INSEC Online

📅 २०८३ श्रावण १

जुम्ला

सरकारी निकायमा दोभासे राख्न बहिरा संघको माग

बहिरा तथा अपाङ्गता भएका व्यक्तिहरुले सरकारी निकायमा दोभासे राख्न माग गरेका छन् । चन्दननाथ नगरपालिका उपमेयर रामदेवि खड्कालाई ०८० मङ्सिर ८ गते ध्यानाकर्षण पत्र बुझाएर

भूकम्पले घर चर्किएपछि परिवार विस्थापित : प्रशासनले चासो नदिएको गुनासो

चन्दननाथ नगरपालिका –१ का गणेशप्रसाद उपाध्यायको परिवार  कात्तिक १७ गतेको गएकाे भूकम्पले घर चर्किएपछि विस्थापित भएको छ । घरको चारैतिरको पर्खाल चर्किएको र पहिलो तला नै

लैङ्गिक हिंसा विरुद्धको कानुनी सचेतना कार्यक्रम सम्पन्न

तातोपानी गाउँपालिका – २ जर्मीगाउँमा लैङ्गिक हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रम कात्तिक १९ गते सम्पन्न भएको छ । इन्सेक, मानव अधिकार रक्षक सञ्जाल, जुम्लाको आयोजना

जुम्लामा भूकम्पले सामान्य क्षति, पाँच जना घाइते

जाजरकोटको बारेकोट गाउँपालिका –१ रामीडाँडा केन्द्र बिन्दु बनाएर कात्तिक १७ गते मध्यरातीमा गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पले जुम्लामा सामान्य क्षति, पाँच जना सामान्य घाइते 

इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव : गृहले इलाका प्रशासनमा खटायो अधिकृत

कर्मचारी अभावले इलाका प्रशासन कार्यालय नराकोटमा तीन सातादेखि नागरिकता वितरण रोकिएपछि भदौ २६ गते इन्सेक अनलाइनमा एक सातादेखि कार्यालयमा कर्मचारीविहीन, सेवाग्राहीले पाएनन् नागरिकता शीर्षकको समाचार

बालबालिका विरुद्धको कसुरमा मुद्दा दर्ता

१७ वर्षीया बालिकालाई यौन प्रस्ताव राखेको आरोपमा तातोपानी गाउँपालिका–८ निवासी एमाले जिल्ला कमिटि उपाध्यक्ष ४५ वर्षीय सुरत बहादुर शाहीविरुद्ध बालबालिका विरुद्धको कसुरमा मुद्दा दर्ता भएको

राहत रकम नपाएको बाढीपहिरो पीडितको गुनासो

गएको दुई वर्ष बर्षासँगै आएको बाढीपहिरोले धेरै नागरिक प्रभावित भए । धनजन क्षति भयो  तर राहत रकम नपाएको बाढीपहिरो पीडितको गुनासो छ । जिल्ला प्रशासन

जुम्लामा बढ्दै मानसिक रोगी, अस्पतालमा मनोचिकित्सकको अभाव

जुम्लामा मानसिक समस्या भएका बिरामी बढ्दै गएका छन् । मानिस सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा

कार्यालयमा तत्काल कर्मचारी खटाउन जिल्ला प्रशासनमा ध्यानाकर्षण

कर्मचारी अभावले इलाका प्रशासन कार्यालय नराकोटमा तीन सातादेखि नागरिकता वितरण रोकिएपछि भदौ २६ गते इन्सेक अनलाइनमा एक सातादेखि कार्यालयमा कर्मचारीविहीन, सेवाग्राहीले पाएनन् नागरिकता शीर्षकको समाचार

समयमा बजेट विनियोजन नहुँदा स्वास्थ्य संस्थामा औषधि अभाव

चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ बजेट विनियोजन नगर्दा स्वास्थ्य संस्थामा औषधि अभाव देखिएको छ । चन्दननाथ नगरपालिका भित्रका १० ओटामा एक बर्थिङसहित तीन ओटा स्वास्थ्य

दुर्गम बस्ती हियाखोलामा बालविवाह विरुद्ध कानुनी सचेतना

तातोपानी गाउँपालिका – ६ हियाखोला गाउँमा बालविवाह विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । इन्सेक, मानवअधिकार रक्षक संजाल जुम्लाको आयोजना तथा ६ नम्बर वडापालिका र कालिका

कर्णालीका २६ हजार बालबालिका जन्म दर्ताविहीन

कर्णाली प्रदेशमा २६ हजार बालबालिकाले जन्म दर्ताविहीन छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा दुई लाख चार हजार ६ सय ३८ जना बालबालिका पाँच

पत्रकारलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरोपित गिरफ्तार

नेपाल पत्रकार महासंघ शाखा जुम्लाकी उपाध्यक्ष पत्रकार २९ वर्षीया दिलमाया शाहीलाई समाचार लेखेको भरमा सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा कनकासुन्दरी गाउँपालिका – १ का २७

इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या

जिल्लाका आठ ओटा स्थानीय तहमा रहेका न्यायिक समितिहरुमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या भएको छ । संविधानको धारा २१७ मा आफ्नो अधिकार क्षेत्र भित्रको

एक सातादेखि कार्यालयमा कर्मचारीविहीन, सेवाग्राहीले पाएनन् नागरिकता

सिंजा गाउँपालिका – ३ नराकोटस्थित इलाका प्रशासन कार्यालयबाट नागरिकता नपाएको सेवाग्राहीले गुनासो गरेका छन् । सिंजा क्षेत्रका तीन ओटा गाउँपालिका हिमा, सिंजा र कनकासुन्दरीका नागरिकले

मानव बेचबिखन विरुद्धको दिवसकाे अवसरमा र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्सेकलगायत सरोकारवाला निकायको समन्वयमा मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवसमा र्याली तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी भदौ २० गते जुम्लामा सम्पन्न भएको छ ।

बाढीले विद्यालय भवनमा क्षति पुर्‍याएपछि पठनपाठन प्रभावित

तिला गाउँपालिका-६, रुखेडास्थित देविमहादेव माध्यामिक विद्यालयकाे भवनमा साउन ६ गते आएको बाढीले क्षति पुर्‍याएपछि पठनपाठन प्रभावित भएको छ । विद्यालयमा बाढीले क्षति गरेपछि दुई दिनदेखि

दुई महिनादेखि पारिश्रमिक नपाएको स्वास्थ्यकर्मीको गुनासो

गुठिचौर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले दुई महिनाको पारिश्रमिक र पोशाक भत्ता नपाएको गुनासो गरेका छन् । देपागाउँ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव देवानन्द तिमल्सिनाले दुई महिनादेखि

हिंसा पीडित महिलालाई खाद्यान्न सामग्री सहयोग

तिला गाउँपालिका – १ रारालिहिकी २७ वर्षीया शान्ति नेपालीलाई दैनिक उपभोग्य सामग्री सहयोग प्रदान भएको छ । इन्सेकले जुम्लामा गठन गरेको सिफारिस संयन्त्रको पहलमा गैरसरकारी

गुठीचौरका स्वास्थ्य संस्थामा जीवनजल अभाव

जुम्लाको गुठीचौर गाउँपालिकामा पाँच वटा स्वास्थ्य संस्था रहेका छन् । प्रसुति गृहसहित तीन वटा स्वास्थ्य चौकी र दुई वटा आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् ।

अन्य

भिडियो