INSEC Online

📅 २०८३ असार १२

दार्चुला

सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ भएपछि ज्येष्ठ नागरिक समस्यामा

आर्थिक वर्ष ०७८ / ०७९ को सात महिना वितिसक्दा समेत सामाजिक सुरक्षा भत्ता वापत वितरण गर्नु पर्ने रकम उपलब्ध गराउन ढिलाइ गरिएपछि ज्येष्ठ नागरिक, एकल

अक्सिजन प्लान्ट प्रयोग विहिन हुँदा सेवाग्राहीलाई समस्या

जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट प्रयोग विहिन अवस्थामा रहेपछि यस क्षेत्रका सेवाग्राहीहरुलाई समस्या भएको छ । कोभिड–१९ सङ्क्रमणको तेस्रो भेरियन्ट समुदायस्तरमा देखिन थालेपछि अस्पतालमा

कारागार व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई सास्ती

क्षमता भन्दा बढी कैदीबन्दी राखिदै आएको जिल्ला कारागार, दार्चुलामा ०७८ पुस पहिलो साता थप आठ जना कैदी थपिएसँगै कारागार व्यवस्थापनमा समस्या भएपछि कैदीबन्दीहरुले थप सास्ती

मानव अधिकारको संरक्षणमा सबै एकजुट हौँः प्रमुख जिल्ला अधिकारी जोशी

प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीले मानव अधिकारको संरक्षणको लागि सबै एकजुट हुनु पर्नेमा जोड दिनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दार्चुलाले पुस

घरेलु हिंसा पीडित महिला नागरिकता पाउनबाट वञ्चित

दुहुँ गाउँपालिका–२ की २४ वर्षीया राजमति लुहारका पति जुहारी लुहारले नौ वर्ष अगाडी दोस्रो विवाह गरेर भारत भएपछि राजमति लुहार नागरिकता पाउनबाट वञ्चित हुँदै आएकी

न्यायिक समितिप्रति पीडितको विश्वास बढेन्, चार वर्ष बितिसक्दा समेत इजलास कक्ष बनेन्

संविधानको धारा २१७ बमोजिम हरेक स्थानीय तहमा न्यायिक समिति रहने व्यवस्था सहित स्थानीय तहमा देखिने विवाद निरुपण गर्न न्यायिक समिति गठन भएका भएपनि न्यायिक समितिले

अवरुद्व सडक सञ्चालन नहुँदा बिरामी तथा स्थानीयलाई सास्ती

पाँच महिनादेखि अवरुद्व रहेको पारिबगर खण्डेश्वरी जोड्ने सडक सुचारु नहुँदा बिरामी तथा स्थानीयहरुले सास्ती खेप्नु परेको छ । अपिहिमाल गाउँपालिका–५ मकरीगाडसम्म सडक सञ्चालन हुँदा राहत

कारागार व्यवस्थापनमा समस्या हुदा कैदीबन्दीलाई सास्ती

जिल्ला कारगार, दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि व्यवस्थापनमा समस्या उत्पन्न भएपछि कैदीबन्दीहरुले सास्ती खेप्नु परेको छ । २५ जना पुरूष र १५ जना महिलाको क्षमता

विद्यार्थीहरु पाठ्यपुस्तक पाउनबाट वञ्चित

नयाँ शैक्षिक सत्र सुरु भएको ६ महिना वितिसक्दा पनि अपिहिमाल गाउँपालिका क्षेत्रका २० ओटा विद्यालयमा अध्ययनरत २ हजार विद्यार्थीहरु पाठ्यपुस्तक पाउनबाट वञ्चित भएका छन् ।

हलिया मुक्तिको १३ वर्षः समस्या ज्यूँका त्यूँ !

सरकारले हलिया  मुक्ति घोषणा गरेको १३ वर्ष पुरा भइसक्दा समेत मुक्त हलियाहरुले भने समस्याबाट मुक्ति पाउन सकेका छैनन् । सरकारले २०६५ भदौ २१ गते हलिया

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सरकारी वकिल कार्यालयमार्फत नौगाड गाउँपालिका–४ का २५ वर्षीय महेशसिंह ठगुन्नाविरुद्व यौन दुर्व्यवहार उद्योगमा भदौ १८ गते जिल्ला

दुई सातादेखि गाउँपालिकामा तालाबन्दी, सेवाग्राही समस्यामा

लेकम गाउँपालिकाको अस्थायी कार्यालय खरकडामा दुई सातादेखि तालाबन्दी गरिएको कारण स्थानीय सेवाग्राही समस्यामा परेका छन् । गाउँपालिकाको केन्द्र रातामाटाबाट कार्यालय सञ्चालन गर्न पटकपटक माग गर्दा

तुइन काटिएपछि व्यास क्षेत्रमा खाद्यान्न अभाव

गत साउन १५ गतेबाट व्यासमा खाद्यान्न ढुवानी हुन नसकेपछि व्यास गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । नेपाल भएर व्यास गाउँपालिका पुग्न सक्ने बाटो नहुनु र

‘भारतीय प्रहरीले तुइन काट्दा एक जना महाकाली नदीमा खसेर बेपत्ता’

व्याँस गाउँपालिका–२ मालघाटस्थित महाकाली नदीमा तुइन तर्दै गरेको अवस्थामा सीमा सुरक्षा बल (एसएसबी) ले साउन १५ गते तुइन काटिदिएपछि व्याँस गाउँपालिका–२ का ३५ वर्षीय जयसिंह

मानव अधिकारका सवालहरु समाधान गर्न सामुहिक प्रयास आवश्यकः मन्त्री धामी

मानव अधिकारका सवालहरु समाधान गर्न  सामुहिक  प्रयास आवश्यक रहेको सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बताउनु भयो । इन्सेक दार्चुला

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई जेठ २१ गते बलात्कार गरेको आरोपमा प्रहरीले महाकाली नगरपालिका–७ धापका २५ वर्षीय कपिलराम कोलीलाई जेठ २९ गते गिरफ्तार गरेको छ । पीडित

डाक्टरमाथि हातपात घटनाका आरोपित गिरफ्तार

गोकुलेश्वर अस्पताल, दार्चुलाका डाक्टर मियाज अन्सारीमाथि जेठ ३० गते हातपात गरेको आरोपमा प्रहरीले बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–६ का ३० वर्षीय लोकेन्द्रनाथ योगी र सोही ठाउँका

शुद्ध खानेपानीको पहुँचबाट वन्चित भएको स्थानीयको गुनासो

जिल्लाको लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाका स्थानीयहरुले आफूहरु शुद्ध खानेपानीबाट वन्चित भएको गुनासो गरेका छन् । सुख्खायाम सुरु भएसँगै समयमै वर्षा नहुँदा अधिकांश

अस्पतालमा डाक्टर नहुँदा चेकजाँचमा समस्या

चार जनाको दरबन्दी रहेको जिल्ला अस्पतालमा एक जना पनि डाक्टर नहुँदा बिरामीको चेकजाँचमा समस्या भएको छ । चेकजाँचका लागि अस्पताल जाँदा घण्टौँसम्म कुरेर बस्नु पर्ने

महाकाली नदीको दुषित पानी पिउन बाध्य भएको स्थानीयको गुनासो

संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको भएपनि आफूहरु महाकाली नदीको दुषित

अन्य

भिडियो