INSEC Online

📅 २०८३ असार १९

डडेल्धुरा

भिमदत्त राजमार्ग सुचारू नहुँदा स्थानीय समस्यामा

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग एक सातासम्म सुचारू हुन नसक्दा स्थानीयहरूले समस्या झेल्नु परेको छ । कैलाली जिल्ला गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रमा साउन

ग्रामिण क्षेत्रका महिलाको स्वास्थ्य संस्थामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य

ग्रामिण क्षेत्रमा स्तरीय स्वास्थ्य सस्थाको अभाव तथा ग्रामिण महिलाहरुको स्वास्थ्य संस्थामा सहज पुहँच नभएकै कारण ग्रामिण क्षेत्रका सुत्केरीहरुले बाटोमै बच्चा जन्माउनु पर्ने बाध्यता रहेका छ

खोलामा पुल निर्माण हुन नसक्दा बालबालिकाहरु ज्यान जोखिममा राखेर खोला तर्न बाध्य, पठनपाठन प्रभावित

परशुराम नगरपालिका ७ स्थित कसान खोला र नौला खोलामा पुल निर्माण हुन नसक्दा यस क्षेत्रका बालबालिकाहरु ज्यान जोखिममा राखेर खोला तर्न बाध्य भएका छन् ।

बाढीपहिरो पीडितहरुको व्यवस्थापन नहुँदा विद्यालय भवनमा बस्न बाध्य

आलिताल गाउँपालिका–१ स्थित मालागाँउ र भोकागाउँका स्थानीयहरु पहिरोको त्रासले एक हप्तादेखि विद्यालय भवनमा कष्टकर रुपमा बस्न बाध्य भएका छन् । अत्याधिक वर्षाका कारण गाउँमाथिको डाँडाबाट

विशेषज्ञ चिकित्सक सेवा नहुँदा बिरामीलाई सास्ती

सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहत रहेको एक मात्रै ‘विशिष्ट विशेषज्ञ’ अस्पतालको रूपमा सञ्चालित डडेल्धुरा अस्पतालमा विषेशज्ञ चिकित्सक नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । सुदूरपश्चिमका

दुर्गम गाउँका महिलाहरुको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य

जिल्लाका दुर्गम गाउँबस्तीहरुमा स्तरीय स्वास्थ्य सेवा प्रवाह नहुनु र दुर्गम गाउँका महिलाहरुको स्वास्थ्य सेवामा पहुँच नभएका कारण ग्रामिण क्षेत्रका सुत्केरीहरु बाटोमै बच्चा जन्माउन बाध्य भएका

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आलिताल गाउँपालिका–६ असलाडीका २६ वर्षीय बिक्रम बिष्टलाई ०८० असार २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

पुनर्स्थापनाको अभावमा बाढीपहिरो पीडितहरु जङ्गलभित्रै कष्टकर जिवन जिउन बाध्य

आलिताल गाउँपालिका–७ बलौचा गाउँमा २०७७ सालमा आएको बाढीपहिरोबाट पीडित भएका १२ घरपरिवारको पुनर्स्थापना हुन नसकेपछि उनीहरु अढाई वर्षदेखि जङ्गल भित्र बनाइएका टेन्ट मुनि कष्टकर जिवन

आलिताल गाउँपालिकाका दर्जन बढी बस्ती बाढीपहिरोको उच्च जोखिममा

जिल्लाको आलिताल गाउँपालिकाका दर्जन बढी बस्ती खिन्नेभाडी, डाइनी, कोइराले, खुर्सानीझालालगायत गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । विगत लामो समयदेखि आफूहरु बाढीपहिरोको उच्च जोखिममा रहेकोले

डाइनी गाउँका ३५ परिवार बाढीपहिरोको उच्च जोखिममा

आलिताल गाउँपालिका–७ डाइनी गाउँका ३५ परिवार बाढीपहिरोको उच्च जोखिममा भए पनि उहाँहरुको स्थान्नत्ररण तथा वैकल्पिक व्यवस्थापनका लागि सरकारले चासो नदिएको पाइएको छ । गाउँमूनि भएर

