INSEC Online

📅 २०८३ श्रावण ५

चितवन

बलात्कार गरेको कसुरमा १३ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले जेठ २ गते आरोपित नगेन्द्र चौहानलाई १३ वर्ष कैदको फैसला गरेको छ । जेठ २ गते न्यायाधीश

बेचबिखन प्रयास गरेको कसुरमा १० वर्ष कैदको फैसला

१८ वर्षीया युवतीलाई बेचबिखनका उद्देश्यले कामका लागि कतार लैजाने भन्दै माडीठोरी हुँदै भारत लैजाने क्रममा गिरफ्तार भएका तीन जना आरोपितलाई जिल्ला अदालतले जेठ २ गते

बलात्कार गरेको कसुरमा १३ वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका राप्ती नगरपालिका–११ का २२ वर्षीय नविन तामाङलाई जिल्ला अदालतले १३ वर्ष कैद र २० हजार रुपियाँ क्षतिपूर्ति

बेचबिखन घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बेचबिखन गरेको आरोपमा प्रहरीले काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ बस्ने ३५ वर्षीया भावना तामाङलाई वैशाख ३१ गते उनको घरैबाट गिरफ्तार गरेको छ । भारत

थुनामा आत्महत्याको प्रयास गरेका कैदीको उपचारको क्रममा मृत्यु

चोरीको अभियोगमा इलाका प्रहरी कार्यालय रत्ननगरको थुनामा रहेका कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समीर घिसिङले वैशाख २६ गते थुनामै आत्महत्याको प्रयास गर्दा उपचारका लागि पुरानो

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर मनपा–५ का २२ वर्षीय इश्वरराज पाण्डेलाई वैशाख २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिका नगरपालिकाका ४२ वर्षीया बाबुलाई प्रहरीले वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७२ सालदेखि

अदालतबाट छुट्ने बित्तिकै विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरू जिल्ला अदालतको आदेशबाट साधारण तारेखमा छुटेका तीन जनालाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार

बालविवाह गरेको आरोपमा एक वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा थुनामा रहेका कालिकानगरपालिका–३ का ४३ वर्षीय मानकुमार कुमाललाई जिल्ला अदालतले एक वर्ष कैदसहित १० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको

पत्रकारमाथिको धम्की र कुटपिट घटना बढ्न थालेकामा सरोकारवालाद्वारा चिन्ता व्यक्त

पछिल्लो समयमा नेपालका विभिन्न जिल्लामा समाचार लेखेकै आधारमा पत्रकारहरूमाथि कुटपिट तथा धम्कीका घटनाहरू बढ्दै आएकामा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । यस्तो अवस्थाको अन्त्य नभएसम्म

बलात्कार गरेको कसुरमा १७ वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ४० वर्षीय बाबुलाई जिल्ला अदालतले वैशाख १० गते १७ वर्ष कैद हुने फैसला सुनाएको छ । न्यायाधीश मुरारीबाबु श्रेष्ठको

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई माडी नगरपालिका–६ का ४० वर्षीय सम्शेर बिकले वैशाख ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई चैत ३० गते बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका–५ का २१ वर्षका कवि शेखलाई प्रहरीले वैशाख २ गते गिरफ्तार गरेको छ । पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया छोरीलाई चार महिनादेखि निरन्तर बलात्कार गरेको आरोपमा उजुरी परी फरार रहेका ४५ वर्षीय बाबुलाई प्रहरीले नुवाकोटबाट चैत २७ गते गिरफ्तार गरेको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका–२२ बस्ने भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक ४५ वर्षीय प्रजापति दाहाललाई चैत २७ गते गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा जाहेरी

१५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बाबुविरुद्ध पीडित बालिकाकी आमाले चैत २५ गते इलाका प्रहरी कार्यालय, खैरहनीमा जाहेरी दिएकी छन् । आरोपित बाबुले

प्राध्यापकलाई मोसो दलेर दुर्व्यवहार

रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक विष्णुराज ओझालाई विद्यार्थीले चैत २१ गते दिउँसो मोसो दल्नुका साथै जुत्ताको माला

कर्मचारी नभएकै कारण मातृ शिशु क्लिनिक बन्द

जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले सञ्चालन गर्दै आएको मातृ शिशु क्लिनिकमा खोप सेवा दिँदै आएका कर्मचारी नहुँदा साना बालबालिकाले खोप सेवाबाट बञ्चित हुनु परेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङ गरूडा गाउँपालिका–४ का २७ वर्षीय गिरू गिरीलाई चैत १४ गते गिरफ्तार गरेको छ । आरोपितले नाताले काकी

बलात्कार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

आठ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा भरतपुर महानगरपालिका–१६ का २६ वर्षीय पूर्णबहादुर विरूद्ध चैत १२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भएको छ ।

अन्य

भिडियो