INSEC Online

📅 २०८३ असार १९

डडेल्धुरा

पुनर्स्थापनाको अभावमा मुक्त हलियाको जङ्गलमा बास

सरकारले हलिया मुक्ति घोषणा गरेको १३ वर्ष वितिसक्दा समेत मुक्त हलियाहरुको पुनर्स्थापना हुन नसकेपछि मुक्त हलियाहरु जङ्गलमा बस्न बाध्य भएका छन् । गन्यापधुरा गाउँपालिका–१ अशिग्राममा

सञ्चार सेवा नहुँदा अनलाइन कक्षा सञ्चालनमै कठिनाइ

परशुराम नगरपालिका–११ स्थित अधिकांश गाउँहरुमा सञ्चार सेवा प्रभावकारी नहुँदा विद्यार्थीहरु अनलाइन कक्षा लिनबाट वन्चित भएका छन् । सञ्चार सुविधा भएका ठाउँहरुमा विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन

दलितबस्ती शुद्ध खानेपानी पाउनबाट वन्चित

अमरगढी नगरपालीका– ११ लिटिरी गाउँस्थित दलित सहुदायका व्यक्तिहरु लामो समयदेखि शुद्ध खानेपानी पाउनबाट वन्चित भएका छन् । ४० घर दलितबस्ती भएको लिटिरी गाउँका दलित समुदायका

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक पूर्व समीक्षा असार

अज्ञात पक्षबाट स्वास्थ्यकर्मीको हत्या गरेको पीडित पक्षको आरोप

परशुराम नगरपालिका–८ जमारानी आधारभूत स्वास्थ्य ईकाइ केन्द्र, जमरानीमा कार्यरत कर्मचारी २६ वर्षीया अस्मिता धामीको अज्ञात पक्षबाट हत्या गरिएको पीडित पक्षको आरोप छ । असार २

जातीय विभेद कायमै रहेको दलित अगुवाहरुको गुनासो

जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भएपनि समाजमा अहिले पनि दलित समुदायमाथि जातीय विभेद कायमै रहेको दलित समूदायका अगुवाहरूले गुनासो गरेका छन् । तुलनात्मक

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

नवदुर्गा गाउँपालिका–५ ठाँटाकी २८ वर्षीया मनिषा साउदलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीय पति श्याम साउदलाई चैत ७ गते राति गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गन्यापधुरा गाउँपालिका–४ कैलपालमाण्डौस्थित भुवनेश्वरी माध्यमिक विद्यालयका शिक्षक ४२ वर्षीय देवीलाल भट्टलाई फागुन ९ गते गिरफ्तार

शुद्ध खानेपानीबाट वन्चित भएको स्थानीयको गुनासो

संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको भएपनि डडेल्धुराका स्थानीयहरूले आफूहरू शुद्ध

अस्पतालमा डाक्टर नहुँदा सेवाग्राही समस्यामा

जिल्ला सदरमुकाम डडेल्धुरामा रहेको डडेल्धुरा अस्पतालमा डाक्टर नहुँदा आफूहरुले समस्या झेल्नु परेको सेवाग्राहीहरुले गुनसो गरेका छन् । २० जना डाक्टरको दरबन्दी रहेको डडेल्धुरा अस्पतालमा हाल

वडा सचिव नहुँदा सेवाग्राही समस्यामा

परशुराम नगरपालिकाका १२ ओटा वडाहरुमा सचिव नहुँदा आफूहरुले समस्या भोग्नु परेको सेवाग्रहीहरुले गुनासो गरेका छन् । वडा कार्यालयमा सचिव नहुँदा जन्मदर्ता, नागरिकता तथा अन्य सिफारीसका

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नवदुर्गा गाउँपालिका–१ खैरोडाका ३० वर्षीय टेकबहादुर दमाईलाई मङ्सिर ११ गते प्रहरीले गिरफ्तार गरेको छ भने अर्का आरोपित फरार रहेका

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

परशुराम नगरपालिका–७ साँदनीकी ४० वर्षीया पार्वती पुन मगरलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति करन पुन मगरले मङ्सिर २ गते गिरफ्तार गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अजयमेरु गाउँपालिका–३ का २२ वर्षीय दानी बिकलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

मौलिक अधिकार उपभोग गर्न नपाएको गुनासो

डडेल्धुरा जिल्लाका नागरिक अगुवाहरूले संविधानप्रदत मौलिक अधिकारहरूबाट आम नागरिक अझै पनि वञ्चित हुनुपरेको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक २५

सामाचरमा चित्त नबुझेपछि पत्रकार बोहरालाई मार्ने धम्की

डडेल्धुरामा कार्यरत पत्रकार ललित बोहोरालाई प्रकाशित समाचारका विषयमा चित्त नबुझेपछि नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालन गरेको ब्लड बैङ्कका इञ्चार्ज गणेश ऐरले मार्ने धम्की दिएको पीडितले

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आलिताल गाउँपालिका–५ का ३५ वर्षीय पदमबहादुर खडायतलाई असोज २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

अनलाइन शिक्षाबाट वन्चित भएको दृष्टिविहिन बालबालिकाहरुको गुनासो

सिद्धनाथ माध्यमिक विद्यालयको दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत १५ जना  बालबालिकाहरुले विद्यालयले सञ्चालन गर्दै आएको अनलाइन शिक्षाबाट वन्चित  भएको गुनासो गरेका छन् । अधिकाङ्स बालबालिकाको पारिवारिक

औषधी अभाव हुँदा सेवाग्राही समस्यामा

अमरगढी नगरपालिकास्थित चार ओटा स्वास्थ्य चौकीमा औषधी अभाव हुँदा आफूहरु समस्यामा परेको स्थानीय सवाग्राहीहरुले गुनासो गरेका छन् । नगरपालिकाकास्थित घटाल स्वास्थ्य चौकी, सहश्रलिंग स्वास्थ्य चौकी,

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भागेश्वर गाउँपालिका–४ का ५२ वर्षीय डम्बरसिंह साउद र सोही ठाउँका ४५ वर्षीय भोजबहादुर साउदलाई साउन १० गते गिरफ्तार

अन्य

भिडियो