INSEC Online

📅 २०८३ श्रावण १

बाँके

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई विवाहको नाटक गरेर भारतमा पुर्‍याई बेचबिखनको प्रयास गरेको आरोपमा तीन जना आरोपितलाई इलाका प्रहरी कार्यालय कोहलपुरले चैत १२ गते गिरफ्तार गरेको छ

६ वर्षीया बालिकलाई पानी तान्ने मोटर बिगारेको आरोपमा अमानवीय व्यवहार, आरोपित गिरफ्तार

कोहलपुर नपा-४ की ६ वर्षीया सरिता बुढालाई पानी तान्ने मोटर बिगारेको आरोपमा चैत १२ गते सोही ठाँउकी ५० वर्षीया गीता परियारले गोबर कोचाएको पीडित पक्षले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नपा-१२ का ३० वर्षीय थमबहादुर बुढाथोकीलाई चैत १२ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका

न्यायालयलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनु पर्नेमा जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको न्यायको अन्तिम अपेक्षा रहेको न्यायालयलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनु पर्नेमा जोड दिएकी छन् । चैत ९ गते नेपालगन्जमा सुरू भएको नेपाल

जनप्रतिनिधिहरू सबै जनताप्रति जबाफदेही हुनुपर्छः संविधानविद् भट्टराई

जनताबाट निर्वाचित जनप्रतिनिधिहरू राजनीतिक दलसँग नभई आम जनताहरूप्रति जवाफदेही हुनुपर्नेमा संविधान तथा कानुनविद् टिकाराम भट्टराईले जोड दिएका छन् । इन्सेक नेपालगञ्ज कार्यालय र कोहलपुर नगरपालिकाको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दुई जना आरोपितलाई चैत ३ गते गिरफ्तार गरेको छ । पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा चैत ३

जनाताले सुविधा पाउने गरी संयन्त्र निर्माण गर्छौः मन्त्री रावल

जनाताले सुविधा पाउने गरी संयन्त्र निर्माण गरिने कुरामा प्रदेश नं ६ का सामाजिक विकास मन्त्री दल रावलले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र

नेपालगञ्जमा मानव अधिकार रक्षकका चुनौती विषयक छलफल

मानव अधिकार रक्षकका चुनौती विषयक छलफल कार्यक्रम फागुन १६ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक, मानव अधिकार आयोग, युरोपियन युनियन कार्य समूह, कोक्याप, निलहिरा

होलियाका २५ प्रतिशत बालबालिकामा कुपोषण समस्या

बाँके जिल्लाको होलियाका बालबालिकामा २५ प्रतिशत कुपोषणको समस्या देखिएको छ । राप्ती नदीको कटान, पटान र डुबानको उच्च जोखिममा रहेको होलियामा जिल्ला जनस्वास्थ्य कार्यालयले ६

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले १७ वर्षीय बालकलाई फागुन ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई फागुन १ गते घरमा

प्रहरीले यातना दिएको भन्दै आयोगमा उजुरी

नेपालगञ्ज उमनपा-२१ का धनेन्द्रराज सोनीलाई प्रहरीले यातना दिएको भन्दै पीडित पक्षले फागुन ३ गते राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जमा उजुरी दिएका छन् । पीडित पक्षले

कम्लहरी बालिकाको उद्धार

बैजनाथ गाउँपालिका-४, बानियाभारमा दुई कम्लहरी बालिकाको उद्धार गरिएको छ । पढ्ने र घरायसी काममा सघाउने शर्तमा राखिएका ११ र १२ वर्षका दुई कम्लहरीको पुस १७

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङकलित घटनाको सम्पादन भेला सुरू

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको वार्षिक सम्पादन भेला पुस १७ गतेदेखि नेपालगञ्जमा सुरू भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया र २४ वर्षीया दुई जना युवतीलाई पुस १६ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले सुर्खेतका ४३ वर्षीय निरज गुरुङ र ३१ वर्षीय

सेवाग्राही र सेवाप्रदायक निकायबिच जिल्लास्तरीय अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको अयोजनामा पुस १६ गते सेवाग्राही र सेवाप्रदायक निकायबिच जिल्लास्तरीय अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका

मानव अधिकारको अवस्थालाई विकासको सूचकका रूपमा लिन सकिन्छः प्रजिअ केसी

मानव अधिकारको अवस्थालाई विकासको सूचकका रूपमा लिन सकिने प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा पुस १४

पेन्सिल तिखार्न नसकेको आरोपमा छात्रामाथि कुटपिट

नेपालगञ्ज उपमनपा-१७ ज्ञानसागर मावि परसपुरकी कक्षा दुईमा अध्यनरत नौ वर्षीया बालिका सविना बेहेनालाई पेन्सिलको टुप्पो तिखार्न नसकेको भन्दै पुस ९ गते शिक्षक कृष्णमुरारी सिंहले कुटपिट

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई नरैनापुर गापा-५ मा सामूहिक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय भगवानपुर अन्तर्गत खटिएका म्यादी प्रहरी टेकबहादुर बिकलाई पुस ४ गते प्रहरीले गिरफ्तार

तथ्य सङ्कलन सीप तथा क्षमता अभिवृद्धि तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा मानव अधिकार रक्षकहरूका लागि तथ्य सङ्कलन सीप तथा क्षमता अभिवृद्धि तालिम पुस ४ गतेदेखि नेपालगञ्जमा सुरू भएको छ

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हरेका वर्ष प्रकाशन गरिने नेपाल मानव अधिकार वर्ष पुस्तकको नयाँ अङ्कका लागि सङ्कलित घटनाको प्रकाशन पूर्व छलफल गर्न हुम्लामा

अन्य

भिडियो