INSEC Online

📅 २०८३ श्रावण २

मोरङ

सुशासन अभियन्ता गिरफ्तार, मेयर विवादमा

विराटनगर महानगरपालिका–५ जामुनगाछीकी ५३ वर्षीया इन्दिरा चापाँगाईलाई प्रहरीले साउन १५ गते गिरफ्तार गरेपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला विवादमा मुछिएका छन् । मेयर कोइरालाको निर्देशनमा

मोरङका २ लाख ५० हजार बढी बालबालिकालाई दादुरा र रूवेलाविरूद्ध खोप लगाइने 

बालबालिकाले नियमित खोप पाउनु बाल अधिकार हो, सोही बमोजिम जिल्लामा २ लाख ८५ हजार जना बालबालिकालाई दादुरा र रूवेलाविरूद्ध खोप अभियान सञ्चालन गरिने भएको छ

कोशी प्रदेशका स्थानीय न्यायिक समितिमा लेनदेनका उजुरी धेरै

कोशी प्रदेशका स्थानीय न्यायिक समितिमा लेनदेनका उजुरी धेरै पर्ने गरेका छन् । कोशी प्रदेशका १ सय ३७ ओटा स्थानीय तहका न्यायिक समितिमा अधिकांश उजुरी लेनदेनका

कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

कोशी प्रदेश प्रमुखको कार्यालयले कोशी प्रदेश सरकार गठनका लागि दावी पेश गर्न साउन १२ गते आह्वान गरेको छ । प्रदेश प्रमुख परशुराम खापुङले ०८० साउन

धरानका मेयरलाई दर्ता कायम जग्गामा वृक्षारोपण नगर्न उच्च अदालत विराटनगरको आदेश

उच्च अदालत, विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गलाई वृक्षारोपण नगर्न आदेश दिएको छ । उच्च अदालत, विराटनगरका न्यायाधीश मिलनकुमार राईको साउन ११ गतेको इजलासले मुद्दाको

सर्वोच्च अदालतद्वारा कोशी सरकारका मुख्यमन्त्रीको नियुक्ति बदर

सर्वोच्च अदालतले कोशी सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डाक्टर आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको साउन ११

कोशी सरकार गठनको मुद्दा सर्वोच्चको पूर्ण इजलासले हेर्ने

कोशी सरकार गठन असंवैधानिक भएको भन्दै दर्ता गरिएको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको

आत्महत्या नभई हत्या गरिएको पीडित पक्षको आरोप

विराटनगर महानगरपालिका–१२ की २१ वर्षीया सुष्मा रायको मृत्य रहस्यमय भएकाले आत्महत्या नभई हत्या भएको पीडित पक्षले आरोप लगाएको छ । सुष्माको लास साउन ७ गते

न्यायिक समितिको उजुरी फछ्र्यौट सन्तोषजनक

विराटनगर महानगरपालिकाको न्यायिक समितिले गएको आर्थिक वर्षमा गरेको उजुरी फछ्र्यौट सन्तोषजनक पाइएको छ । विराटनगर महानगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७९-०८० मा ८८ प्रतिशत उजुरी

कोशी प्रदेशमा डेङ्गी सङ्क्रमणको जोखिम, उच्च सर्तकता अपनाउन मन्त्रालयको निर्देशन

कोशी प्रदेशका १४ ओटा जिल्लामध्ये दश ओटा जिल्लामा डेङ्गीका बिरामी पाइएपछि कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । डेङ्गी सङ्क्रणको जोखिम

कोशी अस्पतालमा शैया अभाव, उपचारमा समस्या

सरकारीस्तरमा कोशी प्रदेशकै ठूलो सरकारी अस्पताल, कोशी अस्पतालमा शैया अभाव हुँदा उपचारमा समस्या भएको छ । शैया अभावका कारण कोशी अस्पताल, विराटनगरमा आकस्मिक कक्षका बिरामीलाई

मोरङ कारागारमा एक जना बन्दीको मृत्यु

जिल्ला कारागार मोरङमा पुर्पक्षका लागि थुनामा रहेका पथरीशनिश्चरे नगरपालिका–३ का ६८ वर्षीय दलबहादुर दमाईको असार २७ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । कर्तव्य

कोशी सरकारलाई दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति विरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम असार २६ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)

इन्सेकको रिटमा गृह मन्त्रालयसहित विपक्षीमा नाममा उच्च अदालतको परमादेश

मोरङ कारागारका सवालमा गृह मन्त्रालयसहित अन्य चार ओटा सरकारी कार्यालयलाई विपक्षी बनाइ इन्सेकले दायर गरेको रिटमा उच्च अदालत, विराटनगरले मुद्दालाई अग्राधिकारसहितको परमादेश दिएको छ ।

मोरङ कारागारका सवालमा उच्च अदालत विराटनगरमा इन्सेकद्वारा रिट दायर

मोरङ कारागारमा रहेका कैदीबन्दीहरूको आधारभूत मानव अधिकार रक्षा र कारागारको अवस्था सुधार गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले सरकारविरूद्ध उच्च अदालत, विराटनगरमा असार

पत्नीलाई खुकुरी प्रहार गरेको आरोपमा पति गिरफ्तार

सुनसरीको दुहवी नगरपालिका–७ माइती घर भइ मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित दुर्गाचन्द्र राईसमिल नजिक बस्दै आउनु भएकी २५ वर्षीया रेखा भगतलाई खकुरी प्रहार गरी घाइते बनाएको

कोशी प्रदेशका पाँच ओटा स्थानीय तहले समयमा ल्याउन सकेनन् बजेट, आन्तरिक विवाद मुख्य कारण

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ३० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलवारी नगरपालिकाका १७ वर्षीय एक बालकलाई असार १० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

बोलाइसम्बन्धी अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटहरी गाँउपालिकाका ४० वर्षीय गणेश राजवंशीलाई असार ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

अन्य

भिडियो