दूषित पानी पिउन स्थानीय बाध्य, झाडापखालाबाट एक जनाको मृत्यु, १ सय बढी बिरामी

परशुराम नगरपालिका–८ का स्थानीयहरु शुद्ध खानेपानीको अभावमा दूषित पानी पिउन बाध्य भएपछि यस क्षेत्रका १ सय ६० जना स्थानीय बिरामी परेका छन् । शुद्ध खानेपानीको

हलिया मुक्तिका १५ वर्षः पुनर्स्थापनाको पर्खाइमा मुक्त हलिया

सरकारले हलिया मुक्ति घोषणा गरेको १५ वर्ष वितिसक्दा समेत जिल्लाका मुक्त हलियाहरुको पुनर्स्थापना हुन नसकेको मुक्त हलियाहरुले गुनासो गर्दै आएका छन् । सरकारले हलियाहरु मुक्त

ढुङ्गा प्रहार गरी एक जना महिलाको हत्या

परशुराम–५ बसगौराकी ६३ वर्षीया गोमती थापा मगरको ढुङ्गा प्रहार गरी वैशाख ७ गते हत्या गरिएको छ । परशुराम नगरपालिका–४ रज्यौडाका गोपाल राउटेले महिलाको टाउँकोमा ढुङ्गा

शुद्ध खानेपानीबाट स्थानीय वञ्चित

गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने

विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती

जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र

खानेपानीको अभावमा कुवाको पानी प्रयोग गर्न दलित समुदाय बाध्य

अमरगढी नगरपालीका–११ लिटिरीगाउँका ४० घर दलित समुदायका व्यक्तिहरु लामो समयदेखि शुद्ध खानेपानी पाउनबाट वञ्चित भएका छन् । गाउँमा शुद्ध खानेपानीका लागि पटकपटक सम्बन्धीत नियकायहरुमा माग

सुरक्षित आवास गृह व्यावस्थापन हुँन नसक्दा हिंसा पीडित महिला समस्यामा

जिल्ला सदरमुकाम डडेल्धुरामा रहेको सुरक्षित आवास गृह सञ्चालनमा समस्या भएपछि यस क्षेत्रका हिंसा पीडित महिलाहरुलाई न्याय पाउन समस्या हुने गरेको छ । हिंसामा परेका महिलालाई

औषधी अभाव हुँदा सेवाग्राही समस्यामा

अमरगढी नगरपालिकास्थित चार ओटा स्वास्थ्य चौकीमा औषधी अभाव हुँदा आफूहरु समस्यामा परेको स्थानीय सेवाग्राहीहरुले गुनासो गर्नु भएको छ । नगरपालिकाकास्थित घटाल स्वास्थ्य चौकी, सहश्रलिंग स्वास्थ्य

निर्वाचन प्रचारप्रसार गर्न रोक लगाएको स्वातन्त्र उम्मेदवारको आरोप

प्रतिनिधि सभा सदस्यका लागि डडेल्धुरा जिल्लाबाट स्वतन्त्र उम्मेदवार रहनु भएका सागर ढकालले प्रहरी प्रशासनले आफूलाई निर्वाचन प्रचारप्रसार गर्न नदिएको आरोप लगाउनु भएको छ । कात्तिक

हलिया मुक्त गरिएको १४ वर्ष वितिसक्दा समेत पुनर्स्थापन नगरिएको मुक्त हलियाको गुनासो

हलिया मुक्त गरेको १४ वर्ष वितिसक्दा समेत राज्यले पुनर्स्थापन तथा व्यवस्थापन नगरिदिएका कारण आफूहरु थप समस्यामा रहेको मुक्त हलियाहरुले गुनासो गर्नु भएको छ । राज्यबाट

अन्य

भिडियो