INSEC Online

📅 २०८३ असार १२

कैलाली

अज्ञात समूहद्वारा नेपाली काङ्ग्रेस नगर समितिको कार्यालयमा आगजनी

नेपाली काङ्ग्रेस लम्कीचुहा नगर समितिको कार्यालय थपालीपुरमा कात्तिक १५ गते राति अज्ञात समूहले आगजनी गरेको छ । रातिको समयमा कार्यालयमा आगो लागेको देखेपछि स्थानियले प्रहरीलाई

नागरिकको खाद्य अधिकार सुनिश्चिततामा जोड

‘खाद्य सुरक्षा र ग्रामीण विकासमा लगानी बढाऔँ, भावी बसाइसराई व्यवस्थित गरौँ’ भन्ने मुल नाराका साथ जिल्ला खाद्य अधिकार सञ्जाल कैलाली र इन्सेकलगायत विभिन्न १८ ओटा

अधिकारप्रति सचेत भएर अभिलेख गर्नुपर्छः गौतम

आपराधिक वा व्यक्ति व्यक्तिबिचको क्रियाकलापका घटना मानव अधिकारसँग सम्बन्धित नरहेतापनि त्यस्ता घटनहरूलाई मानव अधिकारसँग जोडिएर हेर्ने गरेकोले मानव अधिकारका बारेमा सचेतना फैलाउन आवश्यक रहेको इन्सेक

आपूर्ति राज्यमन्त्री चढेको गाडीमा तोडफोड

बजार अनुगमनका क्रममा असोज ७ गते कैलालीको टिकापुर पुगेका आपूर्ति राज्यमन्त्री कर्णबहादुर बिकमाथि स्थानीय व्यवसायीहरूले आक्रमणको प्रयास गर्दै उनले चढेको बा १ झ ९६९९ नम्बर

सल्लाहकार समितिसँग समन्वय बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीको आयोजनामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग कैलालीमा भदौ २८ गते समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा शिक्षा, स्वास्थ्य र

प्रदेश नं ७ का जिल्लाहरूमा भ्रष्टाचारविरूद्ध हस्ताक्षर अभियान

कैलाली जिल्ला इन्सेक प्रतिनिधि रविना चौधरीका अनुसार अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी, एफएमडीसी, पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घको सयुंक्त आयोजनामा भदौ २३ गते

बाल अधिकार तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीन दिने बाल अधिकार तालिम सम्पन्न

बेचबिखन घटनाका आरोपित गिरफ्तार

२० वर्षीया, २४ वर्षीया र २८ वर्षीया महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर कैलालीको सीमा नाका त्रीनगरबाट भारततर्फलैजाँदै गरेको आरोपमा प्रहरीले टिकापुर नपा-१३ का

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पीडित बालिकाका ५२ वर्षीय नातेदारलाई  साउन ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले सात महिनादेखि डरत्रासमा

न्याय सम्पादनमा देखा परेका समस्या र सुधारका उपाय विषयक अन्तरक्रिया सम्पन्न

अन्तर्राष्ट्रिय न्याय दिवसको सन्दर्भमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढी लगायत मानव अधिकार तथा न्यायसँग सम्बन्धित अन्य संस्थासमेतको संयुक्त आयोजनामा कैलाली जिल्लामा न्याय

मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा

अनौपचारिक क्षेत्र सेव केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि कैलाली जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र

आफैँले बोकेको बम विष्फोट हुँदा एकको मृत्यु

धनगढी उमनपा-४ खानेपानी रोडमा असार १२ गते राति ९ः५५ बजे आफैँले बोकेको बम विष्फोट हुँदा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य धनगढी उमनपा-१२

निर्वाचन पर्यवेक्षक अनुशिक्षण कार्यक्रम सम्पन्न

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकको आयोजनामा असार १२ गते निर्वाचन पर्यवेक्षक अनुशिक्षण कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । अनुशिक्षण कार्यक्रममा निर्वाचन पर्यवेक्षकले निर्वाचन

मानव अधिकार निगरानी समूहद्वारा मतदाता शिक्षा कार्यक्रम

स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अन्तर्गत मानव अधिकार निगरानी समूह बेलादेवीपुरले असार ९ गते गोदावरी नपा-९ सेहरीमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । अनौपचारिक

अपाङगमैत्री मतदान केन्द्र बनाउन अपाङ्गता भएका मतदाताहरूको माग

असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा अपाङ्गता भएका मतदाताहरूले सबै मतदान केन्द्रहरूलाई अपाङ्गमैत्री बनाउन माग गरेका छन् । अपाङगता भएका मतदाताले असार ९ गते

मेयर पदका उम्मेदवारको घरमा अज्ञात समूहद्वारा प्रेसर कुकर बम प्रहार

गोदावरी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार रहेका गोकर्ण भट्टको अत्तरिया बजारमा रहेको घरमा असार ९ गते बिहान ३ बजे अज्ञात समूहले प्रेसर कुकर

मानव अधिकारको अवस्था सम्बन्धमा पत्रकारसँग समन्वय वैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा असार ७ गते मानव अधिकारको अवस्था सम्बन्धमा पत्रकारसँग समन्वय बैठक धनगढीमा सम्पन्न गरिएको छ । कार्यक्रममा

मनोनयनमा बाधा पुर्‍याउन प्रयास गरेको आरोपमा राजपा नेता गिरफ्तार

कैलालीको कैलारी गाँउपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा असार ४ गते राष्ट्रिय जनता पार्टीका केन्द्रिय सदस्य फोनीराम चौधरी र जिल्ला अध्यक्ष सरीता चौधरीको नेतृत्वमा तालाबन्दी गरी

स्वच्छ निर्वाचनका लागि नागरिकको भूमिका महत्वपूर्णः अध्यक्ष प्याकुरेल 

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले स्वच्छ निर्वाचनका लागि नागरिकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा जेठ २१ गते धनगढीमा आयोजित मानव

जिल्ला शिक्षा अधिकारीमाथि मोसो दलेर दुर्व्यवहार

नेत्रविक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टमाथि जेठ १९ गते कालोमोसो दलेर दुर्व्यवहार गरेको छ ।

अन्य

भिडियो