INSEC Online

📅 २०८३ जेष्ठ २१

बैतडी

बैतडीका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव

विभिन्न स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको जनाइएको छ । सरकारले औषधि खरिद गर्न स्थानीय तहमै रकम पठाए पनि अधिकांश स्थानीय तहले समयमै औषधि खरिद

लैङ्गिक र जातीय विभेद हटाउन माग गर्दै ज्ञापनपत्र

मेलौली नगरपालिका-९ का स्थानीयले लैङ्गिक र जातीय विभेद हटाउन माग गर्दै असोज २४ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । स्थानीय क्षेत्रमा तिहारको समयमा

शिक्षकको घरमा आगजनी गरेको घटनाका आरोपित गिरफ्तार

शिवनाथ गाँउपालिका-६ कनालीका दलित शिक्षक करन रानाको घरमा आगजनी गरेको आरोपमा प्रहरीले ६ जनालाई प्रहरीले असोज २२ गते गिरफ्तार गरेको छ । असोज ७ गते

विस्थापित शिक्षकको घरमा अज्ञात व्यक्तिद्वारा तोडफोड र आगजनी

शिवनाथ गाँउपालिका-६ कनालीका विस्थापित शिक्षक करन रानाको घरमा अज्ञात व्यक्तिले आगजनी र तोडफोड गरेको प्रहरीले जनाएको छ । गैरदलित परिवारकी छात्रा दलित केटासँग विवाह गरेपछि

इन्सेक प्रतिनिधिको पहलमा पीडितलाई न्याय दिने सारोकारवालाको प्रतिबद्धता

शिवनाथ गाँउपालिका-६ कनालीका विस्थापित शिक्षक दम्पतिले न्यायका लागि पहल गरिदिन इन्सेक जिल्ला प्रतिनिधिलाई असोज ३ गते निवेदन दिएपछि असोज ६ गते बैतडीका इन्सेक जिल्ला प्रतिनिधिले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भदौ १८ गते दशरथचन्द नगरपालिका-४ बवेतका २१ वर्षीय लक्ष्मण वड र सोही ठाँउका २१ वर्षीय रोसनराम वडलाई गिरफ्तार

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिवनाथ गाँउपालिका-२ अम्सैनीका २२ वर्षीय मिनबहादुर चन्दविरुद्ध पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दशरथचन्द नगरपालिका-४ गोठलापानीका ४० वर्षीय केशव बोगटीलाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन

हरिराम दम्पतीको सहयोगको याचना, सहयोगका लागि जुटे युवा

जन्मजात नै अपाङ्गता भएका दशरथचन्द नपा-८ त्रिपुरा र्‍यासीका ५८ वर्षीय हरिराम दमाईं र उनकी ५६ वर्षीया पत्नी भानादेवी दमाईं दम्पतीले सहयोगको याचना गरेको छ ।

बैतडीमा सिटामोललगायत अत्यावश्यक औषधि अभाव

बैतडीका सरकारी स्वास्थ्य संस्थामा अति आवश्यक सहित एक दर्जनभन्दा बढी औषधिको अभाव हुँदा बिरामीहरूलाई समस्या भएको छ । अति आवश्यक औषधिको सूचीमा पर्ने सिटामोल, आइरन

द्वन्द्वपीडितका लागि आएको राहात रकम फ्रिज

बैतडीमा गत आर्थिक वर्षमा द्वन्द्वपीडितका लागि आएको ९ करोड ८२ लाख ५० हजार रुपियाँमध्ये ३ करोड ५७ लाख ७५ हजार ३ सय रुपियाँ फ्रिज भएको

भयरहीत वातावरणमा मतदान गर्न निर्वाचन आयोगको आग्रह

असार १४ गते हुन लागेको दोश्रो चरणको स्थानीय तह निर्वाचनमा भयरहित वातावरणमा ढुक्क भएर मतदान गर्न निर्वाचन आयुक्त सुधीरकुमार साहले आग्रह गरेका छन् । असार

उम्मेदवारको मृत्यु भएपछि पुनः मनोनयन हुने

डिलाशैनी गाँउपालिकामा एक उम्मेदवारको मृत्यु भएपछि निर्वाचनका लागि पुनः मनोनयन दर्ता हुने भएको छ । डिलाशैनी गाउँपालिका-७ मा राप्रपाबाट वडा सदस्यको उम्मेदवारी दिनुभएका उम्मेदवार ७०

मानव अधिकार आयोगको टोलीद्वारा अनुगमन

नेपाल मानव अधिकार आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालयको टोलीद्वारा निर्वाचनलाई लक्षित गर्दै जिल्लाका विभिन्न ठाउँमा अनुगमन गरिएको छ । निर्वाचनमा हुने आचारसंहिता उल्लङ्घन, प्रचारप्रसार र मतदाता

बैतडीका ३१ मतदान स्थल सम्वेदनशील

जिल्लामा रहेका १ सय २० मतदान स्थलमध्ये ३१ ओटा मतदान स्थल सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजवुद बनाउन

भोट हाल्न नसिकाएको मतदाताको गुनासो

करिब दुई दशकपछि स्थानीय तहको निर्वाचन हुनै लाग्दा जिल्लाको ग्रामीण क्षेत्रका नागरिक खुसी भए पनि आफूले हालेको मत बदर हुने हो कि भन्ने चिन्तामा रहेका

अपाङ्गमैत्री मतदानस्थल निर्माण गर्न माग

जिल्ला अपाङ्ग सङ्घ बैतडीले तोकिएका मतदानस्थलहरू अपाङ्गमैत्री बनाउन माग गरेको छ । ०७४ असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार

मतदाता शिक्षा सञ्चालन नगर्न तथा मतदानमा सहभागी नहुन धम्की

दक्षिणपूर्वी क्षेत्रको सिगास गाउँपालिकामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सञ्चालन नगर्न चेतावनी दिएका छन् । जेठ ५ गते दिउँसो सिगास गाँउपालिका-२

छाउपडी कूप्रथाका कारण बैतडीका महिलाहरू घरमै सुत्केरी हुन बाध्य

सामाजिक अन्धविश्वासका रूपमा रहेको छाउपडी कूप्रथाका कारण यहाँका महिलाहरू घरमै सुत्केरी हुन बाध्य भएका छन् । स्वास्थ्य संस्थाबाट सुत्केरी भएका महिलालाई घरसम्म पुर्‍याउन सवारी चालकहरूले

छात्रामैत्री शौचालय नहुँदा बालिकाहरूको पढाइ प्रभावित

जिल्लामा सञ्चालित अधिकांश विद्यालयहरूमा छात्रामैत्री शौचालय नहुँदा बालिकाहरूले आफूहरूको पढाइ प्रभावित भएको गुनासो गरेका छन् । छात्रामैत्री शौचालय नहुँदा महिनावारी भएका बेला विद्यालय जान नपाएकाले

अन्य

भिडियो