INSEC Online

📅 २०८३ श्रावण २

मोरङ

महानगरपालिकाद्वारा लक्षित वर्गका लागि निशुल्क एम्बुलेन्स सेवाको सुरूआत

विराटनगर महानगरपालिकाले  लक्षित वर्गको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले निःशुल्क एम्वुलेन्स सेवाको सुरूआत गरेको छ । सुत्केरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू र न्यून आय भएका

कोशीका १४ ओटै जिल्लामा डेङ्गीको सङ्क्रमण, १७ जनाको मृत्यु

सुनसरीको धरानबाट सुरू भएको डेङ्गीको सङ्क्रमण कोशी प्रदेशका १४ ओटै जिल्लामा फैलिएको छ । डेङ्गी सङ्क्रमणका कारण ०८० असोजको दोस्रो सातासम्म कोशी प्रदेशमा १७ जनाको

बाल सुधारगृह, विराटनगरमा क्षमता भन्दा चार गुणा बढी बालक

५० जनाको क्षमता भएको बालसुधार गृह, विराटनगरमा हाल २ सय १९ जना बालकलाई राखिएको छ । क्षमता भन्दा बढी भएका कारण बालसुधार गृहमा राखिएकाहरू आधारभूत

कोशी प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन सकेन

कोशी प्रदेशमा नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको तथ्याङ्कले देखाएको छ । कोशी प्रदेशमा कूल जनसङ्ख्याको ४० दशमलव ५ प्रतिशत जनसङ्ख्या मात्र स्वास्थ्य

नेपालकै पहिलो बालमैत्री नगरका ३३ जना बालबालिकामा कुपोषणको समस्या

बालमैत्री नगर घोषणाका लागि ०६६ देखि योजना तय गरी ०७३ वैशाख ३१ गते नेपालकै पहिलो बालमैत्री नगरका रूपमा घोषणा गरिएको विराटनगरमा ३३ जना बालबालिकामा कुपोषणको

परीक्षा नियन्त्रकको गाडीमा आगजनी

विराटनगरस्थित डिग्री क्याम्पस परिसरमा पार्किंङ गरी राखेको बा १७ च ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको गाडीमा विद्यार्थीहरूले आगजनी गरेका छन् । महेन्द्र मोरङ क्याम्पसमा

चिकित्सकमाथि हातपात घटनाका आरोपित गिरफ्तार

सुन्दरहरैंचा नगरपालिका स्थित नगर अस्पतालमा कार्यरत २६ वर्षीय डाक्टर सन्दीप पोखरेललाई भदौ २८ गते हातपात गरेको आरोपमा प्रहरीले बुढीगङ्गा गाउँपालिका–७ का ३८ वर्षीय शुक्रराज माझीलाई

पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियान कोशी प्रदेशमा सुरु

किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निशुल्क ‘एचपीभी’ खोप भदौ २८ गतेदेखि कोशी प्रदेशमा लगाउन थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको थापाथलीस्थित प्रसूति

सिटिनेट नेपाल अध्यायको अधिवेशन सम्पन्न, इन्सेक संस्थागत सदस्य

एसिया तथा प्रशान्त क्षेत्रका सहरी विकाससम्बन्धी संस्थाहरूको सञ्जाल(सिटिनेट) नेपाल राष्ट्रिय अध्यायको वार्षिक साधारणसभा एवम् पहिलो अधिवेशन सम्पन्न भएसँगै इन्सेक संस्थागत सदस्यमा निर्वाचित भएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले केराबारी गाउँपालिका-५ का ५० वर्षीय लोकबहादुर लिम्बूलाई गिरफ्तार गरेको छ ।  पीडित बालिकालाई आरोपितले ०८० भदौ ११ गते बलात्कार

दीर्घकालीन प्रभावका निर्णय नगर्न कोशी सरकारलाई सर्वोच्चको आदेश

कोशी प्रदेश सरकार गठन प्रक्रिया असंवैधानिक रहेको भन्दै उच्च अदालतमा दर्ता भएको मुद्दामा सर्वोच्च अदालतले दीर्घकालीन प्रभावका निर्णय नगर्न प्रदेश सरकारलाई अन्तरिम आदेश दिएको छ

कोशी प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य

कोशी प्रदेशसभाको चालु तेस्रो अधिवेशन भदौ ६ गतेदेखि अन्त्य भएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले भदौ ६ गते मध्यराति १२ बजेदेखि प्रदेशसभाको तेस्रो अधिवेशनको

कोशी प्रदेश सरकार गठन असंवैधानिक भन्दै सर्वोच्चमा रिट

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सरकार गठनका लागि लिएको विश्वासको मत असंवैधानिक भन्दै सर्वोच्च अदालतमा भदौ ६ गते मुद्दा दर्ता गरिएको छ । सरकार गठनका

शिशु बेचबिखन घटनाका आरोपित गिरफ्तार

विराटनगर महानगरपालिका–९ स्थित ग्रीनक्रस अस्पतालबाट शिशु बेचिएको घटनाका ६ जना आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छ । ग्रीनक्रस अस्पतालमा प्रसूति रोग विशेषज्ञ तथा दिपेश मेडिकल हल

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–१० का ३४ वर्षीय काशीराज तामाङलाई गिरफ्तार गरेको छ । पीडितले आफूलाई आरोपितले ०८० साउन २ गते

कारागारमा कैदी मृत्यु घटना: इन्सेकद्वारा स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

जिल्ला कारागार सङ्खुवासभाका दुई जना कैदीको मृत्यु घटनाको इन्सेकले स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालयले साउन ३२ गते विराटनगरमा एक

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका–५ का २३ वर्षीय युवराज महरालाई साउन २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८०

सुशासन अभियन्ता गिरफ्तारी घटनामा इन्सेकको चासो

विराटनगर महानगरपालिका-५ जामुनगाछीकी ५३ वर्षीया सुशासन अभियन्ता इन्दिरा चापाँगाईँ गिरफ्तारी घटनामा इन्सेकले चासो व्यक्त गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरका प्रदेश संयोजक सोमराज

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैया नगरपालिका-२ स्थायी घर भइ विराटनगर महानगरपालिका-४ बस्दै आएका ४२ वर्षीय चिकित्सक दीपेन्द्रकुमार महतोलाई गिरफ्तार गरेको

कोशी प्रदेशका १२ ओटा जिल्ला डेङ्गी प्रभावित, डेङ्गी परीक्षण किटको अभाव

प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका अनुसार कोशी प्रदेशका १२ ओटा जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भए सँगै उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । कोशी प्रदेशका सोलुखुम्बु

अन्य

भिडियो