जुम्ला बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी हुँदा पठनपाठनमा प्रभावित
जुम्ला बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तलाबन्दी हुँदा विद्यार्थीहरूको पठनपाठनमा प्रभावित भएको छ । त्रिभुवन विश्वविद्यालय आन्तरिक करार प्राध्यापक सङ्घ जुम्ला बहुमुखी क्याम्पस इकाइ समितिले क्याम्पसमा ताला