INSEC Online

📅 २०८३ असार ३१

महोत्तरी

अपहरण पश्चात बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको आरोपममा सम्सि गाउँपालिका-६ का ३२ वर्षीय मोहम्मद हदिसविरुद्ध पीडित पक्षले जिल्ला प्रहरि कार्यालय, महोत्तरीमा असार ९

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपममा बलवा नगरपालिका-६ का २५ वर्षीय गौरीशङ्कर महतोविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा, महोत्तरीमा असार ८ गते उजुरी दिनु भएको

नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि अर्धवार्षिक समीक्षा कार्यक्रम ०८२ असार ४ गते महोत्तरीमा

बलात्कार घटनाकी पीडित परिवारलाई इन्सेकको सहयोग

सामूहिक बलात्कार घटनाकी पीडित १४ वर्षिया बालिकाको परिवारलाई डिसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले असार ४ गते १० हजार रुपियाँ आर्थिक सहयोग

सामूहिक बलात्कार घटनाकी पीडितलाई इन्सेकको सहयोग

सामूहिक बलात्कार घटनाकी पीडित सात वर्षीया बालिकाका परिवारलाई डिसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८२ असार २ गते १० हजार रुपियाँ आर्थिक

सामूहिक बलात्कार घटनाका आरोपितहरूविरुद्ध उजुरी

१४ वर्षिया बालिकालाई सामूहिक बलात्कार गरेका आरोपितहरू रामगोपालपुर नगरपालिका-४ का २० वर्षीय अमन मण्डल र १९ वर्षीय अमित कुमार मण्डलविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय,

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपममा औरहि नगरपालिका-९ भवानिगञ्जका २८ वर्षीय रोशन महतोलाई जेठ ११ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपित महतोले ०८१ फागुन

बलात्कार घटनाका आरोपितविरुद्धको उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित पिपरा गाउँपालिका-४ का ३१ वर्षीय किसुन चौधरीविरुद्धको उजुरी जिल्ला प्रहरी कार्यालय, महोत्तरीले ०८२ वैशाख २५ गते दर्ता गरेको

हत्या घटनाका आरोपितविरुद्ध उजुरी

भङ्गहा नगरपालिका-६ संग्रामपुरकी २५ वर्षीया किरण देवि मण्डलको हत्या गरेकाे आराेपमा पति ३० वर्षीय राम छबिला मण्डलविरुद्ध माइती पक्षले ०८२ वैशाख १८ गथे जिल्ला प्रहरी कार्यालय,

पीडित परिवारलाई इन्सेकको आर्थिक सहयोग

बलात्कार घटनाकी पीडित १६ वर्षीया बालिकालाई डिसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले ०८२ वैशाख १६ गते आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेकद्वारा

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई ज्ञापन-पत्र

हरवाचरवाको न्यायिक पुनस्र्थापनाको सवाल सम्बोधनका लागि राष्ट्रिय हरुवाचरुवा अधिकार मञ्चले मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई ०८१ चैत २७ गते ज्ञापन-पत्र बुझाएको

बलात्कार घटनाका पीडित परिवारलाई इन्सेकको आर्थिक सहयोग

डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत २० गते बलात्कार घटनाकि पीडित परिवारलाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान

सामूहिक बलात्कार घटनाका आरोपितहरूविरुद्ध उजुरी

सात वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना १५ वर्षीय बालकविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा चैत २३ गते उजुरी दिनुभएको छ ।

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पिपरा गाउँपालिका-६ का ६० वर्षीय तपशि यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ०८१ चैत १८ गते उजुरी

मुक्त हरुवाचरुवाको पुनर्स्थापनाका लागि भूमि व्यवस्था मन्त्रीलाई ध्यानाकर्षण-पत्र

राष्ट्रिय हरुवाचरुवा अधिकार मञ्चले हरुवाचरुवाको पहिचान तथा पुनर्स्थापनाका लागि मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीलाई चैत १२ गते ध्यानाकर्षण-पत्र

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपममा औरहि नगरपालिका-९ भवानिगञ्जका २८ वर्षीय रोशन महतोविरुद्ध ०८१ चैत ६ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा उजुरी दिनुभएको

कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी

सोनमा गाउँपालिका-५ का ३० वर्षीय पत्रकार मन्जित कुमार राम निजका आमा ६८ वर्षीया फुल कुमारी देवि महरा र भाउजु ४० वर्षीया पवन देवि राम माथि

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपममा बलवा नगरपालिका-२ का २७ वर्षीय ललन कुमार साहविरुद्ध ०८१ फागुन २९ गते जिल्ला  प्रहरी कार्यालय, महोत्तरीमा पीडित पक्षले उजुरी दिनुभएको

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१० वर्षीया बालिकालाई ०८१ चैत १ गते यौन दुर्व्यवहार गरेको आरोपमा लोहरपट्टी नगरपालिका-४ पीपराडीस्थित रेल्वे ट्रयाकमा कार्यरत सशस्त्र प्रहरीका सई धर्मेन्द्र सिंहविरुद्ध पीडित पक्षले सोही

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

४२ वर्षीया महिलालाई बर्दिबास नगरपालिका-६ का ३५ वर्षीय रञ्जितसिंह राउतले बलात्कार गरेको आरोपमा ०८१ फागुन २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी दिनुभएको

अन्य

भिडियो