बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६८ वर्षीय हजुरबुवालाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १४ गते बलात्कार गरेको
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६८ वर्षीय हजुरबुवालाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १४ गते बलात्कार गरेको
सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारहरूले जिविका चलाउनका लागि पेन्सनको व्यवस्था गर्न माग गरेका छन् । बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगले असोज १२ गते
२५ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले असोज ७ गते गढवा गाउँपालिका–४ का २६ वर्षीय मोहम्मद मुस्लिमलाई पाँच वर्ष र सोही ठाउँका २१ वर्षीय
१४ वर्षीया झट्केली छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३४ वर्षीय बावुलाई असोज ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २७ गते बलात्कार
अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा इन्सेकलगायत मानव अधिकार सञ्जाल दाङले द्वन्द्वपीडितका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । असोज ५ गते घोराही उमनपा–३ बेलुवा बञ्जाडीस्थित द्वन्द्वपीडितहरूकै
घोराही उपमहानगरपालिका–५ की ५४ वर्षीया लक्ष्मी कुमालको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले ५५ वर्षीय पति हेमराज कुमाललाई भदौ ३१ गते गिरफ्तार गरेको छ ।
घोराही उमनपा–१४ का ३७ वर्षीय कुम्वीर बुढालाई कर्तव्य ज्यान मुद्दामा जबरजस्ती सावित गराउन प्रहरीले हिरासतमा चरम यातना दिएको पीडितकी ७४ वर्षीया आमा हरिकला बुढाले आरोप
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लमही नपा–९ का २४ वर्षीय राजु बुढालाई भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले
चुनावी कार्यक्रमको सुरक्षार्थ खटिएका तुलसीपुर उमनपा–१२ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको हत्या आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले भदौ
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका–१० का २३ वर्षीय दिपेश पाण्डेलाई भदौ २ गते गिरफ्तार गरेको छ । काम छ भनी होटलमा
घोराही उपमहानगरपालिकाका जनप्रतिनिधिहरूलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलगायत समग्र मानव अधिकारका विषयमा साउन २४ गतेदेखि अभिमुखीकरण सुरू गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उमनपा-१६ का ५५ वर्षीय प्रेमबहादुर बिकलाई साउन २० गते गिरफ्तार गरेको छ । सामान्य बिरामी रहेकी महिलालाई
नौ जना कर्मचारीको करार अवधि थप नभएपछि दाङको लमही अस्पतालमा अत्यावश्यकीय स्वास्थ्य सेवा दुई हप्तादेखि अवरूद्ध भएको छ । करार सकिएका कर्मचारी आउन छोडेपछि लमही
समयमै सूचना नपाउँदा राहत पाउनबाट वञ्चित हुनु परेको दाङका द्वन्द्व पीडितले गुनासो गरेका छन् । साउन १४ गते राहत लिन जिल्ला प्रशासन कार्यालय पुगेकी लमही
घोराही उपमहानगरपालिका–१७ वर्गद्दिका द्वन्द्वपीडितहरूले सामूहिक हत्याकाण्डका मृतकहरूको नाममा स्मारक बनाउन माग गर्दै घटनास्थलमा व्यानर गाडेका छन् । साउन ११ गते घटनास्थलमा जम्मा भएका पीडितहरूले पटक–पटक
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उमनपा–९ का ३७ वर्षीय तेजबहादुर बस्नेतलाई साउन ११ गते गिरफ्तार गरेको छ । सुस्तमनस्थितिकी बालिकालाई घरमा कोही
दाङका मुक्त कमैयाहरूले छुट लगत तत्काल लिन सरकारसँग माग गरेका छन् । १९ औँ मुक्ति दिवसका अवसरमा लमहीमा ¥याली तथा सभाको आयोजना गरी उनीहरूले मुक्त
घोराही उमनपा-१७ की ३४ वर्षीया सरिता चौधरीलाई कुटपिट गरी हत्या गरेको आरोपमा ४५ वर्षीय पति ऋषि चौधरीलाई प्रहरीले असार ३१ गते गिरफ्तार गरेको छ ।
लमही नगरपालिका-५ की ७६ वर्षीया आमा तुलसी पुनलाई निर्घात कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय लमहीले ३८ वर्षीय छोरा यमबहादुर पुनलाई असार २६ गते गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले घोराही उमनपा-२ का ३५ वर्षीय बसन्त चौधरीलाई पाँच वर्षकैदको फैसला गरेको छ । न्यायाधीश
सर्वोच्च अदालतले द्वन्द्वपीडित पूर्र्णप्रसाद पौडेलको मुद्दामा विपक्षी नेपाल सरकार, प्रधानमन्त्री
कोशी कटानका कारण श्रीलङ्का टापुमा रहेका ६ सय घरधुरी जोखिमा
जनकपुरधाम उपमहानगरपालिका–२२ बिसपिट्टीकी पाँच वर्षीया लक्ष्मी रायको घाँटी रेटिएको तथा
पहिरोका कारण सडक अवरूद्ध हुँदा जिल्लाको जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा एम्बुलेन्सलगायतका