INSEC Online

📅 २०८३ श्रावण २

मोरङ

बालक हत्या आरोपमा दम्पति  गिरफ्तार

सुनवर्षी नगरपालिका–१ का १४ वर्षीय बालक विशाल माझीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाँउका ३५ वर्षीय वीरेन्द्र पासवान र उनकी ३४ वर्षीया पत्नी डल्ली पासवानलाई 

मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा प्रदेश सरकार प्रतिवद्ध छ: प्रदेश प्रमुख

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम सापुङ्गले मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्यायोजना कार्यान्वयनमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । प्रदेश प्रमुख खापुङले चैत

कमजोर वर्गको अवस्था सुधार्न इन्सेक अभियान- अध्यक्ष अर्याल

इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले कमजोर वर्गको अवस्था सुधार्न र उनीहरूलाई मानव अधिकारमा पहुँच पुर्‍याउन इन्सेक अभियान जारी रहने बताउनु भएको छ । इन्सेक प्रदेश

मानव अधिकार र मानवीय अवस्थाका विषयक अन्तरक्रिया सम्पन्न

मानव अधिकार र मानवीय अवस्था विषयक अन्तरक्रिया कार्यक्रम फागुन १७ गते विराटनगरमा सम्पन्न गरिएको छ । इन्सेक प्रदेश १, कार्यालयको आयोजनामा प्रदेश १, को मानव

मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना जिल्लामा प्रभावहीन

मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि जिल्लामा गठन गरिने समितिहरू गठन नभएको र गठन भएका समेत निश्कृय एवम् प्रभावहीन भएको इन्सेक अनुगमनका क्रममा

पत्नी हत्या आरोपमा पतिसहित तीन जना गिरफ्तार

विराटनगर महानगरपालिका–१९ की २८ वर्षीया प्रियङ्का सुनास साहको हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीय पति रमेश साहसहित थप तीन जनालाई फागुन ८ गते गिरफ्तार गरेको

सन् २०२२ मा प्रदेश १, मा मानव अधिकारका घटनामा ९ सय ७० जना पीडित

सन् २०२२ मा प्रदेश १ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ९ सय ७० जना पीडित भएको इन्सेक प्रदेश १ कार्यालयले जनाएको छ ।

ज्येष्ठ नागरिक हत्या कसुरमा दुई वर्ष कैद सजायको फैसला

बेलवारी नगरपालिका–७ काफ्ले टोलका ६२ वर्षीय ज्येष्ठ नागरिक जयबहादुर कार्कीको हत्या गरेको कसुरमा जिल्ला अदालतले ३१ वर्षीय छोरा बासुदेव कार्कीलाई दुई वर्ष कैद सजायको फैसला

प्रदेशस्तरीय मानव अधिकार सञ्जाल गठन

मानव अधिकार निगरानी समूह मोरङका पूर्व जिल्ला अध्यक्ष त्रिलोक न्यौपानेको अध्यक्षतामा प्रदेशस्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवर्षी नगरपालिकाका ५८ वर्षीय ससुरालाई माघ २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले धम्की दिएर ०७८ फागुन

उपचारमा लापरबाही गरेको आरोपमा चिकित्सकमाथि कुटपिट

मोरङ जहदा गाउँपालिका–३ भाथिगछकी २६ वर्षीया उमा मुखियाको १८ दिने छोरीलाई उपचारका क्रममा कोशी अस्पतालका चिकित्सक डाक्टर आकाश यादवले जीवित शिशुलाई माघ ४ गते मृत

प्रदेश १, मा ८६ ओटा आधारभूत अस्पताल शिलान्यास भएको दुई वर्ष पुरा, निर्माणको कार्य निराशाजनक

सङ्घीय सरकारले नागरिकको आधारभूत स्वास्थ्य अधिकार सम्बोधनका लागि ०७७ मङ्सिर १५ गते देशभर एकसाथ आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरेको दुई वर्ष पुरा भएको छ

कर्मचारीले कुटपिट गरेको पीडितको आरोप

विराटनगर महानगरपालिका–१६ दरैयाबस्तीका ४० वर्षीय अनिल खतिवडाले आफूलाई विराटनगर महानगरपालिका–१६ वडा कार्यालयमा कम्प्युटर अपरेटर पदका कार्यरत ४५ वर्षीय रवि लिङ्देन सुब्बाले पुस १४ गते वडा

वार्षिक सम्पादन भेला सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशनका लागि प्रदेश १ मा वार्षिक सम्पादन भेला सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १,

जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा छलफल तथा  पीडितलाई न्यायमा पहुँच विषयमा जिल्ला प्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रम पुस ७ गते विराटनगरमा सम्पन्न गरिएको छ । अनौपचारि

पारिश्रमिक नपाएको भन्दै कोसी अस्पतालका चिकित्सक र कर्मचारीद्वारा विरोध

समयमा पारिश्रमिक नपाएको भन्दै विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीले विरोध जनाएका छन् । अस्पताल विकास समितिबाट करारमा नियुक्त भएका १ सय २५ जना

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, व्यवस्थापनमा समस्या

जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दीलाई राख्नु पर्दा समस्या भएको सम्बन्धित जिल्ला कारागार प्रशासनले जनाएका छन् । कारागारको क्षमता भन्दा बढी कैदीबन्दीलाई राख्नु पर्दा कैदीबन्दी

एम्बुलेन्स चालक कुटपिट घटनाका आरोपित गिरफ्तार

विराटनगर महानगरपालिका–३ का ३७ वर्षीय एम्बुलेन्स चालक चन्दन मुखियालाई मङ्सिर २३ गते कुटपिट गरेको आरोपमा प्रहरीले कटहरी गाउँपालिका–३ का ३७ वर्षीय अजय कामतलाई मङ्सिर २३

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९- मतगणना अपडेट

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को प्रदेशका केही जिल्लामा मतगणना सुरु भएको छ । मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९- इन्सेकद्वारा प्रदेश १ मा १ सय बढी पर्यवेक्षक सञ्चालन

इन्सेकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को देशभर पर्यवेक्षण गर्दैछ । इन्सेक प्रदेश १, कार्यालय विराटनगरले प्रदेश १ का १४ ओटै जिल्लामा प्रतिनिधिसभा सदस्य

अन्य

भिडियो