करारमा कार्यरत स्वास्थ्यकर्मीहरुको म्याद थप नहुँदा बिरामीलाई सास्ती
व्याँस गाउँपालिका अन्तर्गत सञ्चालित स्वास्थ्य संस्थामा करारमा कार्यरत स्वास्थ्यकर्मीहरुको म्याद थप नभएपछि यस क्षेत्रका बिरामीहरुले स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनु परेको छ । व्याँस गाउँपालिका–२