा नगरपालिका–५ की १९ वर्षीया प्रीति तिम्सिना अधिकारीलाई मानसिक दबाब दिएर आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । सामाजिक सञ्जाल

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पथरीशनिश्चरे नगरपालिका–१० का ३६ वर्षीय सूर्य विश्वकर्मालाई फागुन ११ गते गिरफ्तार गरेको छ । सामूहिक बलात्कार घटनाका

प्रदेश एकमा मानव अधिकार उल्लङघन तथा ज्यादतीका घटना बढे

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० मा प्रदेश १,मा गत वर्षको तुलनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि

मानव बेचबिखनका घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई प्रलोभनमा पारी भारतमा लगेर बेचबिखन गर्न लागेको आरोपमा प्रहरीले धनपालथान गाँउपालिका–६ कदमाहाका ३८ वर्षीय जगतनारायण मण्डललाई गिरफ्तार गरेको छ । आरोपितले ०७५

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

सिन्धुपाल्चोक मेलम्चीकी २० वर्षीया फूलमाया तामाङ र २२ वर्षीया अञ्जना तामाङलाई बेचबिखनका लागि भारत लगेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय दीपक कुर्मीलाई गिरफ्तार

घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला

जिल्ला सुनसरी दुहबी नगरपालिका–६ की ३२ वर्षीया सम्झना परियार(खत्री)को शव विराटनगर महानगरपालिका–१२ स्थित उखुबारीमा माघ २४ गते फेला परेको छ । घाँटी रेटिएको अवस्थामा शव

अन्य

भिडियो