INSEC Online

📅 २०८३ असार ३१

महोत्तरी

बलात्कार घटनाकी पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय अन्तरगतको मानव अधिकार सहायता कक्षले बलात्कार घटनाकी पीडित १८ वर्षीया युवतीलाई ०८१ असोज १८ गते आर्थिक सहयोग

हत्या घटनाका आरोपित गिरफ्तार

महोत्तरीको रामगोपालपुर-२ का ३४ वर्षीय वडाध्यक्ष मुकेश यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई ०८१ असोज ९ गते गिरफ्तार गरेको छ । बर्दिबासबाट रामगोपालपुर तर्फ मोटरसाइकलमा आउने

इन्सेक मधेस प्रदेशद्वारा बलात्कार घटनाको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले १८ वर्षीया बालिकामाथि भएको बलात्कार घटनाको अनुगमन ०८१ भदौ २४ गते गरेको छ । घटनाको अनुगमन इन्सेक

बलात्कार प्रयास घटनाका आराेपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेका आरोपित औरही नगरपालिका-६ का ३५ वर्षीय नथुनी साहलाई ०८१ भदौ २३ गते घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ ।

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस कार्यक्रम सम्पन्न

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं र्राष्ट्रिय दिवसको अवसरमा जलेश्वर नगरपालिका र जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजना र जिल्ला प्रहरी कार्यालय महोत्तरी, आफन्त नेपाल,

बलात्कार प्रयास घटनाकाआरोपितविरुद्ध उजुरी

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा सम्सी गाउँपालिका-२ पर्सा देवाडका ५० वर्षीय समिम मियाँ धोबीविरुद्ध ०८१ भदौ २० गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा रामगोपालपुर नगरपालिका-३ दोलाठीका ५० वर्षीय उमेश मण्डलविरुद्ध ०८१ भदौ १९ गते पीडितले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनुभएको छ

लघुवित्त तथा वित्तीय शोषण विरुद्ध प्रदर्शन, ६ जना गिरफ्तार

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले रामगोगालपुर नगरपालिका-५ स्थित फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था शाखा कार्यालयमा ०८१ भदौ १२ गते प्रदर्शन गरेको छ ।

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

बलात्कार घटनाका फरार आरोपित मटिहानि नगरपालिका-९ धिरापुरका ३७ वर्षीय कैसर राइनलाई ०८१ भदाै ११ गते मटिहानी बजारबाट मटिहानी प्रहरी चौकिले गिरफ्तार गरी साेही दिन जिल्ला

बलात्कार घटनाका फरार आरोपित हाजिर

बलात्कार घटनाका फरार आरोपित सम्सि गाउँपालिका-२ पर्साका ५३ वर्षीय शेष मोहम्मद ०८१ भदौ ६ गते महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन् । आराेपितले ०७७ कात्तिक ७

हत्या घटनाका आरोपित पतिविरुद्ध उजुरी

जलेश्वर नगरपालिका-८ रमौल की १९ वर्षीया रिना राउतलाई पति २४ वर्षीय रोहन राउतले घाँटी थिचेर हत्या गरेको आरोपमा पीडित पक्षले ०८१ भदौ ५ गते जिल्ला

बलात्कार घटनाका आराेपितविरुद्ध उजुरी

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जलेश्वर नगरपालिका-५ का ४४ वर्षीय अरबिन्द कुमार चौधरीविरुद्ध ०८१ भदौ २ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी

पतिद्वारा पत्नीको हत्या

महोत्तरी गाँउपालिका-१ सोनखडाकी ३६ वर्षीया रोशना खातुनलाई उनका पति ४५ वर्षीय हविव नदाफले हत्या गरेका छन् । आरोपितले साउन ३२ गते राति रोशनालाई कुटपिट गरी

२५औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कचहरी बहस कार्यक्रम सम्पन्न

२५औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कायापलट र रतौली युवा क्लवको आयोजना तथा इन्सेक मधेस प्रदेश, सेभ द चिल्ड्रेन र सिफ्ट संस्थाको सहकार्य र मधेस प्रदेश

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लोहरपट्टी नगरपालिका-४ का ३२ वर्षीय रामकेवल यादवविरुद्ध ०८१ साउन २७ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनुभएको

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोनमा गाउँपालिका-७ का २२ वर्षीय इन्द्रजित यादवविरुद्ध ०८१ साउन २५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनुभएको

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जलेश्वर नगरपालिका-६ का २८ वर्षीय सुनिल कुमार साहविरुद्ध ०८१ साउन ६ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा औरही नगरपालिका-६ का ३५ वर्षीय नथुनी साहविरुद्ध ०८१ साउन ६ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी

बालिका अपहरण घटनाका आराेपितविरूद्ध उजुरी

१२ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा १८ वर्षीय बालक, महोत्तरी गाँउपालिका-२ अनैठाका ३२ वर्षीया चन्द्रकला साह र सोहि ठाउँका ३८ वर्षीय मदन साहविरुद्ध ०८१ असार

थमन वि.क. हत्या घटनाका फरार आरोपित पूर्व सांसद गिरफ्तार

सशस्त्र प्रहरी असई थमन वि.क. हत्या घटनाका फरार आरोपित पूर्व सांसद ४५ वर्षीय कौशल यादवलाई प्रहरीले ०८१ असार १६ गते गिरफ्तार गरेको छ । सशस्त्र

अन्य

भिडियो