पढाई पुरा नहुँदै वार्षिक परीक्षा दिन विद्यार्थीहरु बाध्य
जिल्ला सदरमुकामस्थित महेन्द्र नमूना मावि खलंगामा अध्ययनरत विद्यार्थी र अभिभावकले विद्यार्थीको पढाई पूरा नहुँदै विद्यार्थीले वार्षिक परीक्षा दिन बाध्य भएको गुनासो गर्नु भएको छ ।
जिल्ला सदरमुकामस्थित महेन्द्र नमूना मावि खलंगामा अध्ययनरत विद्यार्थी र अभिभावकले विद्यार्थीको पढाई पूरा नहुँदै विद्यार्थीले वार्षिक परीक्षा दिन बाध्य भएको गुनासो गर्नु भएको छ ।
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुहुँ गाउँपालिका–४ का ३६ वर्षीया इन्द्रबहादुर बमलाई फागुन २७ गते गिरफ्तार गरेको छ । फागुन २६ गते राति
जिल्लामा नवजात शिशुको मृत्युदरमा कमी आउन सकेको छैन् । चेतनास्तर बढ्न नसक्नु र स्वास्थ्य संस्थामा प्रभावकारी उपकरण तथा विशेषज्ञ चिकित्सकको अभावमा नवजात शिशुको मृत्यदर बढ्दै
आर्थिक, समाजिक र सास्कृतिक रुपमा पछाडी परेका वादी समुदायका व्यक्तिहरुको स्वामित्वमा जग्गा नहुँदा र रोजगारीको कुनै अवसर नपाउँदा आर्थिक अभावका कारण कष्टकर जिवन जिउन बाध्य
४५ वर्षीया सुस्त मनस्थिति भएकी महिलालाई फागुन २ गते राति बलात्कार गरेको आरोपमा प्रहरीले लेकम गाउँपालिका–४ का २७ वर्षीय प्रेमराम पार्कीलाई फागुन ३ गते गिरफ्तार
मालिकार्जुन गाउँपालिका–२ का बस्तीहरुमा स्ट्रेचर नहुँदा विरामी र गर्भवतीलाई स्वास्थ्य संस्था लैजान स्थानीयले सास्ती खेप्नु परेको छ । विगतमा खरिद गरिएका स्ट्रेचर विग्रिएपछि अहिले गाउँमा
दुहुँ गाउँपालिकाले संविधानप्रदत्त माध्यमिकसम्मको शिक्षा निःशुल्क सञ्चालन गर्न निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले आफ्ना क्षेत्रधिकार भित्र रहेका
व्याँस गाउँपालिका–४ डोकटमा मृत फेला परेका ३५वर्षीय नरसिंह विष्टको शव एक साता बितिसक्दा समेत आफन्तले बुझेका छैनन् । शवको पोष्टमार्टम मङ्सिर ९ गते जिल्ला अस्पतालमा
व्याँस गाउँपालिका–४ डोकटका ३५ वर्षीय नरसिह विष्ट मङ्सिर ५ गते सुनसेराको डोम खोला किनारमा मृत अवस्थामा फेला पर्नु भएको छ । खलङगा बजारबाट मङ्सिर ३
नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको लोकतान्त्रिक गठबन्धन र नौगाडको जामिरमा आयोजित आमसभामा सहभागि हुँन गइरहेका नेकपा एमालेका कायर्कर्ता बीच कात्तिक २७ गते झडप हुँदा दुई
नेकपा एमालले निर्वाचन प्रचारप्रसार गरिरहेको अवस्थामा अपिहिमाल गाउँपालिका–५ ओखलमा एमाले कार्यकर्ता र लोकतान्त्रीक गठबन्धनका कार्यकर्ताबिच कात्तिक २४ गते साँझ झडप भएको छ । झडपका क्रममा
निर्वाचन आचारसंहिता विपरित गठबन्धन दलले कात्तिक २४ गते गोकुलेश्वर माविको खेल मैदानमा चुनावी सभा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष
स्थानीय तहमा निर्वाचित हुनु भएका जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारप्रसारमा संलग्न रहनु भएको पाइएको छ । इन्सेकका प्रर्यवेक्षकहरुले निर्वाचन आचारसंहिताका कार्यान्वयन तथा परिपालनाको अवस्थाको
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नबाट वञ्चित हुनु परेको जिल्ला कारागारका ३५ जना कैदीबन्दीहरुले गुनासो गर्नु भएको छ । मतदाता
आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका १४ ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
दुहुँ र व्याँस गाउँपालिका जोड्ने दार्चुला–तिंकर सडक बन्द भएको तीन महिना वितिसक्दा समेत सुचारु नगरिएपछि यस क्षेत्रका बालबालिकाहरु बिगत तीन महिनादेखि पौष्टिक आहार पाउनबाट वञ्चित
शैल्यशिखर नगरपालिका–१ बारिलकी ४५ वर्षीया अनिभा खडायतको बलात्कारपछि आगो लगाएर हत्या गरेको कसुरमा सोही ठाउँका ४२ वर्षीय देवर भोजराज खडायतलाई जिल्ला अदालतले भदौ २९ गते
लास्कु खोला र महाकाली नदीमा आएको बाढीले विद्यालय बगाएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । भदौ २४ गते राति आएको बाढीपहिरोका कारण बाढीप्रभावित
दुई महिनादेखि अवरुद्ध भएको सडक सुचारु नहुँदा जिल्लाको दुहु, व्याँस र नौगाड गाउँपालिकामा खाद्यान्न अभाव भएको स्थानीयबासीले गुनासो गर्नु भएको छ । दुहु र व्यास
धानखेतीमा राते रोग लागेका कारण धानबाली बिग्रिएर भोकमारीको अवस्था सृजना हुन लागेको मालिकार्जुन गाउँपालिका–६ बाँकुका कृषकहरुले गुनासो गर्नु भएको छ । मालिकार्जुन गाउँपालिका–६ बाँकुका मोहनसिंह
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराहीका १३, १४, १४
मानव बेचविखन तथा ओसारपसार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका
यातना पीडितहरूको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस (जून २६) को अवसरमा यातना
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राजापुर नगरपालिका- ३