भवन अभाव हुँदा पठन पाठनमा समस्या हुने गरेको आपाङ्गता भएका विद्यार्थीहरुको गुनासो
आवासीय भवन तथा विद्यालयमा कक्षा कोठाको अभाव हुँदा पठनपाठनमा समस्या हुँदै आएको सिद्धनाथ माध्यमिक विद्यालयमा अध्ययनरत आपाङ्गता भएका (आँखा नदेख्ने र कान नसुन्ने) विद्यार्थीले गुनासो