INSEC Online

📅 २०८३ जेष्ठ २१

पाँचथर

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको भनी पीडित पक्षले गरेको मौखिक उजुरीका आधारमा प्रहरीले ५८ वर्षीय हजुरबुवालाई चैत १९ गते गिरफ्तार गरेको छ । पीडितका आफन्तले

कुटपिटबाट वडा अध्यक्षको मृत्यु, आरोपितविरूद्ध उजुरी दर्ता

हिलिहाङ गाउँपालिका-७ का ६३ वर्षीय वडा अध्यक्ष तिर्जराज तिम्सिनालाई कुटपिट गरी हत्या गरेको आरोपमा चैत १८ गते सोही ठाउँका ६० वर्षीय भीमबहादुर योक्पाङदेन र भीमका

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत १६ गते फालेलुङ गाउँपालिका-६ का ३० वर्षीय कमल गुरूङलाई गिरफ्तार गरेको छ । आरोपित सोही वडाका निर्वाचित

इन्सेक अनलाइन समाचारको प्रभावः द्वन्दपीडित अनुपाको १५ वर्षपछि निशुल्क उपचार

हिलिहाङ गाउँपालिका-७ की द्वन्द्वपीडित ३२ वर्षीया अनुपा राईको निःशुल्क उपचार हुने भएको छ । तत्कालीन माओवादीकी पूर्व लडाकु अनुपाको विषयमा चैत १२ गते इन्सेक अनलाइनमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत १३ गते प्रहरी चौकी नवमीडाँडामा कार्यरत असई बलबहादुर ठटाललाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई गत पुस

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हिलिहाङ गाउँपालिका-७ का २८ वर्षीय महेन्द्र पन्धाकलाई फागुन २८ गते गिरफ्तार गरेको छ । घटना पश्चात फरार आरोपितलाई

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

फिदिम नपा-३ की ४२ वर्षीया गङ्गामाया मुखियालाई हत्या गरेको आरोपमा प्रहरीले ६१ वर्षीय पति डिकबहादुर मुखियालाई फागुन २० गते गिरफ्तार गरेको छ । पत्नी हराएको

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माघ २२ गते तुम्बेवा गाउँपालिका-३ का १८ वर्षीय भीम भनिने मनकुमार सम्बाहाम्फे विरूद्ध जिल्ला प्रहरी कार्याल्यमा उजुरी दर्ता भएको

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १६ गते फिदिममा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मङ्गल बेघाले प्रतिवेदन प्रस्तुत

निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा शिक्षिका गिरफ्तार

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भई निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै कात्तिक ३० गते फिदिम नपा-१४ स्थित महादेव गुप्तेश्वर माविका शिक्षिका ४० वर्षीया

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कात्तिक २३ गते १४ वर्षीय बालकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालका डिएसपी

बहुविवाह घटनाका अरोपितद्वय गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले कुम्मायक गाउँपालिका १ का ३४ वर्षीय विरेन्द्रकुमार लावती र काभ्रेपलाञ्चोककी २७ वर्षीया भीममाया तामाङलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ ।

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी

४५ वर्षीया महिललाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा कात्तिक ८ गते तुम्बेवा गाउँपालिका-३ का २६ वर्षीया दिपा भन्ने दिव्यानी माङलाकविरूद्ध जिल्ला प्रहरी कार्यालयमा

जनताको अपेक्षा सम्बोधन गर्छौः प्रधानन्यायाधीश पराजुली

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले अदालतले जनताको अपेक्षा सम्बोधन गर्ने बताएका छन् । कातिक ६ गते पाँचथरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भदौ २९ गते फाल्गुनन्द गाउँपालिका-७ का ३० वर्षीय राजकुमार आङदेम्बेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले दिएको उजुरी दर्ता भएको

पत्नी हत्याको आरोपमा पति गिरफ्तार

फाल्गुनन्द गाउँपालिका-४ की ५२ वर्षीया यसोदा राईको हत्याको आरोपमा पति ४२ वर्षीय बञ्चरे भनिने इन्द्र बहादुर चेम्जोङलाई ०७४ असार २९ गते गिरफ्तार गरेको प्रहरीले जनाएको

द्वन्द्वपीडितको रकम वितरण भएन

जिल्लामा द्वन्द्वपीडितहरूका लागि विनियोजित रकम आर्थिक वर्षको अन्त्यमा पनि वितरण भएन । यसरी रकम वितरण हुन नसक्दा पीडितहरूले राहत तथा क्षतिपूर्ति पाउन सकेनन् भने विनियोजित

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पाँच जना गिरफ्तार

स्थानीय तहको निर्वाचनलाई बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई असार ८ गते प्रहरीले गिरफ्तार गरेको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्यो

आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेका छन् । जिल्लामा क्रियाशील राजनीतिक दलहरूले चुनावको प्रचारप्रसार गर्ने क्रममा आचारसंहिता विपरीतका गतिविधि

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय बावुलाई जेठ २१ गते  गिरफ्तार गरेको छ । पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि

अन्य

भिडियो