INSEC Online

📅 २०८३ श्रावण २

धनुषा

दाइजोका कारण परिवारजनबाट हत्याको आरोप

मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोक बस्ने २२ वर्षीया आरतीकुमारी साहको दाइजोका कारण जेठ ७ गते परिवारजजबाट हत्या भएको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई जेठ ३ गते बलात्कार प्रयास गरेको आरोपमा ३० वर्षीय जेठाजुलाई सोही दिन गिरफ्तार गरेको छ । पीडितका पति विगत चार वर्षदेखि वैदेशिक

जातीय छुवाछुत तथा भेदभावविरुद्ध सडक नाटक प्रदर्शन

समाजमा विद्यमान घरेलु हिंसा, जातीय छुवाछुत तथा भेदभावविरुद्ध विद्यार्थी बालबालिकाहरूले वैशाख ३१ गते धनुषाको बटेश्वर गाउँपालिका मा सडक नाटक प्रदर्शन गरेका छन् । मानव अधिकार

बटेश्वर स्थित शिवशक्ति माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थी धर्नामा

बटेश्वर गाउँपालिका–४ स्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक–कर्मचारी ११ महिना सम्मको तलब नपाएका कारण वैशाख २४ गते देखि धर्नामा बसेका छन्

बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा मिथिला नगरपालिका–२ नक्टाझिज स्थित श्री जनता माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले मिथिला नगरपालिका–५ को रामलक्ष्मण

आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारबारे प्रदेश स्तरीय कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय जनकपुरधामले वैशाख २५ गते धनुषाको लालगढमा आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको सबालमा प्रदेश सरकारको दायित्व र भूमिका

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सडक नाटक प्रर्दशन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा मिथिला नगरपालिका–६ ढल्केवर स्थित महेन्द्र माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले सोही नगरपालिकाको बडहरी बजारमा वैशाख

बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार सचेतना समुहले वैशाख १५ गते बटेश्वर गाँउपालिकामा सडक नाटक प्रदर्शन गरेको छ । बटेश्वर गाउँपालिका स्थित

बटेश्वरमा मानव अधिकार समूहद्वारा ध्यानाकर्षण; इन्सेकद्वारा अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाँउपालिकामा गठित मानव अधिकार समूह र इन्सेक मधेस प्रदेशका प्रतिनिधि सम्मिलित टोलीले वैशाख १२ गते गाउँपालिका अध्यक्ष रामअशिष

दाइजोका कारण हत्या प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

जनकपुरधाम उपमहानागरपालिका–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झालाई पति ३५ वर्षीय राजिव झा, सासु ५१ वर्षीया द्रोपदी झा र देवर २८ वर्षीया कमलेश झाले वैशाख

प्रदेश स्तरीय मानव अधिकार र बाल अधिकार सचेतना समूहको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा २०८० वैशाख ७ गते प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार सचेतना समूहको बैठक सम्पन्न गरिएको

डिस्चार्ज गरे पनि घर जान नपाएकी मन्तोरीया देवीको अवस्थाबारे इन्सेकको अनुगमन

मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी सबैला नगरपालिका–९ भटिहनटोल की ३९ वर्षीया मन्तोरीया देवी रायको जनकपुरधामस्थित न्युरो अस्पतालले उपचारपछि डिस्चार्ज गरे पनि घर जान नपाएको घटनाबारे

हरुवा चरुवा अधिकार यात्रा जनकपुरधाममा

राष्ट्रिय हरुवा चरुवा अधिकार मञ्च र राष्ट्रिय दलित नेटवर्कको संयुक्त आयोजनामा पर्साको वीरगंज र सप्तरीको राजविराज गरी दुई ठाउँबाट एकै दिन सुरु गरेको हरुवा चरुवा अधिकार

पीडित एकल महिलालाई आर्थिक सहयोग

जनकपुर उपमहानगरपालिका–१६ मनहरपुर माइती घर भएकी धनौजी गाउँपालिका बस्ने २५ वर्षीया शोभा महरालाई ०७९ चैत २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशका संयोजक

मधेस प्रदेशस्तरीय महिला मानवअधिकार रक्षक सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनामा चैत १६ गते मधेस प्रदेशस्तरीय महिला मानव अधिकार रक्षक

मानव अधिकार सहयोग कक्षको सवलीकरण बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा चैत १६ गते मानव अधिकार सहयोग कक्षको सवलीकरणका लागि सरोकारवालाहरूसंग मधेस प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ

मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई चैत ८ गते बलात्कार गरेको आरोपमा सबैला नगरपालिका–६ गोविन्दपुर बस्ने २७ वर्षीय जितेन्द्र यादवलाई इलाका प्रहरी कार्यालय सबैलाले चैत १० गते गिरफ्तार

भूमिहीन मुसहर समुदायका २२ घरपरिवारलाई आवासको व्यवस्था मिलाउने गाउँपालिका अध्यक्ष जयकुमार यादवको प्रतिवद्धता

मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–३ का भूमिहीन मुसहर समुदायका २२ घर परिवारका १ सय ३६ व्यक्तिका लागि आवासको व्यवस्था मिलाउने गाउँपालिका अध्यक्षको प्रतिवद्धता । मुसहरी वस्तीमा साढे

एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद

जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय

अन्य

भिडियो