INSEC Online

📅 २०८३ श्रावण १

बाँके

पाँच वर्षपछि न्यायको अनुभूति भएको यातना पीडितको भनाइ

दुई जना यातना पीडितले मुद्दा लडेको पाँच वर्षछि क्षतिपूर्ति पाएपछि न्यायको अनुभूति भएको बताएका छन् । प्रहरी हिरासतमा यातना पाएका नेपालगञ्ज नपा-१६ बेलासपुरका निजामुद्धिन शेष

प्रहरीको लाठी प्रहारबाट घाइते भएका जमीलको उपचारको क्रममा मृत्यु

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच भएको झडपमा घाइते भएका सोनपुर गाविस-८का ७२ वर्षीय जमील भाटको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा चैत ५ गते मृत्यु भएको

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप, सात जना घाइते

नेकपा एमालेको मेची महाकाली अभियानलाई अवरोध गर्न नेपालगञ्ज गुलरिया सडक खण्डको गुनानामा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच चैत १ गते भएको झडपमा एकजना बालकसहित सात

आन्दोलनका कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न मानव अधिकार सञ्जालको आग्रह

नेकपा एमालेको मेची महाकाली अभियान र मधेसी मोर्चाले आह्वान गरेको बन्दका कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मानव अधिकार सञ्जाल नेपालगञ्जले एमाले र मधेसी मोर्चालाई आग्रह

मानव अधिकार रक्षकको जोखिम कम गर्न संयुक्त अनुगमनमा जोड

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको समन्वयमा मानव अधिकार सञ्जाल नेपालगञ्जले मानव अधिकारको पछिल्लो अवस्था र चुनौतिलगायतका विषयमा फागुन २७ गते नेपालगञ्जमा समीक्षा गरेको

सेवा प्रदायक निकायले आफू मातहतका कर्मचारीलाई जिम्मेवार बनाउनु पर्नेमा जोड

सेवा प्रदायक निकायले आफू मातहतका कर्मचारीहरूलाई जिम्मेवार बनाउनु पर्ने एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् । इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा फागुन २० गते नेपालगञ्जमा आयोजित

विद्यालयमा शारीरिक यातना दिएको आरोपमा हेल्पलाइनमा उजुरी

सितापुर गाविस-६ स्थित श्री शिव प्राविमा कक्षा पाँचमा अध्ययनरत ११ वर्षीया चन्द्रकला खत्रीलाई ५५ वर्षीय प्रधानाध्यापक कृष्णनाथ योगीले कुटपिट गरेको आरोपमा बाल हेल्पलाइनमा उजुरी परेको

क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी

कोहलपुरस्थित वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका प्रमुख शिशिरकुमार शर्माको कार्यकक्षमा आज आगजनी भएको राससले जनाएको छ । स्ववियु निर्वाचनको विषयलाई लिएर क्याम्पस प्रमुख शर्माको कार्यकक्षमा विद्यार्थीले

रोग फैलनु अघि प्रभावकारी प्रबन्ध मिलाउन अदालतद्वारा परमादेश जारी

बाँके र बर्दियामा गत कात्तिक महिनामा देखा परेको डेंगु र स्क्रब्स टाईफस रोगलाई नियन्त्रण गर्न  सरकारी कार्यालयलाई उच्च अदातल नेपालगञ्जले आदेश दिएको चार महिना पश्चात

महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया एक महिलालाई बेचबिखन गर्ने उद्देश्यले भारततर्फलैजाँदै गरेको आरोपमा इलाका प्रहरी कार्यालय जमुनाहाले गोरखा जिल्ला हुईया गाविस-८ का २४ वर्षीय बेलबहादुर गुरुङ र सोही

जिल्ला स्तरीय निगरानी समूह गठन

इन्सेकद्वारा सञ्चालित कियोस परियोजना अन्तरगत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवाललाई जिल्ला तहका सरोकारवाला निकायसमक्ष समन्वय गर्ने उद्देश्यले फागुन ५ गते जिल्ला स्तरीय मानव अधिकार

बाल अधिकार क्षमता अभिवद्धि तालिम सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा इएलपी कार्यक्रम अन्तर्गत बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि माघ २४ गतेदेखि सुरु भएको क्षमता अभिवद्धि तालिम माघ २६ गते

घरघरमा मानव अधिकार शिक्षा पुर्‍याउन आयोगको प्रतिबद्धता

मानव अधिकार शिक्षा घर घरमा पुर्‍याउन राष्ट्रिय मानव अधिकार आयोग प्रतिबद्ध रहेको आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले बताएका छन् । माघ २३ गते नेपालगञ्जमा राष्ट्रिय

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

तीन जना युवतीलाई बेचबिखन गर्ने उद्धेश्यले भारततर्फ लैजाँदै गरेको आरोपमा नेपाल-भारत सिमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले माघ २० गते दाङ जिल्ला मानपुर गाविस-७ का ३२

पत्नी हत्याका आरोपित गिरफ्तार

नेपालगञ्ज उपमनपा-१२ की २२ वर्षीया अनिशा खटिकमाथि आगजनी गरी फरार रहेको आरोपमा प्रहरीले २६ वर्षीय पति राजेन्द्र खटिकलाई माघ १९ गते नेपाल भारत सिमानाको जमुनाहा

आगो लगाएर पत्नीकाे हत्या प्रयास

नेपालगञ्ज उमनपा-१२ की २२ वर्षीया अमिसा खटिकलाई २६ वर्षीय राजेन्द्र खटिकले आगो लगाएर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । मटीतेल खन्याएर जलाइएकी खटिकको भेरी

पत्नीमाथि आगो लगाएर हत्या प्रयास

नेपालगञ्ज उमनपा-१२ की २२ वर्षीया अमिसा खटिकलाई २६ वर्षीय राजेन्द्र खटिकले आगो लगाएर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । मटीतेल खन्याएर जलाइएकी खटिकको भेरी

नेतृत्व विकास तालिम सम्पन्न

मानव अधिकार निगरानी समूहका सदस्यहरूको नेतृत्व विकास गराउने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा आयोजित तीन दिने नेतृत्व विकास तालिम पुस २६

शिक्षिकाको कुटपिटबाट ६ वर्षीय बालक घाइते

नेपालगञ्ज नपा-५ स्थित बालमैत्री विद्यालयको युकेजीमा अध्ययनरत ६ वर्षीय बालक अमृत सिंहलाई पुस २५ गते विद्यालयकी शिक्षिका गङ्गा श्रेष्ठले प्रहार गर्दा बालक घाइते भएका छन्

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जुम्ला, कनका सुन्दरी गाविस-७ का १८ वर्षीय  मुस्कान आचार्य र सोही ठाउँका १७ वर्षीय शेर सिकर्मीलाई इलाका प्रहरी कार्यालय

अन्य

भिडियो