INSEC Online

📅 २०८३ श्रावण १

धनुषा

धनुषामा नगरप्रमुखहरू चुनावी घरदैलो कार्यक्रममा सहभागी

सहिद नगरपालिकाका नगरप्रमुख दिनेशप्रसाद यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पशुपति यादवको घरदैलो कार्यक्रममा सहभागी

चुनावी घरदैलोमा प्रदेशसभा सदस्यको सहभागिता

धनुषा निर्वाचन क्षेत्र नं. ४ का नेपाली कांग्रेस पार्टीबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महेन्द्र यादव को चुनावी घरदैलो कार्यक्रममा मधेस प्रदेश सरकारका प्रदेशसभा सदस्य

चुनावी प्रचारप्रसारमा जनप्रतिनिधि  

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाका वडाध्यक्ष राजनारायण शाह चुनावी प्रचारप्रसारमा संलग्न रहेको पाइएको छ। जनप्रतिनिधिले कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न हुनु निर्वाचन आचारसंहिता विपरीत रहेको भएतापनि फागुन

रास्वपाका गाउँपालिका सभापतिमाथि कुटपिट

धनौजी गाउँपालिका–३ का राष्ट्रिय स्वतन्त्र पार्टी धनौजी गाउँपालिकाका सभापति ४५ वर्षीय शम्भु शाहमाथि फागुन ११ गते बिहान घर नजिकैको सेलुनबाट दारी काटेर निस्किने क्रममा सोही

जनकपुरधाममा चुनावी झण्डा–पोस्टर प्रहरीले हटायो

जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न  सार्वजनिक स्थानमा निर्वाचन आचारसंहिता विपरित टाँसिएको झण्डा र पोस्टर २०८२ फागुन ८ गते जिल्ला प्रहरी कार्यालय धनुषाले हटाएको छ। राजनीतिक पार्टीहरूले चुनावी प्रचारप्रसारका

यौन दुर्व्यवहार घटनाका आरोपविरुद्ध उजुरी

जनकपुरधाम उपमहानगरपालिका–११ स्थित श्री सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्ययनरत १३ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोही विद्यालयमा कार्यरत ३५ वर्षीय शिक्षक शम्भुनाथ ठाकुरविरुद्ध

धनुषामा एक युवतीको शव फेला

विदेह नगरपालिका –९ की २४ वर्षीया हलिमा खातुनको शव २०८२ माघ २८ गते जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरिया बजारदेखि पौडेश्वर जाने शहीदपथ अन्तर्गत कनकपट्टी जाने बाटो नजिक

धनुषामा निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले हटायो 

जनकपुरधामस्थित विभिन्न सार्वजनिक स्थान, चोक तथा बिजुलीका पोलमा निर्वाचन आचारसंहिता विपरीत टाँसिएका झण्डा र ब्यानर २०८२ माघ २४ गते जिल्ला प्रहरी कार्यालय धनुषाले हटाएको छ।

हत्या गरेको अवस्थामा महिलाको शव फेला

औरही गाउँपालिका–१ पौडेसरमा करिब २५ वर्षीया महिलाको शव हत्या गरेको अवस्थामा ०८२ माघ २३ गते साँझ सडक छेउमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

चरित्र हत्या गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता

१६ वर्षीया बालिकालाई सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा  जनकनन्दनी गाउँपालिका–५ का २६ वर्षीय राम जीवन सिंहविरुद्ध पीडित पक्षले ०८२ माघ २३ गते धनुषा जिल्ला

उपचारका क्रममा महिलाको मृत्यु भएपछि गोदावरी मोडर्न टिचिङ अस्पतालमा तोडफोड

जनकपुरधाम उपमहानगरपालिका–७ स्थित गोदावरी मोडर्न टिचिङ अस्पतालमा उपचारका क्रममा महिलाको मृत्यु भएपछि मृतकका परिवारजनले ०८२ माघ १५ गते बिहान अस्पताल परिसरमा तोडफोड गरेका छन्। गणेशमान

विद्यालयभित्रै वडा कार्यालय, कक्षाकोठाको अभावमा पठनपाठन प्रभावित

लक्ष्मीया गाउँपालिका–१ सिनुरजोडास्थित श्री महादेव प्राथमिक विद्यालयमा कक्षाकोठाको अभावका कारण बालबालिकाको शिक्षा पाउने वातावरण प्रभावित बनेको छ । कक्षा ५ सम्म सञ्चालनमा रहेको विद्यालयमा जम्मा

मधेश प्रदेशमा १ हजार २ सय ४६ मतदान स्थल अति संवेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि मधेश प्रदेशका आठ ओटै जिल्लामा ४ हजार ४ सय ७१ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गणेशमान चारनाथ नगरपालिका–११ का २५ वर्षीय रामु मण्डललाई ०८२ माघ ११ गते गिरफ्तार गरेको छ । आरोपितले

राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट चार जना विजयी

मधेश प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ को मत परिणाम अनुसार चार जना विजयी भएका छन् । उक्त निर्वाचनको महिला, अल्पसंख्यक, दलित तथा अन्य

थप दाइजोको निहुँमा हिँसा गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता

गणेशमान चारनाथ नगरपालिका–८ की २८ वर्षीया चाँदनी देवी मण्डलले ३० वर्षीय पती सिकेन्द्र मण्डलविरुद्ध ०८२ पुस २५ गते जिल्ला अदालत धनुषामा घरेलु हिंसासम्बन्धी मुद्दा दायर

मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा मानव अधिकार रक्षकहरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम पुस २५ गते जनकपुरधाममा सुरु भएको छ ।

जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा २०८२ पुस १६ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा यस

एक वर्षमा २८ जना पीडितलाई आर्थिक सहयोग र न्यायका लागि पहल

डिसिएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्षबाट सन् २०२५ मा २८ जना मानव अधिकार घटनाका पीडितहरुलाई आर्थिक

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

२२ वर्षीया युवतीलाई ०८२ पुस १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा गणेशमान चारनाथ नगरपालिका–११ का  २५ वर्षीय रामु मण्डलविरुद्ध पीडितले पुस १४ गते इलाका प्रहरी कार्यालय

अन्य

भिडियो