INSEC Online

📅 २०८३ श्रावण ५

चितवन

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले माडी नगरपालिका-९ का २७ वर्षीय सागर परियार र २५ वर्षीय सुमन परियारलाई साउन २१ गते गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इच्छाकामना गाउँपालिका-३ का ५० वर्षीय यमबहादुर गुरुङलाई साउन २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन

अस्पतालमा आवश्यक शैया नहुँदा उपचार भुइँमै

गत फागुन महिनामा केन्द्रीय अस्पतालको मान्यता प्राप्त गरेको भरतपुर अस्पतालको सुत्केरी वार्डमा आवश्यक शैया नहुँदा सुत्केरी र नवजात शिशुको भुइँमै उपचार भइरहेको छ । यो

वडा कार्यालयमा आगजनी

कालिका नगरपालिका–३ को कार्यालयमा साउन १७ गते बिहान ३ बजे अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।   आगजनीबाट कार्यालय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका– ३ का ३५ वर्षीय हरि श्रेष्ठलाई साउन १४ गते गिरफ्तार गरेको छ ।   आरोपितले पीडित

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई साउन ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–६ का २४ वर्षीय कृष्ण सापकोटालाई साउन १२ गते गिरफ्तार गरेको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका-१२ का १९ वर्षीय शङ्कर सापकोटालाई साउन ८ गते गिरफ्तार गरेको छ । पीडित बालकलाई आरोपितले

विद्यार्थीको एक समूहले क्याम्पसमा तोडफोड तथा आगजनी

भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीको एक समूहले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा साउन ३ गते आगजनी तथा तोडफोड गरेको छ ।   क्याम्पस प्रमुख गोविन्द सापकोटाका

नागरिक अधिकारको रक्षा राज्यले नै गर्नुपर्छः मानव अधिकार समिति सभापति पोखरेल

चितवन क्षेत्र नम्बर २ का सांसद एवम् सङ्घीय संसदको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले नागरिक अधिकारको रक्षा गर्ने जिम्मा राज्यको भएको

मतपत्र च्यातेको कसुरमा धरौटी बराबर जरिवाना मागियो

स्थानीय तहको चुनाव पछिको मतगणनको क्रममा भरतपुर महानगरपालिका-१९ को मतगणनाको क्रममा मतपत्र च्यातेको आरोप लागेका दुई जनाविरूद्ध चितवन अदालतले असार १६ गते सोमबार प्रत्येकलाई १/१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालालाई एक वर्षदेखि बलात्कार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–९ का ५३ वर्षीय किसान अधिकारीलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित आफैँले

बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला

७३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका खैरहनी नगरपालिका–३ का ४१ वर्षीय भोजबहादुर थापामगरलाई १२ वर्ष कैद फैसला भएको छ । साथै पीडितलाई ५०

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

सात वर्षीया बालिकालाई जेठ ३१ गते यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै पीडित पक्षले माडी नगरपालिका–९ का ४५ वर्षीय अम्वीर सुनारविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा असार

मतपत्र च्यातेको आरोपलागेका दुई जनालाई कसुुरदार ठहर

निर्वाचन कसुरसम्बन्धी भरतपुर महानगरपालिकाको मुद्दामा चितवन जिल्ला अदालतले दुई वर्षपछि फैसला गरेको छ । आउँदो असार ५ गतेको पेशीमा कारवाही सुनाउने गरी विहीबार जिल्ला अदालतका

बलात्कार गरेको कसुरमा ६ महिना कैदको फैसला

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार भई बाल सुधार गृहमा रहेका ११ वर्षीय बालकलाई जिल्ला अदालतको जेठ २९ गतेको फैसलाले ६ महिना कैद र

बाँदरमुढे घटननाका पीडितहरूले अझै राहत पाएनन्

चितवनको माडी स्थित बादरमुढे घटनाका पीडितहरूले अझै राहत नपाएको भन्दै गुनासो गरेका छन् । तत्कालीन नेकपा माओवादीले २०६२ साल जेठ २३ गते ना १ ख

बिरामीबिच अस्पतालभित्रै तँछाडमछाड, भागदौडमा दुई जना बिरामीको हातगोडा भाँचियो

भरतपुर अस्पतालमा स्वास्थ्य जाँचका लागि पुगेका बिरामीहरूबिच पहिले भवन भित्र छिर्ने र पहिले पालोमा बस्ने भन्ने विषयमा दौडादौड हुँदा जेठ २१ गते दुई जना घाइते

बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका भरतपुर महानगरपालिका–११ का २० वर्षीय अनिल तामाङलाई चितवन जिल्ला अदालतले जेठ ९ गते १० वर्ष कैदसहित २५

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई ०७५ चैत ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भरतपुर महानगरपालिका–१६ शान्तिपुरका २० वर्षीय सुवास परियारले जेठ ८ गते जिल्ला प्रहरी कार्यालय

गोन्द्राङ ढाँटमा आगजनीको प्रयास, रोक्ने क्रममा प्रहरी घाइते

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ हेटौँडा सडक खण्डको भरतपुर महानगर वडा ९ र १२ को सीमाना गोन्द्राङमा राखिएको ढाँटमा जेठ ३ गते आगजनीको प्रयास भएको

अन्य

भिडियो