INSEC Online

📅 २०८३ श्रावण ३

चितवन

नेपाल कम्युनिष्ट पार्टीद्वारा ८४ बिघा जग्गा कब्जा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनले पूर्वी चितवन स्थित खैरहनी नगरपालिका-१२ मा रहेको मार्कनटायलको ८४ बिघा जग्गा कब्जा गरेको छ । पार्टीका जिल्ला

बलात्कार गरेको कसुरमा ११ वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत चितवनले रुपन्देही जिल्ला सिक्टल-९ का ३८ वर्षीय मिलन परियारलाई ११ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश सुवासबाबु

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका-४ अम्रौलीका ७६ वर्षीय बरण महतोलाई असार १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

न्यायधीश निर्वाचनमा व्यस्त हुँदा मुद्दा प्रभावित

प्रमुख निर्वाचन अधिकृतको रूपमा चितवन जिल्ला अदालतका न्यायाधीश खटिएका कारण अदालतको कामकाज प्रभावित भएको छ । न्यायाधीश कविप्रसाद न्यौपाने झण्डै २ महिनादेखि भरतपुर महानगरपालिकाको निर्वाचनमा

घटना अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिन अधिकारकर्मीको माग

माडी नगरपालिका-६ रामराज्यपुरका १० वर्षीया दिपिका सुनार र ११ वर्षीया दिपशिला परियारको मृत्यु भएको घटनको अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिन अधिकार्मीहरूले जेठ २१ गते

मतपत्र च्यातेको आरोपमा गिरफ्तार दुवै जना धरौटीमा रिहा

गत जेठ १४ गते मध्यरातमा भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा मत पत्र च्यातेको आरोपमा गिरफ्तार गरिएका माओवादी केन्द्रका दुई जना कार्यकर्ता जेठ १८ गते धरौटीमा रिहा

मतपत्र च्यातेको घटनाका आरोपितविरुद्ध अदालतमा मुद्दा दर्ता

जिल्ला प्रहरी कार्यालय चितवनले मतपत्र च्यातेको आरोपमा गिरफ्तार गरिएका दुई जनाविरुद्ध जेठ १६ गते अदालतमा मुद्दा दर्ता गरेको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन,

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नवलपरासी जिल्ला कावासोती नगरपालिका ७ घर भइ हाल भरतपुर महानगरपालिका १८ वस्ने वर्ष ३६ को मोहन मुसहरलाई जेठ

मतगणना तत्काल सुरु गर्न माग गर्दै एमाले नेताहरू धर्नामा

चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, मेयर पदका उम्मेदवार देवी ज्ञवाली, उपमेयर पदका उम्मेदवार दिव्या

अपहरणमा परेका भनिएका उम्मेदवार परिवारको सम्पर्कमा

अपहरणमा परेका भनिएका राप्ती नगरपालिका-९ मा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाल वैशाख ३१ गते राति परिवारको सम्पर्कमा आएका छन् । वैशाख ३१

माओवादी केन्द्रका उम्मेदवारको अपहरण

माओवादी केन्द्रका राप्ती नगरपालिका-९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई वैशाख ३० गते राति अज्ञात समूहले अपहरण गरेको राससले जनाएको छ । केन्द्रले विप्लव निकट

चितवनमा चट्याङ लागेर एक उम्मेद्वारको मृत्यु

कालिका नगरपालिका-११ निवासी ३९ वर्षीय सिफल पर्जाको वैशाख २६ गते बिहान ३ बजे चट्याङ लागेर मृत्यु भएको छ । स्थानीय तहको निर्वाचनमा उनी माओवादी केन्द्रको

काङ्ग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

खैरहनी नगरपालिकाका नेपाली काङ्ग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको राससले जनाएको छ

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा तीन जना गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले वैशाख २० गते राति तीन जनालाई गिरफ्तार गरेको छ । मनोनयन दर्ताको काम सकेर प्रचार प्रसारमा

मेयरको घरमा कालो झण्डा

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवारहरूको घरमा वैशाख २० गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो झण्डा राखेका छन् । सो

प्रहरीले चलाएको गोली लागेर मालेका उम्मेदवार घाइते

आगामी स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिका-११ मा नेकपा मालेका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार ५२ वर्षीय कृष्णबहादुर कुमाल प्रहरी तालिम केन्द्रका प्रहरीले वैशाख १७

दुई विद्यार्थी सङ्गठनबिचको झडपमा दुई जना घाइते

कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा वैशाख १२ गते दुई विद्यार्थी समूहबिच झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन् । अनेरास्ववियु क्रान्तिकारी र

विरोध सभामा प्रहरीको हस्तक्षेप

स्थानीय निकायको निर्वाचनको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको विरोध सभामा प्रहरीले हस्तेक्षप गरेको छ । वैशाख ७ गते भरतपुरको चौबिसकोठीमा

फुजेल हत्या प्रकरणः पेशी जेठ २१ गतेलाई सर्‍यो

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा १३ औँ पटक पेशी सरेर पुनः अर्को मिति तोकिएको छ । चितवन जिल्ला अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार

नाम छुटेको भन्दै १ हजार ५ सय भूकम्प पीडितको निवेदन दर्ता

भूकम्प पीडितहरूको लगत सङ्कलनका क्रममा नाम छुटेको भन्दै १ हजार ५ सय जनाले जिल्ला समन्वय समिति चितवनमा निवेदन दर्ता गरेका छन् । जिल्ला विपद व्यवस्थापन

अन्य

भिडियो