INSEC Online

📅 २०८३ श्रावण २

धनुषा

मिथिलाका मानवअधिकार समुह र सरोकारवालालाई दुई दिने तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना र मिथिला नगरपालिकाको समन्वयमा मानव अधिकार समुहका सदस्य र सरोकारवालाहरूको लागि पुस २९ र ३० गते

कर्मचारी आन्दोलित भएपछि बालबालिका खोपबाट बञ्चित

नगराईन नगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट पारित नभएका कारणले स्वास्थ्यका शाखाका कर्मचारीहरूले तलब भत्ता नपाएपछि आन्दोलित भएका छन् । पाँच ओटा

सामाजिक सुरक्षाका लागि ज्येष्ठ नागरिकद्वारा सङ्घर्ष समिति गठन

नगराइन नगरपालिकाले ०७९ साउनदेखि पुससम्म ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिलालगायत सामाजिक सुरक्षा भत्ता पाउनेहरुलाई भत्ता नदिएको भन्दै ज्येष्ठ नागरिकहरु सङ्घर्ष समिति गठन गरी आन्दोलन गरीरहेका

मिथिलामा मानवअधिकार समुह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक मधेश प्रदेशद्धारा मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, बाल अधिकार तथा सामाजिक न्याय र वातावरणीय अधिकारका सवालमा परियोजना सञ्चालनका

मिथिलाका बालअधिकार सचेतना समुहलाई दुई दिने क्षमता अभिवृद्धि तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मिथिला नपा–२ नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालय नक्टाझिजमा ०७९ पुस १६ गते बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि

मानवअधिकार वर्ष पुस्तक २०२३ प्रशासन पूर्व धनुषामा समिक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाले जिल्लामा २०२२ मा मानवअधिकार उल्लघंनका ५८ ओटा घटना दर्ता गरेको जनाएको छ । नेपाल पत्रकार महासंघमा आयोजना गरिएको मानवअधिकारको

मधेश प्रदेशमा इन्सेकको वार्षिक सम्पादन भेला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक मधेस प्रदेशको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व पुस १२ गते मधेस प्रदेशको धनुषामा वार्षिक सम्पादन भेला

हत्या घटनाका आरोपित गिरफ्तार

विदेह नपा–७ बेलापट्टी बस्ने ३० वर्षीया कविता देवी साहलाई करेन्ट लगाई पुस १० गते हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय भतिजो दिलिप साहलाई गिरफ्तार गरेको

मधेश प्रदेशमा इन्सेक जिल्ला प्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक मधेश प्रदेश जनकपुरधामको आयोजनामा मानव अधिकार उल्लघंनका पीडितहरुको कानुनी प्रक्रिया र न्यायमा पहुँच विषयक जिल्ला प्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम पुस ११

गोली प्रहार गरी हत्या गरेको आरोप

मुखियापट्टी मुसहरनिया गाउँपालिका—३ का ४० वर्षीय धनुक दासलाई अपरिचित व्यक्तिहरूको समूहले पुस ९ गते गोली प्रहार गरी हत्या गरेको पीडित पक्षको आरोप छ । दास

गुठि संस्थानका अमिन उपर कार्यकक्षमै हातपात तथा दुर्व्यवहार

गुठी संस्थान जनकपुरधामका अमिन ३५ वर्षीय प्रभात चन्द्र पोखरेललाई जनकपुरधाम उमनपा–४ रामचोक बस्ने ४० वर्षीय नेकपा एमालेका जनकपुरधाम नगर कमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीले मङ्सिर २९

बालअधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बटेश्वर गापा मा गठन गरेको बालअधिकार समुहका पदाधिकारीहरुलाई दुई दिने बाल अधिकार शिविर तथा क्ष्मता अभिवृद्धि तालिम मङ्सिर २६ गते

बन्चरो प्रहार गरि पतिले गरे पत्नीको हत्या

बटेश्वर गापा–५ शान्तिपुर बस्ने २८ वर्षीया अमृता कुमारी यादव (रिता) लाई ३२ वर्षीय पति विरेन्द्र कुमार यादवले बन्चरो प्रहार गरि मङ्सिर २६ गते हत्या गरेको छ

७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सडक नाटक तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश, ओरेक, एड्भोकेसी फोरम, कायापलट, निल हिरा समाज, महिला मानव अधिकार रक्षक

बाल क्लबद्वरा बटेश्वरमा “मधेश व्यथा ” मञ्चन

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २२ गते बटेश्वरमा जनचेतनामुलक नाटक मञ्चन गरिएको छ । यसलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले

तलव भत्ताको माग गर्दै कर्मचारीहरु आन्दोलित, कार्यालय र विद्यालयको पठनपाठन प्रभावित

  नगराईन नगरपालिकाका कर्मचारीहरूले तलव भत्ताको माग गर्दै मङ्सिर १८ गतेदेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्दै धर्नामा बसेका छन् । गत साउन महिनादेखि तलव, भत्ता नगरपालिकाले

प्रभातफेरीको आयोजना गरी महिला हिंसाविरुद्ध १६ दिने अभियान सुरु

सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका साथ मङ्सिर ९ गतेबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । धनुषा प्रतिनिधि

मधेस प्रदेशमा निर्वाचन शान्तिपूर्णः आयोग

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा.सुर्य प्रसाद शर्मा ढुङेलले मङसिर ४ गते देशभर एकै साथ सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा

निर्वाचन आचारसंहिता विपरित एमालेको मासु भोज

धनुषा निर्वाचन क्षेत्र नं. ३ एमालेका प्रतिनिधी सभाका उम्मेदवार जुली महतोले निर्वाचन आचारसंहिता विपरित कात्तिक २१ गते हजारौं जनालाई मासु भात भोज खुवाएका छन् ।

जनकपुरमा जनमत पार्टीको चुनाव चिन्ह अङ्कित साडी बितरण

जनमत पार्टीकी महिला नेतृ जनकपुरधाम उपमहानगरपालिका–७ की माला साहले पार्टीको चुनाव चिन्ह अङ्कित साडी लगाएपछि उक्त तस्वीर सामाजिक संजालमा कात्तिक २१ गतेदेखि भाइरल भएको छ

अन्य

भिडियो