INSEC Online

📅 २०८३ श्रावण १

बाँके

विधिको पालना भए मात्र मानव अधिकारको पूर्ण प्रत्याभूति हुने

विधिको पूर्ण पालना भएमात्र मानव अधिकारको पूर्ण प्रत्याभूति हुने कुरामा जोड दिइएको छ । ६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग

बाँकेका ३५ मतदान केन्द्र अति सम्वेदनशील

जिल्ला सुरक्षा समिति बाँकेले ३५ मतदान केन्द्र अति सम्वेदनशील रहेको जनाएको छ । जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रमेश केसीका अनुसार जिल्लाका

गृहकार्य नगरेको आरोपमा छात्रालाई कुटपिट

नेपालगञ्ज उपमनपास्थित गोल्डेन एबिसी विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षीया छात्रा हिमानी लक्ष्मी पुनलाई गृहकार्य नगरेको आरोपमा २८ वर्षीय शिक्षक प्रिन्स गुप्ताले कुटपिट गरेको

नेपालगञ्जमा निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन, २०७४ मा पर्यवेक्षण गर्ने पर्यवेक्षकलाई इन्सेकले कात्तिक २८ गते नेपालगञ्जमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा इन्सेक क्षेत्रीय

बालबालिकाहरूका लागि क्षमता अभिबृद्धि तालिम सुरू

इन्सेक नेपालगञ्जको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिबृद्धि तालिम कात्तिक २६ गतेदेखि नेपालगञ्जमा सुरू भएको छ । बाल अधिकार चेतना

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका-२ का २० वर्षीय उमेश यादवलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले  कात्तिक

मानव अधिकार संरक्षणमा योगदान पुर्‍याएको भन्दै इन्सेकलाई सम्मान

मानव अधिकार संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै सङ्घीय प्रहरी इकाई कार्यालय नेपालगञ्जले इन्सेकलाई असोज २७ गते सम्मान गरेको छ । ६२ औँ प्रहरी दिवसको अवसरमा

प्रोत्साहन रकम नपाउँदा अन्तरजातीय विवाहका घटना दर्तामा कमी

जिल्लामा अन्तरजातीय विवाह गरेका जोडीले पाउने प्रोत्साहन रकम पाउन छोडेपछि जिल्ला प्रशासन कार्यालयमा अन्तरजातीय विवाहका घटना दर्तामा कमी आएको छ । आर्थिक वर्ष ०७३/०७४ मा

राहत वितरणमा बाढी पीडितको व्यापक गुनासो, स्थानीयवासीद्वारा छानबिनको माग

बाढी पीडितको राहत वितरण पारदर्शी नभएको आरोप लगाउँदै तत्काल छानबिन हुनु पर्ने राप्तीसोनारी गाउँपालिकाका बाढी पीडितले माग गरेका छन् । इन्सेक नेपालगञ्ज र भिजन टेलिभिजनद्वारा

छुवाछुतलाई गम्भीर प्रकृतिको अपराधमा राख्नुपर्नेमा जोड

राज्यले छुवाछुतलाई गम्भीर प्रकृतिको अपराधमा राखी कानुन बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । इन्सेकको आयोजनामा भदौ २६ गते नेपालगञ्जमा आयोजित संयुक्त राष्ट्रसङ्घीय मानव

प्रलेख र दस्तावेजीकरणलाई चुस्त बनाउनुपर्नेमा जोड

प्रलेख र दस्तावेजीकरणलाई चुस्त बनाउनुपर्नेमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यकारी निर्देशक विजयराज गौतमले जोड दिएका छन् । इन्सेकको आयोजनामा भदौ २५ गतेदेखि नेपालगञ्जमा तीन

सार्वजनिक सरोकारका विषयमा उच्च अदालतमा रिट निवेदन दायर

बाँके बर्दियाका बाढी पीडित र प्रभावितहरूको विषयमा उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासमा भदौ २० गते सरोकारवाला निकायलाई विपक्षी बनाएर अन्तरिम आदेश सहितको परमादेश जारी गराई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले महेन्द्र बहुमूखी क्याम्पस नेपालगञ्जका प्राध्यापक ४८ वर्षीय रविराज शर्मालाई भदौ १९ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको

बेपत्ता पारिएका व्यक्तिका परिवारलाई अन्यौलमा नराख्न राज्यसँग आग्रह

सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिका परिवारले आफूलाई अन्यौलमा नराख्न राज्यसँग आग्रह गरेका छन् । बेपत्ता पारेको वर्षौँ भइसक्दा समेत आफन्तको अवस्था सार्वजनिक नहुँदा आफूहरूले

बाढीले पाठ्यपुस्तक बगाएका बालबालिकाको पठनपाठन प्रभावित

बाढी प्रभावित डुडुवा गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्रावि सन्तलिया, जनता आधारभूत विद्यालय पिप्रहवा, नेरा प्रावि चौफेरीका बालबालिकाहरूको पाठ्यपुस्तक बाढीले बगाउँदा उक्त विद्यालयमा अध्ययनरत बालबालिकाको पठनपाठन

बाढी पीडितका समस्या समाधान गर्न अधिकारकर्मीद्वारा प्रजिअको ध्यानाकर्षण

बाढी पीडितको अवस्था सम्बन्धमा स्थलगत अनुगमन गरी फर्केको अधिकारकर्मीको टोलीले भदौ १ गते प्रमुख जिल्ला अधिकारी समक्ष बाढी पीडितका समस्या तत्काल समाधानका लागि ध्यानाकर्षण गराएका

मानव अधिकारकर्मीद्वारा राहत वितरण प्रभावकारी भए नभएको अनुगमन गरिने

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जमा साउन ३१ गते बसेको मानव अधिकारकर्मीहरूको बैठकले बाढी पीडितहरूलाई राहत वितरण कार्य र पुनर्स्थापना प्रभावकारी भए नभएको अनुगमन

समयमा राहत सामग्री नपुग्दा बाढी पीडितलाई खानेकुराको समस्या

बाढीग्रस्त स्थानमा सरकारी संयन्त्रबाट समयमा राहत सामग्री नपुग्दा बाढी पीडितलाई खानेकुराको समस्या देखिएको छ । बाढी पीडितसँग ओढने ओछ्याउने कपडा नुहँदा बाढी पीडित बिरामी परेका

अज्ञात समूहद्वारा वडा सदस्यमाथि आक्रमण

राप्ती सोनारी गाँउपालिका-१ का वडा सदस्य ५२ वर्षीय टीकाराम बस्नेत साउन २३ गते राति अज्ञात समूहले गरेको आक्रमणबाट घाइते भएका छन् । पीडित आफ्नै घरमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती सोनारी गाँउपालिका-२ का २२ वर्षीय नन्कु चौधरीलाई साउन १९ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालयका सई सुरेन्द्र

अन्य

भिडियो