INSEC Online

📅 २०८३ श्रावण २

मोरङ

कोशी प्रदेशमा जलवायु परिर्वतनको संशयः बाढीपहिरोमा परी दुई बालबालिकासहित १४ जनाको मृत्यु, राहत र उद्दार जारी

कोशी प्रदेशका पहाडी जिल्लामा मनसुनको सुरूआत हुने वित्तिकै भारी मात्रामा भएको वर्षालाई वातारण विज्ञ तथा मौसमविदहरूले जलवायु परिर्वतनको संशयका रूपमा लिएका छन् । कोशी प्रदेशका

बाढीपहिरोमा बेपत्ता भएकाहरूको खोजी जारी, प्रदेश सरकारद्वारा राहत वितरण

सङ्खुवासभा, पाँचथर, ताप्लेजुङमा बाढीपहिरोमा बेपत्ता भएकाहरूको खोजीलाई सरकारले तीव्र बनाएको छ । बेपत्ताहरूको खोजीका लागि २ सय ९१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेश

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई एक लाख रुपियाँ राहत दिने प्रदेश सरकारको निर्णय

कोशी प्रदेशका ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र भोजपुरमा गरी भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका परिवारलाई १ लाख रुपियाँ राहत स्वरुप उपलब्ध गराउने प्रदेश सरकारले

कोशी नामाकरणमा विरोध : आन्दोलनरत पक्षसँग वार्ताको सुरूआत

कोशी प्रदेश नामाकरणमा विरोध जनाउँदै आएको प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिसँग कोशी प्रदेश सरकारले असार ४ गते वार्ताको सुरूआत गरेको छ । प्रदेश

कोशी प्रदेश सरकारको ३६ अर्ब बढीको वार्षिक बजेट, स्वास्थ्यका लागि ३ अर्ब बढी बजेट विनियोजन

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-०८१ को ३६ अर्ब रुपियाँ बढीको वार्षिक बजेट असार ३२ गते सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको

विद्यार्थीको तालाबन्दीपछि पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा विद्यार्थी सङ्गठनहरूले तालाबन्दी गरेपछि परीक्षा स्थगित भएको छ । पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले सूचना प्रकाशित गरी ०८० जेठ ३२

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम : लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय तहमा संरक्षण कोष

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०-०८१ का लागि जेठ ३१ गते कोशी प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रममा लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय तहमा

मोसो दलेर दुर्व्यवहार गरेको घटनामा डीनहरुको विरोध

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई नेपाल विद्यार्थी संघमा आबद्ध  विद्यार्थीहरूले मोसो दलेर गरेको दुर्व्यवहारप्रति पूर्वाञ्चल विश्वविद्यालय सङ्कायका डीनहरुले विज्ञप्ति जारी गरी विरोध जनाएका

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई मोसो दलेर दुर्व्यवहार

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई नेपाल विद्यार्थी संघमा आबद्ध  विद्यार्थीहरूले मोसो दलेर दुर्व्यवहार गरेका छन् । विश्वविद्यालय सुधारसहितका विभिन्न माग राख्दै ०७९ पुसदेखि

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका-१ पोखरियाका ४८ वर्षीय नारायण प्याकुरेललाई गिरफ्तार गरेको छ । पीडितलाई आराेपितले ०८० जेठ २४ गते

घाँटी रेटेर आत्महत्या प्रयास गरेका थुनुवाद्वारा झुण्डिएर आत्महत्या !

१३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि थुनामा रहेका ३३ वर्षीय एक बाबुले आत्महत्या गरेको प्रहरीले जनाएको छ । छोरी बलात्कार आरोपमा अनुसन्धानका लागि

कोशी नामाकरणमा विरोध : आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

कोशी प्रदेश नामाकरणमा विरोध जनाउँदै आएको प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिलाई प्रदेश सरकारले वार्ताका लागि आह्वान गरेको छ । जेठ १६ गते प्रदेश

कोशी नामाकरणमा विरोध : विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी

कोशी प्रदेश नामाकरणको विरोधमा पहिचानवादीहरूले विराटनगरमा आन्दाेलन गर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जेठ

कानुन कार्यान्वयन आवश्यक : उप–सभामुख दनुवार

कोशी प्रदेशसभाकी उप-सभामुख सृजना दनुवारले नेपालमा कानुन निर्माण हुने तर, कार्यान्वयनमा ध्यान नदिने प्रवृतिका कारण मानव अधिकारको उचित सम्बोधन हुन नसकेको बताउनु भएको छ ।

पत्रकारलाई दुर्व्यवहार गरेको घटनाप्रति महासङ्घको आपत्ति

कान्तिपुर टेलिभिजनमा कार्यरत विराटनगर महानगरपालिका–८ की ३५ वर्षीया पत्रकार शुशीला पाठकको सञ्चार सामग्री सीमा सुरक्षाका लागि खटिएको शसस्त्र प्रहरीले खोसेको घटनाप्रति पत्रकार महासङ्घ मोरङ शाखाले

बलात्कार घटनाका आरोपित गिरफ्तार

दश वर्षीया छोरीलाई बलात्कार गरेको आरोपम प्रहरीले वेलवारी नगरपालिका–१ का ५५ वर्षीय बाबुलाई जेठ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० वैशाख

उपचारका लागि जेलरले अवरोध गरेको कैदीबन्दीको आरोप

मोरङ कारागारका जेलर ध्रुवप्रसाद कोइरालाले कैदीबन्दीहरूलाई उपचारका लागि अस्पताल जान अवरोध गरेको आरोप कैदीबन्दीहरूले लगाएका छन् । जेठ १ गते नौ जना कैदीबन्दीलाई उपचारका लागि

यौन दुर्व्यवहारमा मदन राईलाई कारबाही गर्न माग

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मा सञ्चालित शुभद्रा मदन फाउण्डेशन(शुभम) का सञ्चालक दमन राईलाई कारबाही गर्न बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान(सिजप) ले वैशाख २८ गते विज्ञप्ति

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–८ का २४ वर्षीय प्रवेश बस्नेतलाई वैशाख २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

कोशी नामाकरणमा विरोध: प्रहरीको गोली लागी दुई जना घाइते

कोशी प्रदेश नामाकरण खारेजको माग गर्दै आन्दोलनरत प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिका कार्यकर्ता र प्रहरीबिच झापाको दमकमा वैशाख २६ गते साँझ भएको झडपमा

अन्य

भिडियो