INSEC Online

📅 २०८३ असार ३१

महोत्तरी

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको आर्थिक सहयोग

औरही नगरपालिका–३ की १७ वर्षीया इन्द्राकुमारी मण्डललाई कानुनी प्रक्रियामा जानका लागि सहयोग पुग्ने उदेश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयद्वारा २०८२ चैत २३

मानव बेचबिखन तथा ओसारपसार आरोपमा सात जना गिरफ्तार

मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न भएको आरोपमा महोत्तरी प्रहरीले ०८२ फागुन २७ गते सात जनालाई गिरफ्तार गरेको छ । २३ वर्षीया महिलालाई भारत

महोत्तरीमा इँटाभट्टाबाट मदिराजन्य पदार्थ बरामद

भंगहा नगरपालिका–५ ढकिया टोलस्थित  इँटाभट्टाबाट फागुन २० गते प्रहरीले मदिराजन्य पदार्थ बरामद गरेको छ । जिल्ला प्रहरी कार्याल्य महोत्तरीका डिएसपी शैलेन्द्र भट्टका अनुसार फाल्गुन १४

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बर्दिवासले बर्दिवास नगरपालिका–१२ का ७५ वर्षीय राजेन्द्र महतोलाई ०८२ मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।

‘बोक्सी’को आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

सोनमा गाउँपालिका–८ की ३६ वर्षीया नगिना देवी मण्डललाई ‘बोक्सी’ को आरोपमा कुटपिट गरेको भन्द्र सोही ठाउँका २० वर्षीय पारस यादव र ५० वर्षीया उकक्षी यादवविरुद्ध

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

औरही नगरपालिका–६ बैरीया टोलकी २६ वर्षीया कविता चौधरीको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति मनोज चौधरीलाई कात्तिक २९ गते गिरफ्तार गरेको छ । घरायसी

जलेश्वर कारागारः राहतको पर्खाइमा कैदीबन्दी

असोज १८ गतेदेखिको अविरल वर्षाका कारण जिल्ला कारागार जलेश्वर डुवानमा पर्दा कैदीबन्दी अहिले सुरक्षित स्थान र खानाको समस्या झेल्न बाध्य भएका छन् । कुल २

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया छात्रामाथि ०८२ भदौ १७ गते  दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोनमा गाउँपालिका – ५ घर भई बर्दिबास नगरपालिका–११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका शिक्षक 

बालिका अपहरण घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई अपहरण   गरेको आरोपमा  प्रहरीले धनुषा जिल्ला हंसपुर नगरपालिका-८ का २८ वर्षीय रिजाउल नदाफलाई ०८२ भदौ  ७ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा  प्रहरीले मटिहानि नगरपालिका-७ का २६ वर्षीय सुरज मण्डललाई ०८२ भदौ  ७ गते गिरफ्तार गरेको छ । आरोपितले युवतीलाई

जलेश्वर कारागारका कैदीको उपचारको क्रममा मृत्यु

जलेश्वर कारागारमा रहेका कैदी ६० वर्षीय राजकिशोर साहको ०८२ भदौ १ गते मृत्यु भएको छ । अचानक बेहोस भएका साहलाई साउन ३१ गते राति उपचारका

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१९ वर्षीया युवतीलाई ०८२ साउन १ गते बलात्कार गरेको आरोपमा मनरासिस्वा नगरपालिका–८ का २४ वर्षीय जय किशोर सिंहविरुद्ध पीडितले साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१९ वर्षीया युवतीलाई ०८२ साउन १ गते बलात्कार गरेको आरोपमा मनरासिस्वा नगरपालिका–८ का २४ वर्षीय जय किशोर सिंहविरुद्ध पीडितले साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई अपहरण तथा शरीर बन्धक गरी बलात्कार गरेको आरोपमा प्रहरीले बलवा नगरपालिका–११ का २१ वर्षीय सुजितकुमार मण्डललाई ०८२ साउन २६ गते गिरफ्तार गरेको

सुक्खा तथा खडेरीका कारण किसानहरु आक्रान्त

महाेत्तरीमा वर्षा नहुँदा सुक्खा तथा खडेरीका कारण किसानहरु आक्रान्त बनेका छन् । खानेपानीको मुहानहरु सुख्दै गएका छन् । समयमा धान रोपाई हुन नसक्दा धानका बीउ खेतमै

बलात्कार घटनाका आराेपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई ०८२ साउन ९ गते बलात्कार गरेको  आरोपमा महोत्तरी गाउँपालिका – ४ का २२ वर्षीय सुमित शर्मा विरुद्ध पीडित पक्षले साउन १२ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रामगोपालपुर नगरपालिका-६ का २२ वर्षीय राकेश सहनीलाई प्रहरीले असार १३ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०८२

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बलवा नगरपालिका-८ का २२ वर्षीय अमित सदालाई असार १४ गते गिरफ्तार गरेको छ । आरोपित सदाले ०८२ असार

अपहरण, शरीर बन्धक र बलात्कार पछि हत्या घटनाका फरार आरोपितहरू गिरफ्तार

बर्दिबास नगरपालिका-१४ की ६ वर्षीया गुलावसा खातुनलाई बलात्कार गरी हत्या गरेको घटनाका फरार आरोपितहरूलाई प्रहरीले गिरफ्तार गरी ०८२ असार १५ गते सार्वजनिक गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बलवा नगरपालिका-६ का २५ वर्षीय गौरीशङ्कर महतोलाई जिल्ला प्रहरी कार्यालय, महोत्तरीले  असार ९ गते गिरफ्तार गरेको छ । आरोपित महतोविरुद्ध

अन्य

भिडियो