INSEC Online

📅 २०८३ श्रावण १

जुम्ला

कार्ययोजना तथा अनुगमन समिति स्थानीय तहसम्म विस्तार गर्ने प्रतिबद्धता : आचार्य

मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यन्वयन तथा अनुगमन समिति संयोजक तथा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले स्थानीय तहसम्म समिति विस्तार गरी प्रभावकारी

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कनकासुन्दरी गाउँपालिका – ६ पछाईवाडा की  २० वर्षीया दानसरा रावत पछाईलाई हत्या गरेको आरोपमा पति ३० वर्षीय रतन पछाईलाई प्रहरीले जेठ ३ गते चन्दननाथ नगरपालिका

शुद्ध खानेपानी र सिँचाइको व्यवस्थापन गर्न माग गर्दै सरोकारवाला निकायलाई ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार रक्षक सञ्जाल तथा सिफारिस संयन्त्रको अगुवाइमा नागरिकलाई शुद्ध खानेपानी र सिँचाइको व्यवस्थापन गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जान नसकेकी तिला गाउँपालिका –१ की २७ वर्षीया शान्ति नेपालीलाई वैशाख २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली

बाँइराका गाउँलाई नदीकै दुषित पानीको भर

तातोपानी गाउँपालिका–१ बाँइराका गाउँका मिनबहादुर शाहीका पाँच दशक तिला नदीकै दुषित पानी पिउदै आउनु भएको छ । अहिले गाउँमा लिफ्टमार्फत् तिला नदीको पानी पुगे पनि

न्यायको खोजीमा घरेलु हिंसापीडित महिला

तिला गाउँपालिका– १ रारालिहीकी २७ वर्षीया शान्ति नेपाली १० वर्षे छोरा साथमा लिएर न्याय खोज्दै जिल्ला सदरमुकाम खलंगा बजार पुग्नु भयो । ३५ वर्षीय पति

नहर मर्मत नहुँदा खेती योग्य जमीन बाँझै रहने चिन्ता

चैत महिनाको १२ गते । यो जुम्लावासीका लागि विशेष दिन हो । यसलाई बारुवा पनि भनिन्छ । यसलाई जुम्लाले कालीमार्सी धानको बिउ राख्ने दिनका रूपमा

इन्सेकलगायतको सरोकारवाला निकायको सक्रियतामा बालविवाह रोकियो

जुम्लामा बालविवाह रोकिएको छ  । तिला गाउँपालिका – ३ मा हुन थालेको बालविवाह चैत १० गते रोकिएको हो । तिला गाउँपालिका –५ की  १६ वर्षीया

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई ०७६ माघ ५ गते बलात्कार गरेको आरोपमा प्रहरीले तिला गाउँपालिका–५ चुलाकोटका २१ वर्षीय दिपेन्द्र कामी सुनारलाई फागुन २५ गते गिरफ्तार गरेको छ

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

तिला गाउँपालिका –४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीलाई प्रहरीले पत्नी हत्या गरेको आरोपमा गिरफ्तार गरेको छ । २३ वर्षीया ममता नेपालीलाई कुटपिट गरी हत्या गरेको

इन्सेकलगायत सरोकारवाला निकायको सहकार्यमा जुम्लामा मनाईयो महिला दिवस

११३ औ अन्तराष्ट्रिय महिला दिवस जुम्लामा पनि मनाएको छ । चन्दननाथ नगरपालिका, प्रहरी प्रशासन, जिल्ला समन्वय समिति, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), किर्डाक, पेस नेपाल,

ग्रामीण महिला पाठेघर सङ्क्रमण रोगले ग्रसित

सिंजा गाउँपालिका–४ का ४० वर्षीया पदमकली बुढा लामो समयदेखि पाठेघर सङ्क्रमण रोगले ग्रसित हुनुहुन्छ । उहाँको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्या छ ।

घरमै असुरक्षित सुत्केरी हुन्छन् विकट पोख्रीगाउँका महिला

होम डेलिभरी शून्यमा झार्ने सरकारको नीति भएपनि जुम्लाका विकट ग्रामिण भेगका महिला घरमै असुरक्षित सुत्केरी हुने गरेका छन् । नजिक बर्थिङ सेन्टर छैन । भिरालो

पीडितको न्यायमा पहुँच अभिबृद्धि गर्ने सरोकारवाला निकायको प्रतिवद्धता

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ११ गते जुम्लाको सदरमुकाम खलंगामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले पीडितको न्यायमा पहुँच अभिवृद्धि गर्ने प्रतिवद्धता जनाएका छन्

स्थानीय तहमा निर्माणाधीन अस्पताल अलपत्र

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका अस्पताल निर्माण गर्ने योजना अगाडी सार्नु भएको थियो । सोही

नयाँ शैक्षिक सत्र सुरु : पाठ्यपुस्तक पुगेन, सरोकारवाला निकाय बेखबर

देशभरका हिमाली जिल्लामा फागुन १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गर्दछ । मङ्सिरको अन्तिम सातासम्म वार्षिक परीक्षा लिएर शैक्षिक सत्र सम्पन्न हुने गर्दछ ।

दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग

सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको

छात्रवृत्तिमा चिकित्सक पढाउने ऐन, नियमावली र निर्देशिका पारित

पातारासी गाउँपालिकाले १० औँ हिउँदे गाउँ सभाबाट एमबीबीएस पढ्ने विद्यार्थीलाई छात्रवृत्ति निर्देशिका २०७९  माघ ४ गते बहुमतले पारित गरेको छ । पालिका भित्रका विद्यार्थीलाई उच्चशिक्षा

कर्णालीका ७९ प्रतिशत नागरिक स्वास्थ्य बीमाबाट बञ्चित

सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन नेपाल सरकारले देशभर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ । राज्यले नागरिकलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने हो ।

घटेन नवजात शिशु मृत्युदर

दिगो विकासअनुरूप आगामी ८ वर्षभित्र (सन् २०३० सम्म) नेपालले नवजात शिशु मृत्युदरलाई प्रतिहजार जीवित जन्ममध्ये १२ जनामा झार्नु पर्ने हो । यही लक्ष्य पूरा गर्न सरकारले

अन्य

भिडियो