INSEC Online

📅 २०८३ श्रावण १

मोरङ

कोशी प्रदेशमा मनसुनजन्य विपद, पहिरोले पुरिएर चार जनाको मृत्यु

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन पुन असोज १० गतेदेखि सक्रिय भएपछि प्रकृतिजन्य विपद्का घटनामा नागरिकले ज्यान गुमाउनुका साथै विस्थापित हुनु परेको

स्थानीय तह उपनिर्वाचन ०८१- निर्वाचन कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि असोज १० गते निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ । आयोगले दल दर्तादेखि निर्वाचन सम्पन्नसम्मका कार्यक्रम तय गरी ०८१

रूख काट्न रतुवामाई नगरपालिकालाई अदालतको रोक

सडक विस्तारका लागि जथाभावी रूख काट्न उच्च अदालत, विराटनगरले रतुवामाई नगरपालिकालाई रोक लगाएको छ । सडक विस्तारको नाममा रूख काट्न रतुवामाई नगरपालिकाको नाममा उच्च अदालत,

बलात्कारसम्बन्धी मुद्दा मुल्तवीमा राख्न आदेश

१८ वर्षीया युवतीलाई बलात्कार गरेको सम्बन्धी मुद्दा मुतल्वीमा राख्ने जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरूङको ०८१ असोज ८ गतेको इजलासले

पाँच ओटा विधेयक पारित गर्दै कोशी प्रदेशसभाको पाँचौ अधिवेशन अन्त्य

कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेश सरकारको ०८१ असोज ४ गतेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कोशी प्रदेशका प्रदेश प्रमुख

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

पथरीशनिश्चरे नगरपालिका-७ स्थित मायालु चोकका ६० वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर तामाङ्गको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २५ वर्षीय रविन राईलाई असोज ६ गते गिरफ्तार

संविधानले व्यवस्था गरेका अधिकार माग गर्दै कोशी प्रदेश सरकारद्वारा सङ्घीय सरकारलाई पत्र

संविधानले व्यवस्था गरेका अधिकार माग गर्दै कोशी प्रदेश सरकारले सङ्घीय सरकारलाई पत्र पठाएको छ । सङ्घीय  सरकारलाई कोशी प्रदेशले १० ओटा अधिकार माग गर्दै पत्र

ज्येष्ठ नागरिकको शङ्कास्पद अवस्थामा शव फेला

पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकमा ६० वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर तामाङ्गको शङ्कास्पद अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । टाउको र चिउँडोमा धारिलो हतियारले

बालिका कुटपिट कसुरमा तीन महिना कैद सजायको फैसला

उर्लावारी नगरपालिका-६ की ११ वर्षीया बालिका आयुसा राईलाई कुटपिट गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ स्थायी घर भइ उर्लावारी नगरपालिका-६ मा बस्दै आएका २६ वर्षीय

कोशीका प्रदेशका पाँच जिल्लाका ६ ओटा स्थानीय तहमा रिक्त पदका लागि आगामी मङ्सिरमा उप-निर्वाचन हुने

निर्वाचन आयोगले रिक्त रहेका स्थानीय तहमा आगामी ०८१ मङ्सिर १६ गते निर्वाचनका लागि मिति तय गरेको छ । मन्त्रीपरिषद्को ०८१ भदौ ३० गतेको बैठकले ०८१

वातावरणको सवालमा स्थानीय सरोकारवालासँग सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

वातावरणको सवालमा स्थानीय सरोकारवालासँग सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । रतुवामाई मानवअधिकार समूह मोरङको आयोजनामा मोरङको इटहरामा भदौ २७ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न

अदालतबाट मृत्युको न्यायिक घोषणा, २२ वर्षपछि काजकिरिया

“पार्टी कामको लागि सुनसरी जिल्ला खनार गाविस गएको समयमा सुरक्षाफौज इटहरीले गिरफ्तार गरी बेपत्ता पारेको थियो । हसनदह गाविस १ निवासी नेकपा माओवादी कार्यकर्ता लक्ष्मी

अनशनस्थलमा प्रहरीको हस्तक्षेप, दुई जना घाइते

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकारविरूद्ध थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा केदार कार्कीका स्वकीय

जिल्ला प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा

जिल्ला प्रशासन कार्यालयले विराटनगरका पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशसभा सचिवालयको कार्यालय क्षेत्र रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय रहेको

उपचारका क्रममा एक थुनुवाको मृत्यु

मोरङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बेलबारी नगरपालिका-४ का ३४ वर्षीय मनिकुमार तामाङको उपचारका क्रममा भदौ २३ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

बलात्कार गरेको कसुरमा तीन वर्ष सजाय फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुन्दरहरैचा नगरपालिका-६ सीतापुरी टोलका ४८ वर्षीय ज्ञानबहादुर मगरलाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला

छोरी हत्या आरोपमा आमा गिरफ्तार

सुन्दरहरैँचा नगरपालिका-७ की एक वर्षीया बालिका अर्पणा र तीन वर्षीया बालिका आयिङ्का कार्कीको भदौ १५ गते हत्या गरेको आरोपमा प्रहरीले बालिकाद्वयकी आमा २९ वर्षीया अस्मिता

दुई बालिकाको शङ्कास्पद अवस्थामा शव फेला

सुन्दरहरैँचा नगरपालिका-७ की एक वर्षीया बालिका अर्पणा र तीन वर्षीया बालिका आयिका कार्कीको शङ्कास्पद अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । सुन्दरहरैँचा नगरपालिका-७ स्थित

टिआरसी ऐनप्रति पीडित परिवारको संशय

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरसहित विभिन्न सङ्घसंस्थाको आयोजनामा १४ औँ अन्तर्राष्ट्रिय बेपत्ता पार्नेविरूद्धको दिवस भदौ १४ गते विराटनगरमा मनाइएको छ । अगष्ट ३० अर्थात बलपूर्वक

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

पथरीशनिश्चरे नगरपालिका-९ की १७ वर्षीया बालिका जस्ना राई शिक्षकको कुटपिटबाट भदौ १३ गते घाइते भएको पीडित पक्षले आरोप लगाएको छ । पथरीशनिश्चरे नगरपालिका-९ स्थित  श्री

अन्य

भिडियो