INSEC Online

📅 २०८३ श्रावण १

धनुषा

प्रहरी  हिरासत कक्षबाट फरार भएका नौ जनालाई एक वर्ष कैद सजाय

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट फरार भएका एक नाबालकसहित नौ जना थुनुवालाई धनुषा जिल्ला अदालतले ०८३ जेठ २९ गते एक वर्षको कैद सजाय सुनाएको

शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीको माग गर्दै मधेस आन्दोलनका सहिद तथा घाइते परिवार आन्दोलित

मधेस आन्दोलनका सहिद परिवार तथा घाइते परिवारहरू शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीको माग गर्दै मधेस आन्दोलनका सहिद तथा घाइते परिवार आन्दोलित भएका छन् । उनीहरुले

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई ०८३ जेठ २३ गते बलात्कार गरेको आरोपमा लक्ष्मीनियाँ गाउँपालिका–१ का २२ वर्षीय मनोज शाहविरुद्ध पीडित पक्षले जेठ २५ गते इलाका प्रहरी कार्यालय

वातावरण संरक्षण सबैको साझा दायित्व हो: वन मन्त्री

विश्व वातावरण दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कायापलट, सवल नेपाल, एम्नेष्टि इन्टरनेशनल नेपाल तथा मानव अधिकारका लागि महिला एकल समूहको संयुक्त आयोजनामा ०८३

मानव अधिकार रक्षकहरूको सुरक्षा सम्बन्धी विधेयकको मस्यौदा बारे छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतमले २०८३ जेठ २१ गते मधेश प्रदेशका सभामुख तथा गृह, सञ्चार तथा कानुन मन्त्रीसँग मानव अधिकार रक्षकहरूको

मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण

मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस जिल्लामा दलित समुदायले पनि समाज निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । तर, परम्परागत सामाजिक संरचना, आर्थिक अभाव

राष्ट्रिय मानव अधिकार आयोग तथा इन्सेकद्वारा प्रादेशिक अस्पताल जनकपुरधामको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग तथा अनौपचारिक क्षेत्रसेवा केन्द्र (इन्सेक )को संयुक्त टोलीले प्रादेशिक अस्पताल जनकपुरधाममा सुत्केरी महिलाको मृत्यु तथा चिकित्सक आन्दोलन सम्बन्धी घटनाको ०८३ जेठ

व्यवसायिक उद्दमशीलता विकासका लागि प्रदेस सरकार प्रतिबद्ध : पटेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश  तथा जनकपुरधाम उद्योग वाणिञ्य संघको संयुक्त आयोजनामा जनकपुरमा ०८३ जेठ ११ गते सम्पन्न आयोजित व्यवसाय र मावन अधिकार

मानव अधिकार रक्षक  तथा महिला मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयको समन्वयमा ०८३ जेठ १० गते मानव अधिकार रक्षक  तथा महिला मानव अधिकार रक्षक सञ्जालको संयुक्त बैठक सम्पन्न

प्रादेशिक अस्पताल जनकपुरधाममा इमर्जेन्सी बाहेकका सेवा ठप्प हुँदा बिरामीहरु मर्कामा

जनकपुरधाम उपमहानगरपालिका–१० स्थित प्रादेशिक अस्पताल जनकपुरधाममा चिकित्सकहरूले २०८३ जेठ ८ गते बिहानदेखि इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पार्दै आन्दोलन सुरु गर्दा उपचारका लागि आएका बिरामीहरू

सामाजिक सुरक्षा भत्ता लिन बैंक पुगेका ज्येष्ठ नागरिक अव्यवस्थित लाइनका कारण सास्ती खेप्दै

कमला नगरपालिका– ४ सघाराकी ७२ वर्षीया ज्येष्ठ नागरिक ०८३ वैशाख २९ गते सामाजिक सुरक्षा भत्ता लिन बैंकभित्रै लाइनमै बेहोस हुनुभयो । कमला नगरपालिकामा सामाजिक सुरक्षा

सरकारले अतिक्रमित जग्गा खाली गराउँदा मानवोचित व्यवहार गर्न मानव अधिकार रक्षकको माग

मधेस प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको २०८३ वैशाख २७ गते जनकपुरधाममा सम्पन्न भएको बैठकले  सरकारद्वारा अतिक्रमित जग्गा तथा भौतिक संरचना खाली गराउन विभिन्न स्थानमा

वैकल्पिक व्यवस्था बिना नै उठिबास लगाउन खोजेको भन्दै सुकुम्वासीहरु आन्दोलित

सरकारी तथा सार्वजनिक जग्गामा रहेका अव्यवस्थित बस्ती हटाउने सूचना जारी गरेपछि स्थानीय बासिन्दाहरूले आफ्नो आवासको अधिकार हनन भएको भन्दै ०८३ वैशाख २५ गते जनकपुर–ढल्केवर सडकखण्डमा

बलात्कार गरेको कसुरमा जन्मकैद

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको ०८३ वैशाख २३ गतेको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै जन्मकैदको फैसला गरेको छ । अदालतले

चिकित्सकको लापरबाहीको कारण महिलाको मृत्यु भएको भन्दै आफन्तद्वारा अस्पतालमा तोडफोड

बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनी देवी पासवानको जनकपुरधाम उपमहानगरपालिका–९ स्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा पत्थरीको शल्यक्रिया पश्चात मृत्यु भएपछि पीडित परिवारले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीय बालिकालाई ०८३ वैशाख ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा बिदेह नगरपालिका–५ का २२ वर्षीय राकेश मण्डललाई वैशाख १० गते प्रहरीले गिरफ्तार गरेको छ

मधेश प्रदेशमा ४९ प्रतिशत मात्रै सिँचाइ सुविधा, बजेट अभावले डीप बोरिङ योजना अलपत्र

मधेश प्रदेशमा खेतीयोग्य ३ लाख ८१ हजार ८सय ९८ हेक्टर जग्गामध्ये केवल ४९ प्रतिशत क्षेत्र मात्र सिंचित रहेको छ । संघ र प्रदेश सरकारले डीप

शिक्षा क्षेत्रमा सुधारको आश्वासनपछि कर्णले अन्त्य गरे अनशन

शिक्षा क्षेत्रमा सुधार र अर्थतन्त्रको लागत न्यूनीकरण लगायत विभिन्न माग अघि सार्दै तीन दिनदेखि अनशनरत जनकपुरधाम उपमहानगरपालिका—१० का धर्मेन्द्रकुमार कर्णले प्रदेश सरकारबाट मागको सम्बोधनका लागि

‘बोक्सी’ घटनाका आरोपित विरुद्ध उजुरी

कमला नगरपालिका–९ की ३८ वर्षीया पार्वती देवी मण्डल धानुकलाई घरमा कोही नरहेको अवस्थामा ०८२ चैत २८ गते ‘बोक्सी’ भन्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका ४८

अन्य

भिडियो