INSEC Online

📅 २०८३ श्रावण १

जुम्ला

कर्णाली प्रदेशमा अशिक्षित महिलाको मातृ मृत्युदर बढी

कर्णाली प्रदेशमा शिक्षित भन्दा अशिक्षित महिला मातृ मृत्युदर बढी हुने गरेको पाइएको छ । राष्ट्रिय जनसङ्ख्या र आवास जनगणना, २०७८ का अनुसार कर्णाली प्रदेशमा मातृ

कर्मचारीमाथि हातपात गर्ने घटनाका आरोपित गिरफ्तार

पातारासी गाउँपालिका प्राविधिक शाखा प्रमुख इन्जिनियर ३५ वर्षीय नविन शाहीमाथि कार्यकक्षमै हातपात गर्ने आरोपित सोही गाउँपालिका – ६ उर्थुगाउँका २८ वर्षीय विष्णु विष्टलाई प्रहरीले गाउँपालिका

भाडगाउँका एक दलित परिवारको उठीबास,क्षतिपूर्तिकाे माग

सिंजा गाउँपालिका – ६ भाडगाउँमा स्थायी रुपमा बसोबास गर्दै आएका ३७ वर्षीय प्रेमबहादुर दमाई दलित समुदायका एक विपन्न व्यक्ति हुन् । उहाँका तीन भाईको ११

यार्सा टिप्न विद्यार्थीहरु लेकतिर गएपछि पठनपाठन प्रभावित

पातारासी गाउँपालिकाका धेरैजसो विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि  विद्यालयमा पठनपाठन प्रभावित भएको छ । ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरका १ सय २१ जना, गंगा माध्यमिक विद्यालय

जातीय विभेद घटनाका कसुरदारलाई दुई महिना कैद फैसला

सिंजा गाउँपालिका – ६ का ३२ वर्षीय नविन बुढालाई जातीय विभेद गरेकाे कसुरमा उच्च अदालत सुर्खेत जुम्ला इजलासले वैशाख ३१ गते दुई महिना कैद, २०

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई गाउँ घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएकाे छ । तातोपानी गाउँपालिकाले दुर्गम वडा नम्बर ७ र ८ का

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेकी तिला गाउँपालिका–१  रारालिहिकी २७ वर्षीया सर्मा रावतलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले वैशाख

सदरमुकाम खलङ्गामा खानेपानी अभाव

जिल्ला सदरमुकाम खलङ्गामा खानेपानी अभाव भएको छ । अध्ययनका लागि सदरमुकाम खलंगामै बस्दै आएकी सिंजा गाउँपालिका –६ की नमिता रावत पिउने पानीका लागि दैनिक तीन

मानव अधिकार आयोगको कार्यालय जुम्लामा पुनस्थापना गर्न माग

राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय जुम्लामा पुनस्थापना गर्न माग गरिएको छ । प्रतिनिधि सभा सांसद कान्तिका सेजुवाल र संविधान सभा सदस्य तथा पूर्वमन्त्री नरेश भण्डारीसहित

खडेरीले कृषि बाली नष्ट, स्याउका फूल बोटमै सुक्न थालेपछि किसान चिन्तामा

जिल्लामा पुस र माघमा पनि खासै हिउँ परेन । लामो समयसम्म पानी पनि परेको छैन । लामो समयसम्मको खडेरीले हिउँदे बाली सुकेर नष्ट भएको छ

सौतेनी आमाको हत्या घटनाका आरोपित छोरी गिरफ्तार

पातारासी गाउँपालिका – ३ छुमगाउँकी ५६ वर्षीया सुवा महताराको हत्या गरेको आरोपमा छोरी नाता पर्ने २६ वर्षीया हाँसु ऐडीलाई प्रहरीले वैशाख १६ गते छुमगाउँबाट गिरफ्तार

यौन दुर्व्यवहार घटनाका आरोपित प्रहरी कार्यालयमा हाजिर

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेकोे आरोपमा तातोपानी गाउँपालिका–८ टोप्ला गाउँकाका ४५ वर्षीय सुरत बहादुर शाही जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका छन् । फरार रहेका

स्थायी डम्पिङ साइट नहुँदा फैलियो दुर्गन्ध : स्थानीयबासीलाई सास्ती

आर्थिक वर्ष ०७१/७२ सालदेखि चन्दननाथ गाविस नगरपालिका भएको थियो । चन्दननाथ नगरपालिकामा भएको करिब एक दशक पुग्यो । त्यतिबेला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्ल

नहर भत्किएको तीन वर्षसम्म मर्मत नहुँदा किसान सिँचाइबाट वञ्चित

लगातार दुई वर्षको बाढीपहिरोले खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् । ०७८ र ०७९ को असोज–कात्तिकमा अविरल वर्षासँगै आएको बाढीपहिरोले सिँचाइ कुलो (नहर) केही पुरिए

क्याम्पसका प्राध्यापकले तलब नपाएको गुनासो

सिंजा बहुमुखी क्याम्पसका प्राध्यापकले तलब सेवा सुविधा नपाएको गुनासो गरेका छन् । क्याम्पस प्रमुख तिर्थबहादुर नेपालका अनुसार ‘२०७६ सालमा ७५ हजार रुपियाँ तलब बुझेको थिए

कर्णालीका ४ हजार २ सय घरधुरीले खाेला र नदीकै दुषित पानी पिउन बाध्य

कर्णाली प्रदेशका ४ हजार २ सय बढी घरधुरीले खोला र नदीको दुषित पानी पिउन बाध्य छन्  । स्रोत भएपनि उचित प्रवर्द्धन र पूर्वाधार विकास सहित

जलविद्युत् आयोजना अवरुद्ध हुँदा विद्यार्थी मर्कामा

जिल्लाको पूर्वी भेग पातारासी गाउँपालिका–४ स्थित डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा विद्यार्थी मर्कामा परेका छन् । सोही वडाको व्यूरेनी स्थित विद्युत्को नहर पहिरोले भत्काएपछि स्थानीयबासी

खाद्य डिपोमा अनुदानको चामल अभाव

जिल्लामा रहेका खाद्य डिपोमा अनुदानको चामल अभाव भएको छ । तिला गाउँपालिकास्थित जुम्लाकोट डिपो, सिंजामा धाँपा डिपो, हिमाको बाँजागाड, तातोपानीको पाथरसाँघु र पातारासीको लुमगाउँ केन्द्रमा

घरेलु हिंसा पीडित महिला : सीप सिकेर स्वरोजगार बन्ने रमीताको सपना

तिला गाउँपालिका – ७ तुहीगाउँकी २४ वर्षीया रमीता रावत घरेलु हिंसा पीडित महिला हुन् । सोही गाउँपालिका – ९ राँसा गाउँ माइती घर भएकी रमिताले

शङ्कास्पद क्षयरोगीको परीक्षण न्यून, एक वर्षमा तीन जनाको मृत्यु

नेपाल सरकारले सन् २०५० सम्म क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य लिएको छ । क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रम सञ्चालन भएपनि स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट शङ्कास्पद

अन्य

भिडियो